Jump to content

Page:Ritubichar.pdf/53: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|९७}}
{{pcn|९७}}
मनुष्यको कुरा के छ पशुपक्षी पनी सब ।
मनुष्यको कुरा के छ पशु-पक्षी पनी सब ।
मनाउँछन् खुशी मानी मञ्जु मङ्गल उत्सव ॥
मनाउँछन् खुशी मानी मञ्जु मङ्गल उत्सव ॥


{{pcn|९८}}
{{pcn|९८}}
आनन्दको ध्वजातुल्य ठड्याई दीर्घ पुच्छर ।
आनन्दको ध्वजा-तुल्य ठड्याई दीर्घ पुच्छर ।
बाच्छाबाच्छी सिँगारेका दौडन्छन् ती सबैतिर ॥
बाच्छा-बाच्छी सिँगारेका दौडन्छन् ती सबैतिर ॥


{{pcn|९९}}
{{pcn|९९}}
Line 14: Line 14:


{{pcn|१००}}
{{pcn|१००}}
योगीको मन झैं पानी, बाटो वेदपथैसरी
योगीको मन झैं पानी, बाटो वेद-पथै-सरी
शुद्ध देखिन्छ सम्पूर्ण शरत्का सङ्गले गरी ॥
शुद्ध देखिन्छ सम्पूर्ण शरत्‌का सङ्गले गरी ॥


{{pcn|१०१}}
{{pcn|१०१}}
हुनत अति उज्यालो हो शरत्काल खास
हुनत अति उज्यालो हो शरत्‌काल खास
::तर अलि कवितामा कम्ति नै भो प्रकाश ।
::तर अलि कवितामा कम्ति नै भो प्रकाश ।
रसिक गरनुहोला तैपनी दृष्टिपात
रसिक! गरनु-होला तैपनी दृष्टि-पात
::श्रम सब बुझि मेरो भन्छ यो 'लेखनाथ' ॥
::श्रम सब बुझि मेरो भन्छ यो 'लेखनाथ' ॥



Revision as of 18:00, 21 May 2025

This page has been proofread

९७
मनुष्यको कुरा के छ पशु-पक्षी पनी सब ।
मनाउँछन् खुशी मानी मञ्जु मङ्गल उत्सव ॥

९८
आनन्दको ध्वजा-तुल्य ठड्याई दीर्घ पुच्छर ।
बाच्छा-बाच्छी सिँगारेका दौडन्छन् ती सबैतिर ॥

९९
यताउति कतै केही नहेरी मस्त भैकन ।
विजयी वीर झैं गर्वी थाले गोपति ढल्कन ॥

१००
योगीको मन झैं पानी, बाटो वेद-पथै-सरी ।
शुद्ध देखिन्छ सम्पूर्ण शरत्‌का सङ्गले गरी ॥

१०१
हुनत अति उज्यालो हो शरत्‌काल खास
तर अलि कवितामा कम्ति नै भो प्रकाश ।
रसिक! गरनु-होला तैपनी दृष्टि-पात
श्रम सब बुझि मेरो भन्छ यो 'लेखनाथ' ॥

इति शरद्-विचार