Page:Laxmi nibandhasangraha.pdf/99: Difference between revisions
→Not proofread: Created page with "हास्यरस हास्यरस त्यहाँ निक्लन्छ, जहाँ स्वाभाविक तथा आदती रूप- रङ्ग-ढङ्गको अभावले हाम्रो विरोधको चैतन्यलाई कुतकृत्याउँछ । हामी आफूलाई कहिले आफ्नै मोलतोलमा उपहासपात्र पनि बनाउँछ..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
हास्यरस | {{c|'''हास्यरस'''}}} | ||
हास्यरस त्यहाँ निक्लन्छ, जहाँ स्वाभाविक तथा आदती रूप- | हास्यरस त्यहाँ निक्लन्छ, जहाँ स्वाभाविक तथा आदती रूप- | ||
रङ्ग-ढङ्गको अभावले हाम्रो विरोधको चैतन्यलाई कुतकृत्याउँछ । हामी | रङ्ग-ढङ्गको अभावले हाम्रो विरोधको चैतन्यलाई कुतकृत्याउँछ । हामी | ||
आफूलाई कहिले आफ्नै मोलतोलमा उपहासपात्र पनि बनाउँछौं, त्यसकारण | आफूलाई कहिले आफ्नै मोलतोलमा उपहासपात्र पनि बनाउँछौं, त्यसकारण | ||
स्वाभाविक र आदती तवरहरूमा पनि हास्यरसको प्रादुर्भाव हुन सक्तछ; | स्वाभाविक र आदती तवरहरूमा पनि हास्यरसको प्रादुर्भाव हुन सक्तछ; | ||
तर विरोधको चैतन्यको साथ मात्र । हामी भन्न सक्तैनौं कि प्रकृतिमा | तर विरोधको चैतन्यको साथ मात्र । हामी भन्न सक्तैनौं कि प्रकृतिमा | ||
विरोधहरू छैनन्; तर तिनीहरूको साम्यभाव झल्कँदा त हामीलाई | विरोधहरू छैनन्; तर तिनीहरूको साम्यभाव झल्कँदा त हामीलाई | ||
हाँस्न मन लाग्दैन । हामी कुतकुतिन्नौं तर शान्त चेष्टा राख्तछौं । तैपनि | हाँस्न मन लाग्दैन । हामी कुतकुतिन्नौं तर शान्त चेष्टा राख्तछौं । तैपनि | ||
एकै कुरामा एक टक्करको ध्यान लगाउँदा हामीलाई प्रकृतिले पनि | एकै कुरामा एक टक्करको ध्यान लगाउँदा हामीलाई प्रकृतिले पनि | ||
हँसाउन सक्तछिन् जब जीवनका साभ्यभावसँग नमिल्ने केही खडबड र | हँसाउन सक्तछिन् जब जीवनका साभ्यभावसँग नमिल्ने केही खडबड र | ||
बिरोध हाम्रो होशमा टड्कारिँदै आउँछ । मानिसले आफ्नो मुख ऐनामा | बिरोध हाम्रो होशमा टड्कारिँदै आउँछ । मानिसले आफ्नो मुख ऐनामा | ||
हेर्दा हाँस्न मन लाग्दैन, त्यहाँ साम्य देख्तछ, तर आफ्नो नाकको उँचा | हेर्दा हाँस्न मन लाग्दैन, त्यहाँ साम्य देख्तछ, तर आफ्नो नाकको उँचा | ||
रेखामा र घोक्रिलोपनमा धेरै बेर एकोहोरो ध्यान चर्को पारे हामीलाई | रेखामा र घोक्रिलोपनमा धेरै बेर एकोहोरो ध्यान चर्को पारे हामीलाई | ||
हाँसो उठ्तछ । 'छि: के होला यस्तो मुरली जस्तो या तोरियाधोक्रोजस्तो । | हाँसो उठ्तछ । 'छि: के होला यस्तो मुरली जस्तो या तोरियाधोक्रोजस्तो । | ||
त्यो पनि प्वाल परेको दुई ठाउँमा, सिंगान आउने, 'झुस्मुसे, डाँडीदार, | त्यो पनि प्वाल परेको दुई ठाउँमा, सिंगान आउने, 'झुस्मुसे, डाँडीदार, | ||
लम्बै हाँसोउठ्तो चुच्चेपना र बराबर छिक्का उठ्ने-कुतकती लागेर !' | लम्बै हाँसोउठ्तो चुच्चेपना र बराबर छिक्का उठ्ने-कुतकती लागेर !' | ||
मान्छे एकोहोरो ध्यानमा भन्दछ, त्यस्तै समुच्चा शरीरको चित्रमा केही | मान्छे एकोहोरो ध्यानमा भन्दछ, त्यस्तै समुच्चा शरीरको चित्रमा केही | ||
उपहास पाइन्न, तर जब हामी हिंड्दाखेरि हातहरूमा एक टङ्कारको | उपहास पाइन्न, तर जब हामी हिंड्दाखेरि हातहरूमा एक टङ्कारको | ||
ध्यान लगाउँछौं तब मान्छे कस्तो उपहासपात्र जस्तो लाग्दछ । चचहरी- | ध्यान लगाउँछौं तब मान्छे कस्तो उपहासपात्र जस्तो लाग्दछ । चचहरी- | ||
चचहरी मानौं दुई लम्बे झुण्डन सधैँ पीडै खेलिरहेछन् । बीचमा भाँचिने | चचहरी मानौं दुई लम्बे झुण्डन सधैँ पीडै खेलिरहेछन् । बीचमा भाँचिने | ||
पाँच औंलाका बेमिल्ती पुछारहरू तर्लङ्ग परिरहेछन् । अनि पयर ! मानौं | पाँच औंलाका बेमिल्ती पुछारहरू तर्लङ्ग परिरहेछन् । अनि पयर ! मानौं | ||
हरहमेशा दुइटा खुट्टाले भकुण्डो खेलेझैँ छ; यो उचाल्यो, त्यो थचात्यो, | हरहमेशा दुइटा खुट्टाले भकुण्डो खेलेझैँ छ; यो उचाल्यो, त्यो थचात्यो, | ||
यल्ले हान्यो, त्यल्ले हान्यो 'मानौं सधैँको ढिक्किच्याउँ छ' अनि यस्तै | यल्ले हान्यो, त्यल्ले हान्यो 'मानौं सधैँको ढिक्किच्याउँ छ' अनि यस्तै | ||
बिचार गर्दै हिंडुबा जन्तु आफ्नै उपहासिताले हाँसेर हिँड्छ तब हाँसो | बिचार गर्दै हिंडुबा जन्तु आफ्नै उपहासिताले हाँसेर हिँड्छ तब हाँसो | ||
कसरी उद्तछ ! जब हामी हाम्रो स्वाभाविक सौन्दर्यको चैतन्यसँग | कसरी उद्तछ ! जब हामी हाम्रो स्वाभाविक सौन्दर्यको चैतन्यसँग | ||
Revision as of 14:38, 9 February 2025
}
हास्यरस त्यहाँ निक्लन्छ, जहाँ स्वाभाविक तथा आदती रूप- रङ्ग-ढङ्गको अभावले हाम्रो विरोधको चैतन्यलाई कुतकृत्याउँछ । हामी आफूलाई कहिले आफ्नै मोलतोलमा उपहासपात्र पनि बनाउँछौं, त्यसकारण स्वाभाविक र आदती तवरहरूमा पनि हास्यरसको प्रादुर्भाव हुन सक्तछ; तर विरोधको चैतन्यको साथ मात्र । हामी भन्न सक्तैनौं कि प्रकृतिमा विरोधहरू छैनन्; तर तिनीहरूको साम्यभाव झल्कँदा त हामीलाई हाँस्न मन लाग्दैन । हामी कुतकुतिन्नौं तर शान्त चेष्टा राख्तछौं । तैपनि एकै कुरामा एक टक्करको ध्यान लगाउँदा हामीलाई प्रकृतिले पनि हँसाउन सक्तछिन् जब जीवनका साभ्यभावसँग नमिल्ने केही खडबड र बिरोध हाम्रो होशमा टड्कारिँदै आउँछ । मानिसले आफ्नो मुख ऐनामा हेर्दा हाँस्न मन लाग्दैन, त्यहाँ साम्य देख्तछ, तर आफ्नो नाकको उँचा रेखामा र घोक्रिलोपनमा धेरै बेर एकोहोरो ध्यान चर्को पारे हामीलाई हाँसो उठ्तछ । 'छि: के होला यस्तो मुरली जस्तो या तोरियाधोक्रोजस्तो । त्यो पनि प्वाल परेको दुई ठाउँमा, सिंगान आउने, 'झुस्मुसे, डाँडीदार, लम्बै हाँसोउठ्तो चुच्चेपना र बराबर छिक्का उठ्ने-कुतकती लागेर !' मान्छे एकोहोरो ध्यानमा भन्दछ, त्यस्तै समुच्चा शरीरको चित्रमा केही उपहास पाइन्न, तर जब हामी हिंड्दाखेरि हातहरूमा एक टङ्कारको ध्यान लगाउँछौं तब मान्छे कस्तो उपहासपात्र जस्तो लाग्दछ । चचहरी- चचहरी मानौं दुई लम्बे झुण्डन सधैँ पीडै खेलिरहेछन् । बीचमा भाँचिने पाँच औंलाका बेमिल्ती पुछारहरू तर्लङ्ग परिरहेछन् । अनि पयर ! मानौं हरहमेशा दुइटा खुट्टाले भकुण्डो खेलेझैँ छ; यो उचाल्यो, त्यो थचात्यो, यल्ले हान्यो, त्यल्ले हान्यो 'मानौं सधैँको ढिक्किच्याउँ छ' अनि यस्तै बिचार गर्दै हिंडुबा जन्तु आफ्नै उपहासिताले हाँसेर हिँड्छ तब हाँसो कसरी उद्तछ ! जब हामी हाम्रो स्वाभाविक सौन्दर्यको चैतन्यसँग