Page:Shakuntala.pdf/352: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
जहाँ सौन्दर्यको मृदुलपन नै जीवन थियो । | |||
त्यहाँ ती राजाको हृदय अलि आनन्दित भयो ॥ | |||
{{pcn|(१७४)}} | |||
टिपेका हाँगामा ४२५ कलिला हातहरुले । | |||
न देखिन्थे मृदुलदल ज्यादै लघु भई ॥ | |||
त्यहाँ लागीहाल्थे त्यरित रसिला कुदड्दमलहरू । | |||
हजारौं पत्तीका तहहरु लुकी गोलघरमा ॥ | |||
{{pcn|(१७५)}} | |||
कतै बास्नाका छन् लहर रँगमा रम्रम हुने । | |||
कतै ज्वाला बल्खन् झिलमिल ननी फूल रँगिने ॥ | |||
यता पारिन् फुल्छन् सुरयूवतिका बोटहरुमा । | |||
उता बोली फुल्छन् मृद् कसुमका औठहरुमा ॥ | |||
{{pcn|(१७६)}} | |||
त्यहाँ चिल्ला चिल्ला सतह हरिया पृष्प तरुका । | |||
हरा हाँगामा छन् विविध चिडिया पृष्पसरिका ॥ | |||
भुवा राम्रा रब्वी कलकल गरी कञ्ज महिमा । | |||
सदा गाई बस्नै मधुर स्वरका वृत्यहरुमा ॥ | |||
{{pcn|(१७७)}} | |||
उडी जाँदा ढल्की मधुर गतिले रङ्ग तलको । | |||
बनाई पल देखाई नजर लिग राम्रा टलकका । ॥ | |||
चैँचँले प॒वनकन आह्लादित सब । | |||
उडेका फूलै भै विहगहरुू बोल्थे नव नव ॥ | |||
{{pcn|(१७८)}} | |||
त्यहाँका पन्छीको गरिसकिन् के वर्णन छर ? | |||
उज्याला स्वप्ना झ्रै चिरबिर गरी आठ प्रहर ॥ | |||
सबै छन् जूनेली स्वर मुख लिई चन्द्रसँगमा । | |||
करा गर्दा मीठा हृदयकन पोखेर रँगमा ॥ | |||
{{pcn|(१७९)}} | |||
भए बेला सुत्नै कसुमहरुका पत्रहरुले । | |||
सजाएका राम्रा नरम गुँडमा मस्त सुखले ॥ | |||
सुतेका हन्छन् ती मधुर सपनामा कसुम झैं । | |||
स्वतन्त्राननदी भै निशि पनि नभ्रै स्वर्गतिर ता ॥ | |||
{{pcn|(१८०)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 21:19, 25 May 2025
जहाँ सौन्दर्यको मृदुलपन नै जीवन थियो ।
त्यहाँ ती राजाको हृदय अलि आनन्दित भयो ॥
(१७४)
टिपेका हाँगामा ४२५ कलिला हातहरुले ।
न देखिन्थे मृदुलदल ज्यादै लघु भई ॥
त्यहाँ लागीहाल्थे त्यरित रसिला कुदड्दमलहरू ।
हजारौं पत्तीका तहहरु लुकी गोलघरमा ॥
(१७५)
कतै बास्नाका छन् लहर रँगमा रम्रम हुने ।
कतै ज्वाला बल्खन् झिलमिल ननी फूल रँगिने ॥
यता पारिन् फुल्छन् सुरयूवतिका बोटहरुमा ।
उता बोली फुल्छन् मृद् कसुमका औठहरुमा ॥
(१७६)
त्यहाँ चिल्ला चिल्ला सतह हरिया पृष्प तरुका ।
हरा हाँगामा छन् विविध चिडिया पृष्पसरिका ॥
भुवा राम्रा रब्वी कलकल गरी कञ्ज महिमा ।
सदा गाई बस्नै मधुर स्वरका वृत्यहरुमा ॥
(१७७)
उडी जाँदा ढल्की मधुर गतिले रङ्ग तलको ।
बनाई पल देखाई नजर लिग राम्रा टलकका । ॥
चैँचँले प॒वनकन आह्लादित सब ।
उडेका फूलै भै विहगहरुू बोल्थे नव नव ॥
(१७८)
त्यहाँका पन्छीको गरिसकिन् के वर्णन छर ?
उज्याला स्वप्ना झ्रै चिरबिर गरी आठ प्रहर ॥
सबै छन् जूनेली स्वर मुख लिई चन्द्रसँगमा ।
करा गर्दा मीठा हृदयकन पोखेर रँगमा ॥
(१७९)
भए बेला सुत्नै कसुमहरुका पत्रहरुले ।
सजाएका राम्रा नरम गुँडमा मस्त सुखले ॥
सुतेका हन्छन् ती मधुर सपनामा कसुम झैं ।
स्वतन्त्राननदी भै निशि पनि नभ्रै स्वर्गतिर ता ॥
(१८०)