Page:Luni.pdf/9: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 7: | Line 7: | ||
:::सेतो लरबर चामर | :::सेतो लरबर चामर | ||
चाँदी डाँठको चामर, | चाँदी डाँठको चामर, | ||
: | :तिर्छो झल्काकी । | ||
एउटी लिन्छे | एउटी लिन्छे पङ्खा– | ||
:मुजूर पुच्छर | :मुजूर पुच्छर पङ्खा, | ||
::चाँदी डाँठका | ::चाँदी डाँठका पङ्खा, | ||
::: | :::राम्रो– उल्काकी । | ||
{{pcn|(८)}} | {{pcn|(८)}} | ||
ठूला ठूला सुनका | ठूला ठूला सुनका | ||
:द्यौता थान थानमा । | :द्यौता थान थानमा । | ||
झ्यान झ्यान– बज्छन् झ्याली | |||
:छिटा | :छिटा झ्यान झ्यानमा । | ||
घ्याङ घ्याङ बज्दछन् घट | घ्याङ घ्याङ बज्दछन् घट | ||
:बुद्ध मन्दिरमा । | :बुद्ध मन्दिरमा । | ||
घोडा पुच्छर तारका | घोडा पुच्छर तारका | ||
:बाजा सुन्दरमा, | :बाजा सुन्दरमा, | ||
राँ राँ | राँ राँ रुँ रुँ गर्छन् | ||
: | :साँझ सबेरी । | ||
::छिटा छिटा स्वरमा | ::छिटा छिटा स्वरमा | ||
:::स्वरका | :::स्वरका भङेरी । | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 15:18, 26 May 2025
This page has been proofread
(७)
चामर डोल्छे एउटी
मखमल अल्खाकी ।
चस्री चामर लामो-
सेतो लरबर चामर
चाँदी डाँठको चामर,
तिर्छो झल्काकी ।
एउटी लिन्छे पङ्खा–
मुजूर पुच्छर पङ्खा,
चाँदी डाँठका पङ्खा,
राम्रो– उल्काकी ।
(८)
ठूला ठूला सुनका
द्यौता थान थानमा ।
झ्यान झ्यान– बज्छन् झ्याली
छिटा झ्यान झ्यानमा ।
घ्याङ घ्याङ बज्दछन् घट
बुद्ध मन्दिरमा ।
घोडा पुच्छर तारका
बाजा सुन्दरमा,
राँ राँ रुँ रुँ गर्छन्
साँझ सबेरी ।
छिटा छिटा स्वरमा
स्वरका भङेरी ।