Page:Luni.pdf/48: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{c|{{larger|'''(ठ)'''}}}} {{start center block}} <poem> {{pcn|(१)}} हेलम्बूको पूर्वकुना केलिन्दीको तीरमा । 'ह्मे ह्मे ह्लामा' गुम्बा बस्छ काहालिन्को भीरमा । हज्जार हज्जार ह्लामा पुस्तक अटेसमटेस शिरमा ॥ {{pcn|(२)}} संसार सार..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 10: | Line 10: | ||
{{pcn|(२)}} | {{pcn|(२)}} | ||
संसार सारा देख्छ भन्थे तिनटा रेखा तानी । | संसार सारा देख्छ भन्थे तिनटा रेखा तानी । | ||
निधारबीचमा आँखा | निधारबीचमा आँखा पुर्याई खुम्च्याई दोटा नानी । | ||
पानी आगो पार्छ भन्थे आगो पार्छ पानी ॥ | पानी आगो पार्छ भन्थे आगो पार्छ पानी ॥ | ||
{{pcn|(३)}} | {{pcn|(३)}} | ||
भक्त सेर्पा भक्त ह्लामा बत्ती तेल ली जान्थे । | भक्त सेर्पा भक्त ह्लामा बत्ती तेल ली जान्थे । | ||
सानो प्वालमा | सानो प्वालमा खस्ने रोटी फलफूल टिपी खान्थे । | ||
दोटा ह्लामा यौटा 'ह्मे ह्मे' | दोटा ह्लामा यौटा 'ह्मे ह्मे' आर्को 'चाङना' भन्थे ॥ | ||
{{pcn|(४)}} | {{pcn|(४)}} | ||
गुम्बा पसेदेखि 'चाङना' चुपचापमा रह्यो । | गुम्बा पसेदेखि 'चाङना' चुपचापमा रह्यो । | ||
न त उल्लाई विरहले फेरि मनमा दह्यो । | न त उल्लाई विरहले फेरि मनमा दह्यो । | ||
रानी 'लूनी' हेलम्बूकी | रानी 'लूनी' हेलम्बूकी सम्झी मनले सह्यो ॥ | ||
{{pcn|(५)}} | {{pcn|(५)}} | ||
ह्मे ह्मे ह्लामा ह्लामा | ह्मे ह्मे ह्लामा ह्लामा पुस्तक दिन्थ्यो भारी भारी । | ||
न त उल्लाई विरहले फेरी मनमा दह्यो । | न त उल्लाई विरहले फेरी मनमा दह्यो । | ||
रानी 'लूनी' हेलम्बूको संशे मनले सह्यो ॥ | रानी 'लूनी' हेलम्बूको संशे मनले सह्यो ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 18:30, 27 May 2025
This page has been proofread
(ठ)
(१)
हेलम्बूको पूर्वकुना केलिन्दीको तीरमा ।
'ह्मे ह्मे ह्लामा' गुम्बा बस्छ काहालिन्को भीरमा ।
हज्जार हज्जार ह्लामा पुस्तक अटेसमटेस शिरमा ॥
(२)
संसार सारा देख्छ भन्थे तिनटा रेखा तानी ।
निधारबीचमा आँखा पुर्याई खुम्च्याई दोटा नानी ।
पानी आगो पार्छ भन्थे आगो पार्छ पानी ॥
(३)
भक्त सेर्पा भक्त ह्लामा बत्ती तेल ली जान्थे ।
सानो प्वालमा खस्ने रोटी फलफूल टिपी खान्थे ।
दोटा ह्लामा यौटा 'ह्मे ह्मे' आर्को 'चाङना' भन्थे ॥
(४)
गुम्बा पसेदेखि 'चाङना' चुपचापमा रह्यो ।
न त उल्लाई विरहले फेरि मनमा दह्यो ।
रानी 'लूनी' हेलम्बूकी सम्झी मनले सह्यो ॥
(५)
ह्मे ह्मे ह्लामा ह्लामा पुस्तक दिन्थ्यो भारी भारी ।
न त उल्लाई विरहले फेरी मनमा दह्यो ।
रानी 'लूनी' हेलम्बूको संशे मनले सह्यो ॥