Jump to content

Page:Shakuntala.pdf/319: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>

<poem>
<poem>
भन्ने विन्ति परी "ल लै त" तृपले आज्ञा दिँदा ल्याइयो ।
त्यो वृत्तान्त शकन्तलाकधनको श्यामामुखी पाइयो ॥
औंठीले अब सम्झना पनि फिरी "हा ! हा ! बिचारी"" भनी ।
आँखा टल्पल सम्झिए निदुरता छाती छिया झैं बनी ॥
{{pcn|(१७)}}

केले विस्मृति भो मलाइ यसरी केको पो नादल ?
केले हा ! कलिलो मृुहारजलकी ती सुन्दरी टल्पल ॥
घुँक्कादार कठोर घोर दुखमा जल्दौ पुकाराकन ।
पाषाणैसरि क्र भै नजर यो बिस कसोरी भन !
{{pcn|(१८)}}
हा ! हा ! दैव बनाउँछस्‌ तैं सपना जस्तो त्यसै जीवन ।
ल्याई बादल घोर घोर अँघरो पारी उदासी मन ॥
झल्का एक खुलेन यो हृदयमा सानो बिजूली पनि ।
यी राम्री मृद्लाब्गिनी जन थिइन्‌ सौन्दर्य आँखाभरि ॥
{{pcn|(१९)}}
धिक्‌ ! आँखा चिनिनस्‌ तँ कान बहिरो धिकधिक तँलाई पनि ।
धिक्‌ ! मेरौ दिल त्यो पुकार सुनिनस्‌ आकाश पग्ले पनि ॥
रुन्थे वृक्ष, लता, चराहरु रुभी सारा उदासी थिए ।
त्या दुःखी क्षणबीच इन्द्रिय सबै क्या बेड्मानी भए ॥
{{pcn|(२०)}}
सद्म्यो बज्ज चट्याङ्ग हाय दार यो मेरो थियो झन्‌ कडा ।
पोख्ये स्वर्गपरी घरातिर भरी आँखाहरूका घडा ॥
गर्थ्यो दुःख विलाप त्यो पवनमा खै रै गरी हुन्हनी ।
त्यस्तो आँधि हुँदा सबै प्रकृतिमा पग्लेन यो जीवनी ॥
{{pcn|(२१)}}
माया-मोह महान्‌ भूलाउँछ हरे ! मूर्खे बनाईकन ।
नेची राज्य म किन्दर्थे जुन परी ढुङ्गो बर्ने त्यागन ॥
अज्ञानी मन जङ्गली हन गयो हीरा त्यसै फ्याँकिन्‌ ।
स्वीकारै नमिलेर आँधिसँगमा हा ! ती अभागी गइन्‌ ॥
{{pcn|(२२)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 21:11, 25 May 2025

This page has not been proofread

भन्ने विन्ति परी "ल लै त" तृपले आज्ञा दिँदा ल्याइयो ।
त्यो वृत्तान्त शकन्तलाकधनको श्यामामुखी पाइयो ॥
औंठीले अब सम्झना पनि फिरी "हा ! हा ! बिचारी"" भनी ।
आँखा टल्पल सम्झिए निदुरता छाती छिया झैं बनी ॥
(१७)

केले विस्मृति भो मलाइ यसरी केको पो नादल ?
केले हा ! कलिलो मृुहारजलकी ती सुन्दरी टल्पल ॥
घुँक्कादार कठोर घोर दुखमा जल्दौ पुकाराकन ।
पाषाणैसरि क्र भै नजर यो बिस कसोरी भन !
(१८)

हा ! हा ! दैव बनाउँछस्‌ तैं सपना जस्तो त्यसै जीवन ।
ल्याई बादल घोर घोर अँघरो पारी उदासी मन ॥
झल्का एक खुलेन यो हृदयमा सानो बिजूली पनि ।
यी राम्री मृद्लाब्गिनी जन थिइन्‌ सौन्दर्य आँखाभरि ॥
(१९)

धिक्‌ ! आँखा चिनिनस्‌ तँ कान बहिरो धिकधिक तँलाई पनि ।
धिक्‌ ! मेरौ दिल त्यो पुकार सुनिनस्‌ आकाश पग्ले पनि ॥
रुन्थे वृक्ष, लता, चराहरु रुभी सारा उदासी थिए ।
त्या दुःखी क्षणबीच इन्द्रिय सबै क्या बेड्मानी भए ॥
(२०)

सद्म्यो बज्ज चट्याङ्ग हाय दार यो मेरो थियो झन्‌ कडा ।
पोख्ये स्वर्गपरी घरातिर भरी आँखाहरूका घडा ॥
गर्थ्यो दुःख विलाप त्यो पवनमा खै रै गरी हुन्हनी ।
त्यस्तो आँधि हुँदा सबै प्रकृतिमा पग्लेन यो जीवनी ॥
(२१)

(२२)