Jump to content

Page:Satya harihschandra katha.pdf/24: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(८०)}} उठि कन धन काहीं मिल्छ की माग्न जानोस्‌ । झटपट कि मलाई नै कतै बेच्न लानोस्‌ ॥ पछि त हजुरलाई पुत्र यो चाहिन्चै छ । अब त मकन बेचे द्रव्य धेर्‌ पाइन्यै छ ॥ {{pcn|(८१)}}..."
 
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:
उठि कन धन काहीं मिल्छ की माग्न जानोस्‌ ।
उठि कन धन काहीं मिल्छ की माग्न जानोस्‌ ।
झटपट कि मलाई नै कतै बेच्न लानोस्‌ ॥
झटपट कि मलाई नै कतै बेच्न लानोस्‌ ॥
पछि त हजुरलाई पुत्र यो चाहिन्चै छ ।
पछि त हजुरलाई पुत्र यो चाहिन्यै छ ।
अब त मकन बेचे द्रव्य धेर्‌ पाइन्यै छ ॥
अब त मकन बेचे द्रव्य धेर्‌ पाइन्यै छ ॥


{{pcn|(८१)}}
{{pcn|(८१)}}
राजा यति सुनि सकी कन धेर्य धारी ।
राजा यति सुनि सकी कन धैर्य धारी ।
भन्दा भए सब कुरा मनमा विचारी ॥
भन्दा भए सब कुरा मनमा विचारी ॥
हे प्यारि' क्षत्रिय भई कन दान दौनू
हे प्यारि! क्षत्रिय भई कन दान दीनू
यै धर्म हो कसरि गैकन मागि लोौनू
यै धर्म हो कसरि गैकन मागि लीनू


{{pcn|(८२)}}
{{pcn|(८२)}}
दीनू सिवाय लिनु होइन धर्म हाप्रो
दीनू सिवाय लिनु होइन धर्म हाम्रो
यो सत्यनाशा हुन जान्छ पछी न राम्रो ॥
यो सत्यनाशा हुन जान्छ पछी न राम्रो ॥
यस्तो मलाइ तिमिले न सिकाउ रानी ।
यस्तो मलाइ तिमिले न सिकाउ रानी ।
Line 20: Line 20:


{{pcn|(८३)}}
{{pcn|(८३)}}
मर्नु निको अरु हुँदैन लिनू यसोरी ।
मर्नू निको अरु हुँदैन लिनू यसोरी ।
बेचूँँ लगेर तिमिलाइ अहो! कसोरी ॥
बेचूँँ लगेर तिमिलाइ अहो! कसोरी ॥
बेचिन्छु मै रू प्रियोतिमि पुत्र लाई ।
बेचिन्छु मै बरू प्रिये! तिमि पुत्र लाई ।
पालन्‌ गरेर बस दुःख परोस्‌ मलाई ॥
पालन्‌ गरेर बस दुःख परोस्‌ मलाई ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 21:18, 3 May 2025

This page has been proofread

(८०)
उठि कन धन काहीं मिल्छ की माग्न जानोस्‌ ।
झटपट कि मलाई नै कतै बेच्न लानोस्‌ ॥
पछि त हजुरलाई पुत्र यो चाहिन्यै छ ।
अब त मकन बेचे द्रव्य धेर्‌ पाइन्यै छ ॥

(८१)
राजा यति सुनि सकी कन धैर्य धारी ।
भन्दा भए सब कुरा मनमा विचारी ॥
हे प्यारि! क्षत्रिय भई कन दान दीनू ।
यै धर्म हो कसरि गैकन मागि लीनू ॥

(८२)
दीनू सिवाय लिनु होइन धर्म हाम्रो ।
यो सत्यनाशा हुन जान्छ पछी न राम्रो ॥
यस्तो मलाइ तिमिले न सिकाउ रानी ।
यो काम गर्दिन कसै म अयोग्य ठानी ॥

(८३)
मर्नू निको अरु हुँदैन लिनू यसोरी ।
बेचूँँ लगेर तिमिलाइ अहो! कसोरी ॥
बेचिन्छु मै बरू प्रिये! तिमि पुत्र लाई ।
पालन्‌ गरेर बस दुःख परोस्‌ मलाई ॥