Page:Laxmi nibandhasangraha.pdf/171: Difference between revisions
→Not proofread: Created page with "बाघले हामीलाई खान्छ भनेर हामी बोको खाइदिन्छौ । तर मानवता त्यहाँ शुरू हुन्छ, जहाँ पशुको निरुत्तरदायित्व छुद्तछ । बाध खालि हतियार हो, उसमा दोष छैन । तर विवेकर ज्ञानको बक्सिससँग हाम..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
बाघले हामीलाई खान्छ भनेर हामी बोको खाइदिन्छौ । तर | बाघले हामीलाई खान्छ भनेर हामी बोको खाइदिन्छौ । तर | ||
मानवता त्यहाँ शुरू हुन्छ, जहाँ पशुको निरुत्तरदायित्व छुद्तछ । बाध | मानवता त्यहाँ शुरू हुन्छ, जहाँ पशुको निरुत्तरदायित्व छुद्तछ । बाध | ||
खालि हतियार हो, उसमा दोष छैन । तर विवेक र ज्ञानको बक्सिससँग | |||
खालि हतियार हो, उसमा दोष छैन । तर | |||
हामीले जवाफदेही काँधमा चढायौं । तर हामी अनन्तको अदालतलाई | हामीले जवाफदेही काँधमा चढायौं । तर हामी अनन्तको अदालतलाई | ||
प्रमाण पेश गरिरहेछौं, आफू बन्धनमा पर्ने प्रमाणहरू खोज्ने मानिस | प्रमाण पेश गरिरहेछौं, आफू बन्धनमा पर्ने प्रमाणहरू खोज्ने मानिस | ||
कति अन्धो होला ? | कति अन्धो होला ? | ||
Line 18: | Line 13: | ||
आत्माले मानिहाल्नुपर्दछ, त्यहाँ हिंसाको जरूरत छैन । हामी ब्राह्मण | आत्माले मानिहाल्नुपर्दछ, त्यहाँ हिंसाको जरूरत छैन । हामी ब्राह्मण | ||
क्षत्रियलाई तल्लो दर्जाको सत्यसमर्थन सुम्पन्छौं । तर हामी आँसु, पुकारा | क्षत्रियलाई तल्लो दर्जाको सत्यसमर्थन सुम्पन्छौं । तर हामी आँसु, पुकारा | ||
र दीनताद्वारा आफ्नो सत्य राख्तछौँ । | र दीनताद्वारा आफ्नो सत्य राख्तछौँ । | ||
हिंसा नपञ्छाई मनुष्यको शैशव सकिदैन । हाम्रो सच्चा विकास | हिंसा नपञ्छाई मनुष्यको शैशव सकिदैन । हाम्रो सच्चा विकास | ||
त्यहाँ शुरू हुन्छ, जहाँ संसार भ्रातृभावमा आइपुग्दछ । सभ्यता शुरू | त्यहाँ शुरू हुन्छ, जहाँ संसार भ्रातृभावमा आइपुग्दछ । सभ्यता शुरू | ||
भएकै छैन । हामीले जीवनको कदर गर्न सकेका छैनौं । हाम्रो | भएकै छैन । हामीले जीवनको कदर गर्न सकेका छैनौं । हाम्रो | ||
भ्रातृभावात्मक स्थिति भएपछि मात्र सच्चा उन्नति शुरू हुन्छ । अहिले | भ्रातृभावात्मक स्थिति भएपछि मात्र सच्चा उन्नति शुरू हुन्छ । अहिले | ||
हामीहरू संकीर्ण-विकीर्ण छौं, एक विश्व-मानव-संस्था अझ उघ्रिएको | हामीहरू संकीर्ण-विकीर्ण छौं, एक विश्व-मानव-संस्था अझ उघ्रिएको | ||
छैन । शक्ति छरिन्छ, एकध्येयी बन्दैन । त्यहाँ जातिलाई डर छ । हामी | छैन । शक्ति छरिन्छ, एकध्येयी बन्दैन । त्यहाँ जातिलाई डर छ । हामी | ||
हजारतर्फ खिचिन्छौं | हजारतर्फ खिचिन्छौं र विरोधी बन्छौं । मानवजाति टुक्रिन्छ, | ||
गाँसिन्न । | गाँसिन्न । | ||
कोही-कोही भन्दछन्, 'समर प्राकृत कुरा हो । जीवनको नियम | कोही-कोही भन्दछन्, 'समर प्राकृत कुरा हो । जीवनको नियम | ||
हो । सर्वोत्तम शक्तिहरूको प्रकाशन हो । यो विना जीवन रहँदैन ।' मानौँ | हो । सर्वोत्तम शक्तिहरूको प्रकाशन हो । यो विना जीवन रहँदैन ।' मानौँ | ||
संसार खालि असत्य हो । मानौं भ्रम नै सत्य हो । मानौं मृत्युको | संसार खालि असत्य हो । मानौं भ्रम नै सत्य हो । मानौं मृत्युको | ||
उपासना नै जीवन हो । कोही भन्दछन्, 'समर प्राकृत हुनाको कारण | उपासना नै जीवन हो । कोही भन्दछन्, 'समर प्राकृत हुनाको कारण | ||
मानव अन्तर्जगत्का विरोधी व्यक्तित्वविषयी भावनाहरूर ध्येयहरू हुन्, | |||
मानव अन्तर्जगत्का विरोधी व्यक्तित्वविषयी | |||
हामी तिनलाई भेट्न सक्तैनौं ।' व्यक्तित्व इत्यादि भिन्नता छ भन्ने म | हामी तिनलाई भेट्न सक्तैनौं ।' व्यक्तित्व इत्यादि भिन्नता छ भन्ने म | ||
जान्दछु, तर त्यसमा मौलिक विरोध रहनु अप्राकृतपना हो । सब देखावटी | जान्दछु, तर त्यसमा मौलिक विरोध रहनु अप्राकृतपना हो । सब देखावटी | ||
विरोधहरू एक तत्त्वका हाँगा हुन् र एक तत्त्वमा साम्य लिन्छन्, तब | विरोधहरू एक तत्त्वका हाँगा हुन् र एक तत्त्वमा साम्य लिन्छन्, तब | ||
समरहरू टुङ्गिन नसक्नु हाम्रो अर्धविकासको लक्षण हो । | समरहरू टुङ्गिन नसक्नु हाम्रो अर्धविकासको लक्षण हो । | ||
{{nop}} |
Revision as of 21:01, 16 February 2025
बाघले हामीलाई खान्छ भनेर हामी बोको खाइदिन्छौ । तर मानवता त्यहाँ शुरू हुन्छ, जहाँ पशुको निरुत्तरदायित्व छुद्तछ । बाध खालि हतियार हो, उसमा दोष छैन । तर विवेक र ज्ञानको बक्सिससँग हामीले जवाफदेही काँधमा चढायौं । तर हामी अनन्तको अदालतलाई प्रमाण पेश गरिरहेछौं, आफू बन्धनमा पर्ने प्रमाणहरू खोज्ने मानिस कति अन्धो होला ?
जहाँ हिंसा टुङ्ठिन्छ, त्यहाँ मानिसलाई आँखा र अमृत दिइएको छ । हिंसा सत्यको आत्मघाती क्रिया हो । मासु नखानु मात्र, नमार्नु मात्र अहिंसा होइन । म जब फूलका कोपिला टिप्न काँप्तछु, तब ब्राह्मण जस्तो हुन्छु । इस्लामले तरवारको नोकबाट सत्य-समर्थन गर्न खोज्दछ । क्रिस्तानी 'पवित्र सरम' मा आत्मविरोधी उपहास छ । धर्मको शब्द सुन्दै आत्माले मानिहाल्नुपर्दछ, त्यहाँ हिंसाको जरूरत छैन । हामी ब्राह्मण क्षत्रियलाई तल्लो दर्जाको सत्यसमर्थन सुम्पन्छौं । तर हामी आँसु, पुकारा र दीनताद्वारा आफ्नो सत्य राख्तछौँ ।
हिंसा नपञ्छाई मनुष्यको शैशव सकिदैन । हाम्रो सच्चा विकास त्यहाँ शुरू हुन्छ, जहाँ संसार भ्रातृभावमा आइपुग्दछ । सभ्यता शुरू भएकै छैन । हामीले जीवनको कदर गर्न सकेका छैनौं । हाम्रो भ्रातृभावात्मक स्थिति भएपछि मात्र सच्चा उन्नति शुरू हुन्छ । अहिले हामीहरू संकीर्ण-विकीर्ण छौं, एक विश्व-मानव-संस्था अझ उघ्रिएको छैन । शक्ति छरिन्छ, एकध्येयी बन्दैन । त्यहाँ जातिलाई डर छ । हामी हजारतर्फ खिचिन्छौं र विरोधी बन्छौं । मानवजाति टुक्रिन्छ, गाँसिन्न ।
कोही-कोही भन्दछन्, 'समर प्राकृत कुरा हो । जीवनको नियम हो । सर्वोत्तम शक्तिहरूको प्रकाशन हो । यो विना जीवन रहँदैन ।' मानौँ संसार खालि असत्य हो । मानौं भ्रम नै सत्य हो । मानौं मृत्युको उपासना नै जीवन हो । कोही भन्दछन्, 'समर प्राकृत हुनाको कारण मानव अन्तर्जगत्का विरोधी व्यक्तित्वविषयी भावनाहरूर ध्येयहरू हुन्, हामी तिनलाई भेट्न सक्तैनौं ।' व्यक्तित्व इत्यादि भिन्नता छ भन्ने म जान्दछु, तर त्यसमा मौलिक विरोध रहनु अप्राकृतपना हो । सब देखावटी विरोधहरू एक तत्त्वका हाँगा हुन् र एक तत्त्वमा साम्य लिन्छन्, तब समरहरू टुङ्गिन नसक्नु हाम्रो अर्धविकासको लक्षण हो ।