Jump to content

Page:Luni.pdf/44: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१४)}} केलाएका ग्रार भुवा सुनका तारले फदड्कन्छन्‌ । सीलको छाला मारेर गुलाफ जलले छर्कन्छन्‌ ॥ तकिया त्यसको लम्याई केश ती काला लर्कन्छन्‌ ॥ चरी-भुवा डसनामा परीक..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|(१४)}}
{{pcn|(१४)}}
केलाएका ग्रार भुवा
केलाएका ग्रार भुवा
सुनका तारले फदड्कन्छन्‌ ।
::सुनका तारले फदड्कन्छन्‌ ।
सीलको छाला मारेर
सीलको छाला मारेर
गुलाफ जलले छर्कन्छन्‌ ॥
::गुलाफ जलले छर्कन्छन्‌ ॥
तकिया त्यसको लम्याई
तकिया त्यसको लम्याई
केश ती काला लर्कन्छन्‌ ॥
केश ती काला लर्कन्छन्‌ ॥
चरी-भुवा डसनामा
::चरी-भुवा डसनामा
परीका करले फर्कन्छन्‌ ॥
परीका करले फर्कन्छन्‌ ॥
' -
 


{{pcn|(१५)}}
{{pcn|(१५)}}
तर छन्‌ रानी ल्‌नीलाई
तर छन्‌ रानी ल्‌नीलाई
नजर भुलभुल छिनछिनमा ।
::नजर भुलभुल छिनछिनमा ।
कपाल दुख्यो भन्दछिन्‌
कपाल दुख्यो भन्दछिन्‌
बादल हाली ती मनमा ।
::बादल हाली ती मनमा ।


{{pcn|(१६)}}
{{pcn|(१६)}}
सम्मिन्‌ उल्टो 'लुनी' ले
सम्मिन्‌ उल्टो 'लुनी' ले
चाङना बस्ने कोपडी
::चाङना बस्ने कोपडी
तारामण्डल म्याङप्वाले
तारामण्डल म्याङप्वाले
खरको छानो आलटाले
::खरको छानो आलटाले
बाङ्गोटिङ्गो कटेरो,
बाङ्गोटिङ्गो कटेरो,
स्याउलाको ओछ्यान लाएको,
::स्याउलाको ओछ्यान लाएको,
कम्बल पाखी मुत्राको
कम्बल पाखी मुत्राको
स्वर्ग जस्तो त्यो घडी ।
::स्वर्ग जस्तो त्यो घडी ।
जहाँ गुड्थ्यो विट्विना
जहाँ गुड्थ्यो विट्विना
घेँटे जलको लडिबुडी ॥
::घेँटे जलको लडिबुडी ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 12:53, 6 May 2025

This page has not been proofread

(१४)
केलाएका ग्रार भुवा
सुनका तारले फदड्कन्छन्‌ ।
सीलको छाला मारेर
गुलाफ जलले छर्कन्छन्‌ ॥
तकिया त्यसको लम्याई
केश ती काला लर्कन्छन्‌ ॥
चरी-भुवा डसनामा
परीका करले फर्कन्छन्‌ ॥


(१५)
तर छन्‌ रानी ल्‌नीलाई
नजर भुलभुल छिनछिनमा ।
कपाल दुख्यो भन्दछिन्‌
बादल हाली ती मनमा ।

(१६)
सम्मिन्‌ उल्टो 'लुनी' ले
चाङना बस्ने कोपडी
तारामण्डल म्याङप्वाले
खरको छानो आलटाले
बाङ्गोटिङ्गो कटेरो,
स्याउलाको ओछ्यान लाएको,
कम्बल पाखी मुत्राको
स्वर्ग जस्तो त्यो घडी ।
जहाँ गुड्थ्यो विट्विना
घेँटे जलको लडिबुडी ॥