Page:Laxmi nibandhasangraha.pdf/107: Difference between revisions
→Not proofread: Created page with "आइपुगेछ । अब बिचरा च्याङ्ग्रे खच्चरका होशहवास उडेछन् र कविराजजीलाई मुश्किल पो परेछ । न कविराजजीकै पहिले होश बतासिएका हुन् हामी भन्न सक्तैनौं । तर ज्यानको खतरा स्पष्ट देखेर 'सर..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
आइपुगेछ । अब बिचरा च्याङ्ग्रे खच्चरका होशहवास उडेछन् र | आइपुगेछ । अब बिचरा च्याङ्ग्रे खच्चरका होशहवास उडेछन् र | ||
कविराजजीलाई मुश्किल पो परेछ । न कविराजजीकै पहिले होश | कविराजजीलाई मुश्किल पो परेछ । न कविराजजीकै पहिले होश | ||
बतासिएका हुन् हामी भन्न सक्तैनौं । तर ज्यानको खतरा स्पष्ट देखेर | बतासिएका हुन् हामी भन्न सक्तैनौं । तर ज्यानको खतरा स्पष्ट देखेर | ||
'सर्वनाशे समुत्पन्ने अर्द्ध त्यजति पण्डित: भन्ने शास्त्रवाक्यअनुसार उहाँ | 'सर्वनाशे समुत्पन्ने अर्द्ध त्यजति पण्डित: भन्ने शास्त्रवाक्यअनुसार उहाँ | ||
त्यस अजङको जनावरको पीठबाट सडकमा एकदम नर्भस भएर | त्यस अजङको जनावरको पीठबाट सडकमा एकदम नर्भस भएर | ||
कद्नुभएछ । हुन त धेरै ठूलो हाम्फाली परेन होलाजस्तो पाठकलाई | |||
कद्नुभएछ । हुन त | |||
धेरै ठूलो हाम्फाली परेन होलाजस्तो पाठकलाई | |||
लाग्ला । हुन पनि दुई हात र अढाईसम्मको हुँदो हो । तर मान्छेको | लाग्ला । हुन पनि दुई हात र अढाईसम्मको हुँदो हो । तर मान्छेको | ||
घनघोर भीडर हँस्सी लागिहालेछ; मोटर आफ्नो बाटो चलिहालेछ र | |||
घनघोर | |||
बिजुलीघरका सारा कारिन्दा कानमा कलम लिएर हेर्न निक्लिएछन् । | बिजुलीघरका सारा कारिन्दा कानमा कलम लिएर हेर्न निक्लिएछन् । | ||
चोटपटकको बारेमा चश्मा चकनाचूर ! आँखा ज्यौंका त्यौं । तर बायाँ | चोटपटकको बारेमा चश्मा चकनाचूर ! आँखा ज्यौंका त्यौं । तर बायाँ | ||
हातको हड्डी खुस्किएछ ! र आज मकहाँ काम्रो बाँधेर डाक्टर द्रव्यरञ्जन | हातको हड्डी खुस्किएछ ! र आज मकहाँ काम्रो बाँधेर डाक्टर द्रव्यरञ्जन | ||
सेनको प्रेस्क्रिप्तन लिएर 'कस्तो ओखती हो ! रसादि हो कि काष्ठादि ?' | सेनको प्रेस्क्रिप्तन लिएर 'कस्तो ओखती हो ! रसादि हो कि काष्ठादि ?' | ||
भनी सोध्न आउनुहुँदा मेरो कलेजै रहेन ! अनि मैले उहाँलाई सम्झाएँ | भनी सोध्न आउनुहुँदा मेरो कलेजै रहेन ! अनि मैले उहाँलाई सम्झाएँ | ||
कि घोडामा ठूलो र तेजिलो नै मजाको हुन्छ र बाउन्ने खच्चरहरू | कि घोडामा ठूलो र तेजिलो नै मजाको हुन्छ र बाउन्ने खच्चरहरू | ||
च्याङ्ग्राको सट्टा कालिकास्थानमा चढाइदिनु धेरै बेस हुँदो हो ! उहाँले | च्याङ्ग्राको सट्टा कालिकास्थानमा चढाइदिनु धेरै बेस हुँदो हो ! उहाँले | ||
मान्नुभएन र मैले यति थपेँ कि 'यो च्याङ्ग्रे खच्चर संसारको सबैभन्दा | मान्नुभएन र मैले यति थपेँ कि 'यो च्याङ्ग्रे खच्चर संसारको सबैभन्दा | ||
अलच्छिना उल्लू रहेछ !' भनी जन गिल्पिनको किस्सा त्यहीं सुनाइदिएँ | अलच्छिना उल्लू रहेछ !' भनी जन गिल्पिनको किस्सा त्यहीं सुनाइदिएँ | ||
र उहाँले हाँसेर भन्नुभयो कि घोडाबाट खतरा खाने उहाँ एक जना मात्र | र उहाँले हाँसेर भन्नुभयो कि घोडाबाट खतरा खाने उहाँ एक जना मात्र | ||
हुनुहुँदौ रहेनछ । तर फेरि निको भएपछि त्यही च्याङ्ग्रे खच्चर चढ्न | हुनुहुँदौ रहेनछ । तर फेरि निको भएपछि त्यही च्याङ्ग्रे खच्चर चढ्न | ||
लाग्नुभएछ र म भन्न सक्तिनँ यस कुराको कारणन प्रेम हो, न बहादुरी | |||
लाग्नुभएछ र म भन्न सक्तिनँ यस कुराको | |||
हो, न कातरपन ! तर अझसम्म उहाँ बागबजारमा कहिले-कहिले भेट्टिदै | हो, न कातरपन ! तर अझसम्म उहाँ बागबजारमा कहिले-कहिले भेट्टिदै | ||
हुनुहुन्छ- च्याङ्ग्रे खच्चरमा झुसमुसे कविराज । | हुनुहुन्छ- च्याङ्ग्रे खच्चरमा झुसमुसे कविराज । | ||
Revision as of 16:44, 16 February 2025
आइपुगेछ । अब बिचरा च्याङ्ग्रे खच्चरका होशहवास उडेछन् र कविराजजीलाई मुश्किल पो परेछ । न कविराजजीकै पहिले होश बतासिएका हुन् हामी भन्न सक्तैनौं । तर ज्यानको खतरा स्पष्ट देखेर 'सर्वनाशे समुत्पन्ने अर्द्ध त्यजति पण्डित: भन्ने शास्त्रवाक्यअनुसार उहाँ त्यस अजङको जनावरको पीठबाट सडकमा एकदम नर्भस भएर कद्नुभएछ । हुन त धेरै ठूलो हाम्फाली परेन होलाजस्तो पाठकलाई लाग्ला । हुन पनि दुई हात र अढाईसम्मको हुँदो हो । तर मान्छेको घनघोर भीडर हँस्सी लागिहालेछ; मोटर आफ्नो बाटो चलिहालेछ र बिजुलीघरका सारा कारिन्दा कानमा कलम लिएर हेर्न निक्लिएछन् । चोटपटकको बारेमा चश्मा चकनाचूर ! आँखा ज्यौंका त्यौं । तर बायाँ हातको हड्डी खुस्किएछ ! र आज मकहाँ काम्रो बाँधेर डाक्टर द्रव्यरञ्जन सेनको प्रेस्क्रिप्तन लिएर 'कस्तो ओखती हो ! रसादि हो कि काष्ठादि ?' भनी सोध्न आउनुहुँदा मेरो कलेजै रहेन ! अनि मैले उहाँलाई सम्झाएँ कि घोडामा ठूलो र तेजिलो नै मजाको हुन्छ र बाउन्ने खच्चरहरू च्याङ्ग्राको सट्टा कालिकास्थानमा चढाइदिनु धेरै बेस हुँदो हो ! उहाँले मान्नुभएन र मैले यति थपेँ कि 'यो च्याङ्ग्रे खच्चर संसारको सबैभन्दा अलच्छिना उल्लू रहेछ !' भनी जन गिल्पिनको किस्सा त्यहीं सुनाइदिएँ र उहाँले हाँसेर भन्नुभयो कि घोडाबाट खतरा खाने उहाँ एक जना मात्र हुनुहुँदौ रहेनछ । तर फेरि निको भएपछि त्यही च्याङ्ग्रे खच्चर चढ्न लाग्नुभएछ र म भन्न सक्तिनँ यस कुराको कारणन प्रेम हो, न बहादुरी हो, न कातरपन ! तर अझसम्म उहाँ बागबजारमा कहिले-कहिले भेट्टिदै हुनुहुन्छ- च्याङ्ग्रे खच्चरमा झुसमुसे कविराज ।