Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/112: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|{{larger|'''विश्रामघाटको पवित्र स्मृति'''}}}} {{start center block}} <poem> {{pcn|(१)}} भोगाऽऽशाको धमीलो भल पसि बढदा लोभको भेल भारी पारी दुर्भावनाका पल-पल भुमरी, क्षोभका छाल मारी । कालिन्दी घोर काली विषय-रसमयी नित्..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 5: Line 5:
{{pcn|(१)}}
{{pcn|(१)}}
भोगाऽऽशाको धमीलो भल पसि बढदा लोभको भेल भारी

पारी दुर्भावनाका पल-पल भुमरी, क्षोभका छाल मारी ।
::पारी दुर्भावनाका पल-पल भुमरी, क्षोभका छाल मारी ।
कालिन्दी घोर काली विषय-रसमयी नित्य उर्ली बहन्छिन्‌

को तर्ने आँट गर्ने मकन अब भनी कानमा स्पष्ट भन्छिन्‌ ॥
::को तर्ने आँट गर्ने मकन अब भनी कानमा स्पष्ट भन्छिन्‌ ॥

{{pcn|(२ )}}
{{pcn|(२ )}}
जो हुन्‌ सन्तोष-शान्ति द्रुम  दुइ तटका ती ढले जोरसङ्ग

दम्भ-क्रोधाऽऽदि गोही विकल हृदयमा भर्दछन्‌ मृत्यु-रङ्ग ।
::दम्भ-क्रोधाऽऽदि गोही विकल हृदयमा भर्दछन्‌ मृत्यु-रङ्ग ।
सङ्के डुङ्गा र फट्के सब शम दमका, लाग्न थाल्यो उचाट

त्यो फेला पर्न सक्ला कसरि अब हरे ! दिव्य "विश्रामघाट" ॥
::त्यो फेला पर्न सक्ला कसरि अब हरे ! दिव्य "विश्रामघाट" ॥
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Revision as of 16:46, 5 May 2025

This page has not been proofread
विश्रामघाटको पवित्र स्मृति

(१)
भोगाऽऽशाको धमीलो भल पसि बढदा लोभको भेल भारी
पारी दुर्भावनाका पल-पल भुमरी, क्षोभका छाल मारी ।
कालिन्दी घोर काली विषय-रसमयी नित्य उर्ली बहन्छिन्‌
को तर्ने आँट गर्ने मकन अब भनी कानमा स्पष्ट भन्छिन्‌ ॥

(२ )