Page:Shakuntala.pdf/312: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
बने आँखा वृरठाकन सजल छोरीतिर दशा । | |||
::निहारी आँखाका हृदयतिर छ खँपन हुँदा ॥ | |||
"अभागी रैछौ नि प्रकृतिदृहिता मोहनपरी । | |||
::तिमी रानी ह्यौली सब जगत भन्ध्यो वरिपरि ॥" | |||
{{pcn|(२१०)}} | |||
भनी हेर्छिन् वृद्धा, द्विज दुइ बसी द्वारनिकट । | |||
::"हिँडे! आमै" भन्दै करकर गरी क्रोधविकट ॥ | |||
"न जाउँ छोडेरै, न त अब अडी विन्ति गह नि !" | |||
::भनी दोधारे छन् "बस नत्यज अड्डी लिउ" भनी ॥ | |||
"बुझाई यो आफ्नो हक र घर सम्झी अन बस । | |||
::बरू नोकर्नी झै पनि हुन गई सत्यविवश ॥" | |||
{{pcn|(२११)}} | |||
त्यहाँ बोले राजा "अबुझ नकटीहो ! पर सर । | |||
::कहाँकी टाँसो यो ? यसकन लगीद्यौ जनि गर ॥ | |||
शरापी के गर्छौ छल कपटका मूर्तिहरुको । | |||
::मलाई थाहा नै नभइ कसरी गर्भ हुन गो ? | |||
{{pcn|(२१२)}} | |||
शरापे झूटाले मकन डर क्यै छैन राखु, | |||
::सराष्छन् गुण्डाले शहरभर ५ पनि ॥ | |||
सफा राजा खुद समरमा चल्दछ घुमी मी । | |||
::खराबी गर्नेका वचन सब कटकटी ॥ | |||
{{pcn|(२१३)}} | |||
तिमी जाक आमै ! ञ्पिकन सुनाक सब यही । | |||
::यिनी ह्वैनन् मेरी छल-कपटको गर्भ बिचरी ॥" | |||
नबोल्दै यौटा ती कद वचन बौल्छन् द्विजवर । | |||
::"अरे !' जोकिदेै त्यौ हृदयकपटी दै विषधर !" | |||
{{pcn|(२१४)}} | |||
स्नी रन्की ताती वदन अन रातो हुन गई । | |||
::भए आँखा ठूला "नबक बढ्ता बाहनचरी । | |||
म सच्चा बोल्दो छु प्रक्तपनको न्यायसहित । | |||
::तिमी झूटो सम्झी वचन किन छौ बृद्धिरहित ?" | |||
{{pcn|(२१५)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 01:58, 22 May 2025
बने आँखा वृरठाकन सजल छोरीतिर दशा ।
निहारी आँखाका हृदयतिर छ खँपन हुँदा ॥
"अभागी रैछौ नि प्रकृतिदृहिता मोहनपरी ।
तिमी रानी ह्यौली सब जगत भन्ध्यो वरिपरि ॥"
(२१०)
भनी हेर्छिन् वृद्धा, द्विज दुइ बसी द्वारनिकट ।
"हिँडे! आमै" भन्दै करकर गरी क्रोधविकट ॥
"न जाउँ छोडेरै, न त अब अडी विन्ति गह नि !"
भनी दोधारे छन् "बस नत्यज अड्डी लिउ" भनी ॥
"बुझाई यो आफ्नो हक र घर सम्झी अन बस ।
बरू नोकर्नी झै पनि हुन गई सत्यविवश ॥"
(२११)
त्यहाँ बोले राजा "अबुझ नकटीहो ! पर सर ।
कहाँकी टाँसो यो ? यसकन लगीद्यौ जनि गर ॥
शरापी के गर्छौ छल कपटका मूर्तिहरुको ।
मलाई थाहा नै नभइ कसरी गर्भ हुन गो ?
(२१२)
शरापे झूटाले मकन डर क्यै छैन राखु,
सराष्छन् गुण्डाले शहरभर ५ पनि ॥
सफा राजा खुद समरमा चल्दछ घुमी मी ।
खराबी गर्नेका वचन सब कटकटी ॥
(२१३)
तिमी जाक आमै ! ञ्पिकन सुनाक सब यही ।
यिनी ह्वैनन् मेरी छल-कपटको गर्भ बिचरी ॥"
नबोल्दै यौटा ती कद वचन बौल्छन् द्विजवर ।
"अरे !' जोकिदेै त्यौ हृदयकपटी दै विषधर !"
(२१४)
स्नी रन्की ताती वदन अन रातो हुन गई ।
भए आँखा ठूला "नबक बढ्ता बाहनचरी ।
म सच्चा बोल्दो छु प्रक्तपनको न्यायसहित ।
तिमी झूटो सम्झी वचन किन छौ बृद्धिरहित ?"
(२१५)