Jump to content

Page:Laxmi nibandhasangraha.pdf/128: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "दृष्टिले हेर्ने थियो, तर मेरा निमित्त सत्यमा एक विशाल टुना रहन्थ्यो, म त्यहाँ अनन्तको अर्थ लाग्न नसक्ने बोली बराबर प्रेमले पढ्ने थिएँ, तर हाय ! मन्त्रभन्दा मसिनो र अर्थभन्दा गहिरो..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
दृष्टिले हेर्ने थियो, तर मेरा निमित्त सत्यमा एक विशाल टुना रहन्थ्यो, म
दृष्टिले हेर्ने थियो, तर मेरा निमित्त सत्यमा एक विशाल टुना रहन्थ्यो, म
त्यहाँ अनन्तको अर्थ लाग्न नसक्ने बोली बराबर प्रेमले पढ्ने थिएँ, तर
त्यहाँ अनन्तको अर्थ लाग्न नसक्ने बोली बराबर प्रेमले पढ्ने थिएँ, तर
हाय ! मन्त्रभन्दा मसिनो र अर्थभन्दा गहिरो मेरो चार पंक्तिको दौलत
हाय ! मन्त्रभन्दा मसिनो र अर्थभन्दा गहिरो मेरो चार पंक्तिको दौलत
मेरै बेपरवाहीले गुम भयो !
मेरै बेपरवाहीले गुम भयो !
मलाई यस्तो लाग्छ कि मनुष्यको तत्त्वसंगत कल्पनाको सच्चा
मलाई यस्तो लाग्छ कि मनुष्यको तत्त्वसंगत कल्पनाको सच्चा
विकासमा परमेश्वरप्राप्ति र मुक्ति पाइन्छ । कल्पनाका चित्रहरू बराबर
विकासमा परमेश्वरप्राप्ति र मुक्ति पाइन्छ । कल्पनाका चित्रहरू बराबर
हाम्रा आँखाअगाडि झल्किन्छन्‌, र तिनलाई तेत्तीस कोटि देवताहरू
हाम्रा आँखाअगाडि झल्किन्छन्‌, र तिनलाई तेत्तीस कोटि देवताहरू
बनाउनु साधुको धर्म हो । हामी कल्पनाद्वारा आँखा चिम्ली-चिम्ली
बनाउनु साधुको धर्म हो । हामी कल्पनाद्वारा आँखा चिम्ली-चिम्ली
बाह्य संसारका वस्तु र तिनका सम्बन्धहरू भेट्टाउन सक्तछौं र तिनमा
बाह्य संसारका वस्तु र तिनका सम्बन्धहरू भेट्टाउन सक्तछौं र तिनमा
ठीक आत्मा र आलोचना पुन्याएर हामी सत्यको मुटु फेला पार्न सक्तछौँ ।
ठीक आत्मा र आलोचना पुन्याएर हामी सत्यको मुटु फेला पार्न सक्तछौँ ।
तर एउटा विचित्र क्रिया म आफूभित्र देख्तछु जसमा विवेकको
तर एउटा विचित्र क्रिया म आफूभित्र देख्तछु जसमा विवेकको
खोजीले म केही पत्ता लगाउन सक्तिनँ । बराबर म जाग्रत्‌ वा सुषुप्तिको
खोजीले म केही पत्ता लगाउन सक्तिनँ । बराबर म जाग्रत्‌ वा सुषुप्तिको
अवस्थामा सपना देख्तछु गजन-गजबका, केके कहाँबाट । एक किसिमको
अवस्थामा सपना देख्तछु गजन-गजबका, केके कहाँबाट । एक किसिमको
ध्वनि निस्कन्छ मेरा सचेत क्रियाहरूबाट । म त्यस चित्रण वा ध्वनिउपर
ध्वनि निस्कन्छ मेरा सचेत क्रियाहरूबाट । म त्यस चित्रण वा ध्वनिउपर
केही प्रभाव राख्न सक्तिनँ । क्षणक्षणका असरहरू कसो-कसो घुम्दै-घुम्दै
केही प्रभाव राख्न सक्तिनँ । क्षणक्षणका असरहरू कसो-कसो घुम्दै-घुम्दै
भनभनिँदै मिल्दै एक चित्रमा शान्तिका समयमा ऐक्यमा आइपुग्छन्‌, र
भनभनिँदै मिल्दै एक चित्रमा शान्तिका समयमा ऐक्यमा आइपुग्छन्‌, र
तिनको सूक्ष्म त्रियाउपर हामी विवेकसंगत व्याख्यान गर्न सक्तैनौं, समयसमयमा ती सपना निक्लन्छन्‌, प्रकृतिले रहस्यको पर्दामाथि के बनाउँछिन्‌,
तिनको सूक्ष्म त्रियाउपर हामी विवेकसंगत व्याख्यान गर्न सक्तैनौं, समय-
 
समयमा ती सपना निक्लन्छन्‌, प्रकृतिले रहस्यको पर्दामाथि के बनाउँछिन्‌,
के बनाउँछिन्‌ ! जीवनको झल्का त्यहाँ पाइन्छ, त्यसको सजीवता
के बनाउँछिन्‌ ! जीवनको झल्का त्यहाँ पाइन्छ, त्यसको सजीवता
अङ्गसंगति, तर त्यो चित्रण सचेत क्रियाबाट म पाउन सक्तिनँ । संस्कृत
अङ्गसंगति, तर त्यो चित्रण सचेत क्रियाबाट म पाउन सक्तिनँ । संस्कृत
भावनाहरू प्रतिक्षण लहराउने मनमा यिनको क्रिया चमत्कारी हुँदो हो,
भावनाहरू प्रतिक्षण लहराउने मनमा यिनको क्रिया चमत्कारी हुँदो हो,
तर अपशोच ! हाम्रा निमित्त संसार ज्यादै अत्याचारी छ ।
तर अपशोच ! हाम्रा निमित्त संसार ज्यादै अत्याचारी छ ।
आखिरमा म त्यस कविलाई धन्यवाद चढाएर यो लामो गन्थन
आखिरमा म त्यस कविलाई धन्यवाद चढाएर यो लामो गन्थन
खतम गर्दछु जसको कल्पना खँदिलो भएर म जादू बनेँ र यो विशाल
खतम गर्दछु जसको कल्पना खँदिलो भएर म जादू बनेँ र यो विशाल
चमत्कार- जहाँ अणुमा विश्व र विश्वमा अणु छ ।
चमत्कार- जहाँ अणुमा विश्व र विश्वमा अणु छ ।
 
{{nop}}
कल्पना”११९

Revision as of 17:00, 16 February 2025

This page has not been proofread

दृष्टिले हेर्ने थियो, तर मेरा निमित्त सत्यमा एक विशाल टुना रहन्थ्यो, म त्यहाँ अनन्तको अर्थ लाग्न नसक्ने बोली बराबर प्रेमले पढ्ने थिएँ, तर हाय ! मन्त्रभन्दा मसिनो र अर्थभन्दा गहिरो मेरो चार पंक्तिको दौलत मेरै बेपरवाहीले गुम भयो !

मलाई यस्तो लाग्छ कि मनुष्यको तत्त्वसंगत कल्पनाको सच्चा विकासमा परमेश्वरप्राप्ति र मुक्ति पाइन्छ । कल्पनाका चित्रहरू बराबर हाम्रा आँखाअगाडि झल्किन्छन्‌, र तिनलाई तेत्तीस कोटि देवताहरू बनाउनु साधुको धर्म हो । हामी कल्पनाद्वारा आँखा चिम्ली-चिम्ली बाह्य संसारका वस्तु र तिनका सम्बन्धहरू भेट्टाउन सक्तछौं र तिनमा ठीक आत्मा र आलोचना पुन्याएर हामी सत्यको मुटु फेला पार्न सक्तछौँ ।

तर एउटा विचित्र क्रिया म आफूभित्र देख्तछु जसमा विवेकको खोजीले म केही पत्ता लगाउन सक्तिनँ । बराबर म जाग्रत्‌ वा सुषुप्तिको अवस्थामा सपना देख्तछु गजन-गजबका, केके कहाँबाट । एक किसिमको ध्वनि निस्कन्छ मेरा सचेत क्रियाहरूबाट । म त्यस चित्रण वा ध्वनिउपर केही प्रभाव राख्न सक्तिनँ । क्षणक्षणका असरहरू कसो-कसो घुम्दै-घुम्दै भनभनिँदै मिल्दै एक चित्रमा शान्तिका समयमा ऐक्यमा आइपुग्छन्‌, र तिनको सूक्ष्म त्रियाउपर हामी विवेकसंगत व्याख्यान गर्न सक्तैनौं, समय- समयमा ती सपना निक्लन्छन्‌, प्रकृतिले रहस्यको पर्दामाथि के बनाउँछिन्‌, के बनाउँछिन्‌ ! जीवनको झल्का त्यहाँ पाइन्छ, त्यसको सजीवता अङ्गसंगति, तर त्यो चित्रण सचेत क्रियाबाट म पाउन सक्तिनँ । संस्कृत भावनाहरू प्रतिक्षण लहराउने मनमा यिनको क्रिया चमत्कारी हुँदो हो, तर अपशोच ! हाम्रा निमित्त संसार ज्यादै अत्याचारी छ ।

आखिरमा म त्यस कविलाई धन्यवाद चढाएर यो लामो गन्थन खतम गर्दछु जसको कल्पना खँदिलो भएर म जादू बनेँ र यो विशाल चमत्कार- जहाँ अणुमा विश्व र विश्वमा अणु छ ।