Jump to content

Page:Laxmi nibandhasangraha.pdf/78: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "मर्दछ । चन्द्रमाका कला झैँ प्रकृतिको स्थितिमा यो कुनचाहिँ कला हो ? संसारलाई रहस्यले छाइरहेछ । हामीलाई हेर्न र आश्चर्य मान्न दिएको छ। हृदयमा संसारको सूक्ष्म चित्र रहन्छ । उज्यालो..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
मर्दछ । चन्द्रमाका कला झैँ प्रकृतिको स्थितिमा यो कुनचाहिँ कला हो ?
मर्दछ । चन्द्रमाका कला झैँ प्रकृतिको स्थितिमा यो कुनचाहिँ कला हो ?
संसारलाई रहस्यले छाइरहेछ । हामीलाई हेर्न र आश्चर्य मान्न दिएको
संसारलाई रहस्यले छाइरहेछ । हामीलाई हेर्न र आश्चर्य मान्न दिएको
 
छ। हृदयमा संसारको सूक्ष्म चित्र रहन्छ । उज्यालो रजनीको जुनेली
छ।
 
हृदयमा संसारको सूक्ष्म चित्र रहन्छ । उज्यालो रजनीको जुनेली
 
हावाको रस शीतको थोपामा जमेर फूलमा झल्किएझैं हृदयमा संसारको
हावाको रस शीतको थोपामा जमेर फूलमा झल्किएझैं हृदयमा संसारको
वैचित्र्य झल्कन्छ । हाम्रो हृदय नवीन चैतन्यको प्रभातमा मुस्कुराएर
वैचित्र्य झल्कन्छ । हाम्रो हृदय नवीन चैतन्यको प्रभातमा मुस्कुराएर
उद्दछ।
उद्दछ।
यो रंग र रूप, रस र गन्धको अनौठो खेलमा केही सार छैन?
यो रंग र रूप, रस र गन्धको अनौठो खेलमा केही सार छैन?
हामी भन्दछौं-यो सब नजरको भ्रम हो । तर यसो भन्नाले हाम्रो नजरको
हामी भन्दछौं-यो सब नजरको भ्रम हो । तर यसो भन्नाले हाम्रो नजरको
सानो पहुँच देखाउँछ । तिनमा पनि सत्य र सौन्दर्यको स्‌क्ष्म आभास
सानो पहुँच देखाउँछ । तिनमा पनि सत्य र सौन्दर्यको स्‌क्ष्म आभास
छ। नत्र मानिसको कबिता एउटा अल्पी तरङ्गको निस्सार ताना हुने
छ। नत्र मानिसको कबिता एउटा अल्पी तरङ्गको निस्सार ताना हुने
थियो । दृष्टिगोचर जगत्‌ सपना होइन विपना हो। परिवर्तनको खेलभित्र
थियो । दृष्टिगोचर जगत्‌ सपना होइन विपना हो। परिवर्तनको खेलभित्र
Line 22: Line 15:
लावण्यमा पनि देख्दछु । संसारलाई सौन्दर्यका लहरीहरूले रंगाइरहेका
लावण्यमा पनि देख्दछु । संसारलाई सौन्दर्यका लहरीहरूले रंगाइरहेका
छन्‌। त्यो अनन्त सौन्दर्यलाई हरेक फूल, हरेक सुन्दर वस्तुले द्वार खुला
छन्‌। त्यो अनन्त सौन्दर्यलाई हरेक फूल, हरेक सुन्दर वस्तुले द्वार खुला
गरिरहेछ, मानिसको हृदय यिनद्वारा सुन्दरको विचित्र देशभित्र पस्तछ ।
गरिरहेछ, मानिसको हृदय यिनद्वारा सुन्दरको विचित्र देशभित्र पस्तछ ।
पवित्र जीवनको सौन्दर्य फूलको नातादार हो । रूप र रंगको सौन्दर्यले
पवित्र जीवनको सौन्दर्य फूलको नातादार हो । रूप र रंगको सौन्दर्यले
Line 28: Line 20:
भनेको सौन्दर्यबाटिकाको भमरो हो । उसको भुनभुनमा पनि मानिसलाई
भनेको सौन्दर्यबाटिकाको भमरो हो । उसको भुनभुनमा पनि मानिसलाई
उत्थान र पवित्र आनन्दको सङ्गीत छ । सुन्दर सन्देश जीवनको सच्चा
उत्थान र पवित्र आनन्दको सङ्गीत छ । सुन्दर सन्देश जीवनको सच्चा
पौष्टिक व्यञ्जन हो ।
पौष्टिक व्यञ्जन हो ।
 
{{nop}}
फूल/६९

Revision as of 12:29, 9 February 2025

This page has not been proofread

मर्दछ । चन्द्रमाका कला झैँ प्रकृतिको स्थितिमा यो कुनचाहिँ कला हो ? संसारलाई रहस्यले छाइरहेछ । हामीलाई हेर्न र आश्चर्य मान्न दिएको छ। हृदयमा संसारको सूक्ष्म चित्र रहन्छ । उज्यालो रजनीको जुनेली हावाको रस शीतको थोपामा जमेर फूलमा झल्किएझैं हृदयमा संसारको वैचित्र्य झल्कन्छ । हाम्रो हृदय नवीन चैतन्यको प्रभातमा मुस्कुराएर उद्दछ।

यो रंग र रूप, रस र गन्धको अनौठो खेलमा केही सार छैन? हामी भन्दछौं-यो सब नजरको भ्रम हो । तर यसो भन्नाले हाम्रो नजरको सानो पहुँच देखाउँछ । तिनमा पनि सत्य र सौन्दर्यको स्‌क्ष्म आभास छ। नत्र मानिसको कबिता एउटा अल्पी तरङ्गको निस्सार ताना हुने थियो । दृष्टिगोचर जगत्‌ सपना होइन विपना हो। परिवर्तनको खेलभित्र भए तापनि यसमा असीम र परमसुन्दर बिचित्र फझल्काहरू छन्‌ । जुन सौन्दर्य म एउटा फूलमा देख्दछु, त्यही म मानिसको मुखमा, स्त्रीजातिको लावण्यमा पनि देख्दछु । संसारलाई सौन्दर्यका लहरीहरूले रंगाइरहेका छन्‌। त्यो अनन्त सौन्दर्यलाई हरेक फूल, हरेक सुन्दर वस्तुले द्वार खुला गरिरहेछ, मानिसको हृदय यिनद्वारा सुन्दरको विचित्र देशभित्र पस्तछ । पवित्र जीवनको सौन्दर्य फूलको नातादार हो । रूप र रंगको सौन्दर्यले मानिसलाई मुटुमा छुन्छ । कविको उन्माद बहुलट्ठी होइन, सच्चा कवि भनेको सौन्दर्यबाटिकाको भमरो हो । उसको भुनभुनमा पनि मानिसलाई उत्थान र पवित्र आनन्दको सङ्गीत छ । सुन्दर सन्देश जीवनको सच्चा पौष्टिक व्यञ्जन हो ।