Page:Laxmi nibandhasangraha.pdf/95: Difference between revisions
Appearance
→Not proofread: Created page with "जातिको कलाभन्दा उद्बोधक सामग्री कहीं छैन र हामी प्राचीनको चित्रण र वर्तमानको पूरा ज्ञान तथा भविष्यको झल्का मानवकलामै पाउँदछौ र जीवनमा तीव्रता र चौडापन नाप्तछौं । कलामा उत्तम जी..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
जातिको कलाभन्दा उद्बोधक सामग्री कहीं छैन र हामी प्राचीनको | जातिको कलाभन्दा उद्बोधक सामग्री कहीं छैन र हामी प्राचीनको | ||
चित्रण र वर्तमानको पूरा ज्ञान तथा भविष्यको झल्का मानवकलामै | चित्रण र वर्तमानको पूरा ज्ञान तथा भविष्यको झल्का मानवकलामै | ||
पाउँदछौ र जीवनमा तीव्रता र चौडापन नाप्तछौं । कलामा उत्तम | पाउँदछौ र जीवनमा तीव्रता र चौडापन नाप्तछौं । कलामा उत्तम | ||
जीवन छ, उत्तम जीवनमा कलाछ र सिर्जना नै सभ्यताको ताजा मुहार | जीवन छ, उत्तम जीवनमा कलाछ र सिर्जना नै सभ्यताको ताजा मुहार | ||
हो। | हो। | ||
{{nop}} | |||
Revision as of 14:31, 9 February 2025
This page has not been proofread
जातिको कलाभन्दा उद्बोधक सामग्री कहीं छैन र हामी प्राचीनको चित्रण र वर्तमानको पूरा ज्ञान तथा भविष्यको झल्का मानवकलामै पाउँदछौ र जीवनमा तीव्रता र चौडापन नाप्तछौं । कलामा उत्तम जीवन छ, उत्तम जीवनमा कलाछ र सिर्जना नै सभ्यताको ताजा मुहार हो।