Page:Lalitya bhag 1 ra 2.pdf/96: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 14: | Line 14: | ||
{{pcn|(३४)}} | {{pcn|(३४)}} | ||
<ref>(यो कविता ने.भा.प्र. समितिको सुरुमा तेस्रो श्रेणीमा पढ्ने | |||
बालकका निमित्त लेखिएको हो । -लेखक)</ref>धनाऽभिधा कल्पलता चढाई | |||
::शिंगार यो जीवन-वृक्षलाई । | ::शिंगार यो जीवन-वृक्षलाई । | ||
यसो भएदेखि विना-प्रयास | यसो भएदेखि विना-प्रयास | ||
::बहन्छ साऽऽनन्द सदा सुवास ॥ | ::बहन्छ साऽऽनन्द सदा सुवास ॥ | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Revision as of 08:26, 17 May 2025
This page has not been proofread
(३२)
विचार चारैतिरबाट बात
बताउ छोडीकन पक्षपात ।
यथार्थमा यो धनदेखि अन्त
कहाँ छ माया, ममता दुरन्त ॥
(३३)
अधीन-वर्ती धनकल्पवृक्ष
खडा परे (डे)को छ भने समक्ष ।
समस्त सांसारिक वस्तु-जात
यथेच्छ मिल्छन् सब हात हात ॥
(३४)
[1]धनाऽभिधा कल्पलता चढाई
शिंगार यो जीवन-वृक्षलाई ।
यसो भएदेखि विना-प्रयास
बहन्छ साऽऽनन्द सदा सुवास ॥
- ↑ (यो कविता ने.भा.प्र. समितिको सुरुमा तेस्रो श्रेणीमा पढ्ने
बालकका निमित्त लेखिएको हो । -लेखक)