Jump to content

Page:Satya harihschandra katha.pdf/22: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(७२)}} रानी पनी ती सुखमा रहेकी । दुःखी सरी भै कन ती गयेकी ॥ छोरो पनी आँशु खसाइ रून्छ । हा दुःखायस्तो अरु कोन हुन्छ ॥ {{pcn|(७३)}} रोए छाति पिटी प्रजाहरु सबै अत्यन्त दुखी..."
 
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 5: Line 5:
दुःखी सरी भै कन ती गयेकी ॥
दुःखी सरी भै कन ती गयेकी ॥
छोरो पनी आँशु खसाइ रून्छ ।
छोरो पनी आँशु खसाइ रून्छ ।
हा दुःखायस्तो अरु कोन हुन्छ ॥
हा दुःखा! यस्तो अरु कौन हुन्छ ॥


{{pcn|(७३)}}
{{pcn|(७३)}}
Line 11: Line 11:
यस्ता धार्मिकले पनी त अहिले ई दुःख पाए गई ॥
यस्ता धार्मिकले पनी त अहिले ई दुःख पाए गई ॥
काशीमा पुगि ती नुहाइ पहिले तेही पुरीमा रहे ।
काशीमा पुगि ती नुहाइ पहिले तेही पुरीमा रहे ।
म्रैले अब्‌ कसरी तिरू क्रण भनी कोशीस गर्दै थिए ॥
मैले अब्‌ कसरी तिरूँ ऋण भनी कोशीस गर्दै थिए ॥


{{pcn|(७४)}}
{{pcn|(७४)}}
विश्वामित्र क्रषि उसै बखतमा आए अगाडी अनी ।
विश्वामित्र ऋषि उसै बखतमा आए अगाडी अनी ।
दे भूयसीदक्षिणा अब तिमी भाका पुग्यो लौ भनी ॥
देऊ भूयसीदक्षिणा अब तिमी भाका पुग्यो लौ भनी ॥
भन्दा गैकन हात जोरि विनती गर्छन्‌ डराई अती ।
भन्दा गैकन हात जोरि विनती गर्छन्‌ डराई अती ।
भाकाको दिननै पनी क्रषिपर्तो बाँकी छ आधा जती ॥
भाकाको दिननै पनी ऋषिपते! बाँकी छ आधा जती ॥


{{pcn|(७५)}}
{{pcn|(७५)}}
Line 23: Line 23:
भन्दा हुन्छ त फेरि आउँछु भनी फर्केर जाँदा भया ॥
भन्दा हुन्छ त फेरि आउँछु भनी फर्केर जाँदा भया ॥
विश्वामित्र तहाँ यती भनि गए राजा परे दुःखमा ।
विश्वामित्र तहाँ यती भनि गए राजा परे दुःखमा ।
लागे गर्न बिचार पर्छु अबता तिन्का कडा झोकमा ॥
लागे गर्न विचार पर्छु अबता तिन्का कडा झोकमा ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 21:08, 3 May 2025

This page has been proofread

(७२)
रानी पनी ती सुखमा रहेकी ।
दुःखी सरी भै कन ती गयेकी ॥
छोरो पनी आँशु खसाइ रून्छ ।
हा दुःखा! यस्तो अरु कौन हुन्छ ॥

(७३)
रोए छाति पिटी प्रजाहरु सबै अत्यन्त दुखी भइ ।
यस्ता धार्मिकले पनी त अहिले ई दुःख पाए गई ॥
काशीमा पुगि ती नुहाइ पहिले तेही पुरीमा रहे ।
मैले अब्‌ कसरी तिरूँ ऋण भनी कोशीस गर्दै थिए ॥

(७४)
विश्वामित्र ऋषि उसै बखतमा आए अगाडी अनी ।
देऊ भूयसीदक्षिणा अब तिमी भाका पुग्यो लौ भनी ॥
भन्दा गैकन हात जोरि विनती गर्छन्‌ डराई अती ।
भाकाको दिननै पनी ऋषिपते! बाँकी छ आधा जती ॥

(७५)
यै आधा दिनलाइ फुर्सत दिनोस्‌ राखी ममाथी दया ।
भन्दा हुन्छ त फेरि आउँछु भनी फर्केर जाँदा भया ॥
विश्वामित्र तहाँ यती भनि गए राजा परे दुःखमा ।
लागे गर्न विचार पर्छु अबता तिन्का कडा झोकमा ॥