Jump to content

Page:Ritubichar.pdf/52: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 6: Line 6:


{{pcn|८९}}
{{pcn|८९}}
वर्षाले जलले पूर्ण मेघमण्डलमा पसी ।
वर्षाले जलले पूर्ण मेघ-मण्डलमा पसी ।
चन्द्रले कालिमा दोष फालेछन् कि घसी घसी ?
चन्द्रले कालिमा दोष फालेछन् कि घसी घसी ?


{{pcn|९०}}
{{pcn|९०}}
चन्द्रको चाँदनीरूप झल्कँदा राति गौरव ।
चन्द्रको चाँदनी-रूप झल्कँदा राति गौरव ।
कपूरले लिपेजस्तो देखिन्छ जगतै सब ॥
कपूरले लिपे-जस्तो देखिन्छ जगतै सब ॥


{{pcn|९१}}
{{pcn|९१}}
आनन्दी देवतातुल्य चन्द्रका रश्मिजालमा ।
आनन्दी देवता-तुल्य चन्द्रका रश्मिजालमा ।
पीङका रङ्गमा दङ्ग देखिन्छन् सब हालमा ॥
पीङका रङ्गमा दङ्ग देखिन्छन् सब हालमा ॥


{{pcn|९२}}
{{pcn|९२}}
जुनेली रातमा राम्रो सुन्दा चहचहध्वनि
जुनेली रातमा राम्रो सुन्दा चहचह-ध्वनि
फनक्क भुमरी मारी घुम्छ आनन्द फन्फनी ॥
फनक्क भुमरी मारी घुम्छ आनन्द फन्फनी ॥


{{pcn|९३}}
{{pcn|९३}}
पुरानू विजयस्तम्भरूप राम्रो सुविस्तृत ।
पुरानू विजय-स्तम्भ-रूप राम्रो सुविस्तृत ।
यो दशैंचाडमा मिल्छन् धेरै सिद्धान्त अङ्कित ॥
यो दशैं-चाडमा मिल्छन् धेरै सिद्धान्त अङ्कित ॥


{{pcn|९४}}
{{pcn|९४}}
जसरी पीङ मच्चिन्छ हिन्दूजाति उसै गरी ।
जसरी पीङ मच्चिन्छ हिन्दू-जाति उसै गरी ।
विश्वमा मच्चिँदै घुम्थ्यो जयका जमरा धरी ॥
विश्वमा मच्चिँदै घुम्थ्यो जयका जमरा धरी ॥


{{pcn|९५}}
{{pcn|९५}}
यै शरद्मा दशैं हाम्रो, यसैमा दीपमालिका
यै शरद्‌मा दशैं हाम्रो, यसैमा दीप-मालिका
यसैमा धान्यसम्पत्ति, धन्य यो सुखतालिका
यसैमा धान्य-सम्पत्ति, धन्य यो सुख-तालिका


{{pcn|९६}}
{{pcn|९६}}
माथमा जमरा माथी जमाई गुणकेशरी
माथमा जमरा माथी जमाई गुण-केशरी
नरनारी जमेका छन् विजयाऽऽनन्दमा परी ॥
नर-नारी जमेका छन् विजयाऽऽनन्दमा परी ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 17:56, 21 May 2025

This page has been proofread

८८
कहाँ उस्तो हिलो मैलो, कहाँ यो मोहिनी छवि !
कति राम्रो उदायेको विश्व सौभाग्यको रवि ॥

८९
वर्षाले जलले पूर्ण मेघ-मण्डलमा पसी ।
चन्द्रले कालिमा दोष फालेछन् कि घसी घसी ?

९०
चन्द्रको चाँदनी-रूप झल्कँदा राति गौरव ।
कपूरले लिपे-जस्तो देखिन्छ जगतै सब ॥

९१
आनन्दी देवता-तुल्य चन्द्रका रश्मिजालमा ।
पीङका रङ्गमा दङ्ग देखिन्छन् सब हालमा ॥

९२
जुनेली रातमा राम्रो सुन्दा चहचह-ध्वनि ।
फनक्क भुमरी मारी घुम्छ आनन्द फन्फनी ॥

९३
पुरानू विजय-स्तम्भ-रूप राम्रो सुविस्तृत ।
यो दशैं-चाडमा मिल्छन् धेरै सिद्धान्त अङ्कित ॥

९४
जसरी पीङ मच्चिन्छ हिन्दू-जाति उसै गरी ।
विश्वमा मच्चिँदै घुम्थ्यो जयका जमरा धरी ॥

९५
यै शरद्‌मा दशैं हाम्रो, यसैमा दीप-मालिका ।
यसैमा धान्य-सम्पत्ति, धन्य यो सुख-तालिका ॥

९६
माथमा जमरा माथी जमाई गुण-केशरी ।
नर-नारी जमेका छन् विजयाऽऽनन्दमा परी ॥