Page:Laxmi nibandhasangraha.pdf/152: Difference between revisions
→Not proofread: Created page with "आकार र अभिप्राय विश्वमा आकारमा अन्धोपन देखिँदैन । काकतालीको मात्रा केही देखिए तापनि भित्रभित्र सूक्ष्म चैतन्यका अविश्लेष्य क्रियाहरूको प्रभाव पाइन्छ । हामी जति अचानक भन्छौँ त..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
आकार र अभिप्राय | {{Right|{{x-larger|'''आकार र अभिप्राय'''}}}} | ||
विश्वमा आकारमा अन्धोपन देखिँदैन । काकतालीको मात्रा केही | विश्वमा आकारमा अन्धोपन देखिँदैन । काकतालीको मात्रा केही | ||
देखिए तापनि भित्रभित्र सूक्ष्म चैतन्यका अविश्लेष्य क्रियाहरूको प्रभाव | देखिए तापनि भित्रभित्र सूक्ष्म चैतन्यका अविश्लेष्य क्रियाहरूको प्रभाव | ||
पाइन्छ । हामी जति अचानक भन्छौँ त्यसमा पनि अशेष नियमहरूको | पाइन्छ । हामी जति अचानक भन्छौँ त्यसमा पनि अशेष नियमहरूको | ||
सृक्ष्मता भएजस्तो विदित हुन्छ । यसकारण हामी अन्धो प्रकृतिमा निर्भर | सृक्ष्मता भएजस्तो विदित हुन्छ । यसकारण हामी अन्धो प्रकृतिमा निर्भर | ||
रहन सक्तैनौं । सृक्ष्मातिसृक्ष्ममा चमत्कारी होश राख्ने कोही मानव- | रहन सक्तैनौं । सृक्ष्मातिसृक्ष्ममा चमत्कारी होश राख्ने कोही मानव- | ||
चैतन्य काम गरिरहेको स्पष्ट झल्कन्छ । यसैले रस्किनसाहबले भनेथे- | चैतन्य काम गरिरहेको स्पष्ट झल्कन्छ । यसैले रस्किनसाहबले भनेथे- | ||
"एउटा मकै उम्रेको हेर ! त्यहीँ संसारका ज्ञान छन् ।' | |||
माथि बताइएको दृष्टान्तमा हामीले चित्रात्मक कल्पना लगायौं | माथि बताइएको दृष्टान्तमा हामीले चित्रात्मक कल्पना लगायौं | ||
भने हामीलाई यो चैतन्यको क्रिया स्पष्ट झल्कन्छ । मकैको चाउरे- | भने हामीलाई यो चैतन्यको क्रिया स्पष्ट झल्कन्छ । मकैको चाउरे- | ||
चाएरे सेतो आँख्ले पहेँलो दानाभित्र बोट पहिले नै सृक्ष्माकारित रहेको | चाएरे सेतो आँख्ले पहेँलो दानाभित्र बोट पहिले नै सृक्ष्माकारित रहेको | ||
थियो । त्यहाँ हाँगा हाल्ने, जरा फैलाउने, रस सोस्ने, तेज र पोषहरू | थियो । त्यहाँ हाँगा हाल्ने, जरा फैलाउने, रस सोस्ने, तेज र पोषहरू | ||
मिलाउने, संचालन गर्ने, व्यायाम लिने, बीज संरक्षण गर्ने विकासी | मिलाउने, संचालन गर्ने, व्यायाम लिने, बीज संरक्षण गर्ने विकासी | ||
भावहरू प्राथमिक अवस्थामा केन्द्रीभूत थिए, अस्पष्ट र अस्फुटको राज्यमा । | भावहरू प्राथमिक अवस्थामा केन्द्रीभूत थिए, अस्पष्ट र अस्फुटको राज्यमा । | ||
जब माटो तयार पारेर त्यो दाना रोपियो, त्यसका अव्यक्त भावनाहरू | जब माटो तयार पारेर त्यो दाना रोपियो, त्यसका अव्यक्त भावनाहरू | ||
स्थान पाएर आत्मविस्तारक सिर्जनामा प्राकृतिक फैलाहटको प्रेरणा | स्थान पाएर आत्मविस्तारक सिर्जनामा प्राकृतिक फैलाहटको प्रेरणा | ||
पाउन लागे । त्यसका परमाणुहरूमा जो चमत्कार गुप्त थियो, सो | पाउन लागे । त्यसका परमाणुहरूमा जो चमत्कार गुप्त थियो, सो | ||
रहस्यको अँधेरीबाट स्पष्ट हुन र व्यक्त हुन लाग्यो । के उसलाई थाहा | रहस्यको अँधेरीबाट स्पष्ट हुन र व्यक्त हुन लाग्यो । के उसलाई थाहा | ||
थियो कि जरा तलतिर हाल्नुपर्छ र सोझो तल मात्र होइन तर | थियो कि जरा तलतिर हाल्नुपर्छ र सोझो तल मात्र होइन तर | ||
Line 33: | Line 23: | ||
धुलाउनु र तिनबाट खनिज र अरू पोष निकाल्नुपर्दछ ? बढतीमुताबिक | धुलाउनु र तिनबाट खनिज र अरू पोष निकाल्नुपर्दछ ? बढतीमुताबिक | ||
टाँस्सिने, पक्डिने र फैलिने क्रियाहरूको हिसाबी जरूरत बढ्दै जान्छ | टाँस्सिने, पक्डिने र फैलिने क्रियाहरूको हिसाबी जरूरत बढ्दै जान्छ | ||
भन्ने के क पहिले नै थाहा पाउँथ्यो ? के उसलाई याद थियो कि वर्षाले | भन्ने के क पहिले नै थाहा पाउँथ्यो ? के उसलाई याद थियो कि वर्षाले | ||
खनिज पदार्थका पोषणहरू घोलको रूपमा प्राप्य बनाउँछ र त्यसका | खनिज पदार्थका पोषणहरू घोलको रूपमा प्राप्य बनाउँछ र त्यसका | ||
निमित्त नलीहरूको जरूरत पर्दछ ? के उसले ओसजन नक्तजन सूक्ष्म | निमित्त नलीहरूको जरूरत पर्दछ ? के उसले ओसजन नक्तजन सूक्ष्म | ||
Revision as of 20:37, 16 February 2025
आकार र अभिप्राय
विश्वमा आकारमा अन्धोपन देखिँदैन । काकतालीको मात्रा केही देखिए तापनि भित्रभित्र सूक्ष्म चैतन्यका अविश्लेष्य क्रियाहरूको प्रभाव पाइन्छ । हामी जति अचानक भन्छौँ त्यसमा पनि अशेष नियमहरूको सृक्ष्मता भएजस्तो विदित हुन्छ । यसकारण हामी अन्धो प्रकृतिमा निर्भर रहन सक्तैनौं । सृक्ष्मातिसृक्ष्ममा चमत्कारी होश राख्ने कोही मानव- चैतन्य काम गरिरहेको स्पष्ट झल्कन्छ । यसैले रस्किनसाहबले भनेथे- "एउटा मकै उम्रेको हेर ! त्यहीँ संसारका ज्ञान छन् ।'
माथि बताइएको दृष्टान्तमा हामीले चित्रात्मक कल्पना लगायौं भने हामीलाई यो चैतन्यको क्रिया स्पष्ट झल्कन्छ । मकैको चाउरे- चाएरे सेतो आँख्ले पहेँलो दानाभित्र बोट पहिले नै सृक्ष्माकारित रहेको थियो । त्यहाँ हाँगा हाल्ने, जरा फैलाउने, रस सोस्ने, तेज र पोषहरू मिलाउने, संचालन गर्ने, व्यायाम लिने, बीज संरक्षण गर्ने विकासी भावहरू प्राथमिक अवस्थामा केन्द्रीभूत थिए, अस्पष्ट र अस्फुटको राज्यमा । जब माटो तयार पारेर त्यो दाना रोपियो, त्यसका अव्यक्त भावनाहरू स्थान पाएर आत्मविस्तारक सिर्जनामा प्राकृतिक फैलाहटको प्रेरणा पाउन लागे । त्यसका परमाणुहरूमा जो चमत्कार गुप्त थियो, सो रहस्यको अँधेरीबाट स्पष्ट हुन र व्यक्त हुन लाग्यो । के उसलाई थाहा थियो कि जरा तलतिर हाल्नुपर्छ र सोझो तल मात्र होइन तर पाशर्वविस्तारमा ? के उसलाई थाहा थियो कि माटाका साना गिर्खाहरू धुलाउनु र तिनबाट खनिज र अरू पोष निकाल्नुपर्दछ ? बढतीमुताबिक टाँस्सिने, पक्डिने र फैलिने क्रियाहरूको हिसाबी जरूरत बढ्दै जान्छ भन्ने के क पहिले नै थाहा पाउँथ्यो ? के उसलाई याद थियो कि वर्षाले खनिज पदार्थका पोषणहरू घोलको रूपमा प्राप्य बनाउँछ र त्यसका निमित्त नलीहरूको जरूरत पर्दछ ? के उसले ओसजन नक्तजन सूक्ष्म