Page:Shakuntala.pdf/308: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
दया केही लाग्यो तर हुदयले यो छल भन्यो । | |||
::नने आँखा ठला नरम तर घोका उठि भन्यो ॥ | |||
'यिनी यौटी कोही विपिनदुहिता क्रुर कपट । | |||
::परे जस्ती छन् हा विकट दुःख अन्यायनिकट ।! | |||
{{pcn|(१८६)}} | |||
विधाताको लीला तर अन म के गर्न स्कुँला ? | |||
::न हुँ स्वामी यिन्को न परिचय भो भेट न कतै : | |||
यिनी हन्छिन् धरधर् तर जगत नै आँसु छ सदा । | |||
::दिई पैसा केही यिनकन गर्छ क्यार कि बिदा ॥' | |||
{{pcn|(१८७)}} | |||
भनी सोची भन्छन् "छल हुन गयो घोर वनमा । | |||
::कनै आयो होला नृपति म हुँ भन्ने विपिनमा ॥ | |||
दिई ठूलो घोका पर जब भयो कूवद्य । | |||
::तिमी सोझी ठान्थ्यौ मकन पति झै बीच विरह ॥ | |||
{{pcn|(१८८)}} | |||
छकायो होला हा ! हृदय अन सम्झीकन भन । | |||
::म तिम्रो स्वामी हुँ ? वदन अलि हेरी बुझिकन ॥ | |||
म अर्कै सच्चा हुँ नृपति तर झूटो नृप गयो । | |||
::बिचारी सीधीको विरह र विजोगै हुन रायो ॥ | |||
{{pcn|(१८९)}} | |||
तिमी दुःखी रै' छौ अलिकति तिमी लेउ त धन । | |||
::सधैं सम्झी स्वामी ाखिमुकुट ठ्ट श्रीकृष्ण उकन ॥ | |||
बमे पूजाआजासित अन गई मन्दिरतिर । | |||
::दिएँ घोका मैले ? तर अब नरोईकन भन ॥" | |||
{{pcn|(१९०)}} | |||
भनेको सुन्दा ती विरह रह झै टल्पल गरी । | |||
::पुकारा गर्छिन् "हा ! धन-पयरको ७1 छ हरि ॥ | |||
थियो जो मेरो यो रतन रवि जस्तो त्रिभूवनी । | |||
::गुमाएँ त्यै हीरा धन अरु धूलो हो" यति भनी ॥ | |||
हँदै झुल्किन् मोतीहरु नयनका बर्बर गरी । | |||
::घनै के चाहिन्थ्यो त्यति बुझिदिए हाय ! बिचरी ॥ | |||
{{pcn|(१९१)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 01:58, 22 May 2025
दया केही लाग्यो तर हुदयले यो छल भन्यो ।
नने आँखा ठला नरम तर घोका उठि भन्यो ॥
'यिनी यौटी कोही विपिनदुहिता क्रुर कपट ।
परे जस्ती छन् हा विकट दुःख अन्यायनिकट ।!
(१८६)
विधाताको लीला तर अन म के गर्न स्कुँला ?
न हुँ स्वामी यिन्को न परिचय भो भेट न कतै :
यिनी हन्छिन् धरधर् तर जगत नै आँसु छ सदा ।
दिई पैसा केही यिनकन गर्छ क्यार कि बिदा ॥'
(१८७)
भनी सोची भन्छन् "छल हुन गयो घोर वनमा ।
कनै आयो होला नृपति म हुँ भन्ने विपिनमा ॥
दिई ठूलो घोका पर जब भयो कूवद्य ।
तिमी सोझी ठान्थ्यौ मकन पति झै बीच विरह ॥
(१८८)
छकायो होला हा ! हृदय अन सम्झीकन भन ।
म तिम्रो स्वामी हुँ ? वदन अलि हेरी बुझिकन ॥
म अर्कै सच्चा हुँ नृपति तर झूटो नृप गयो ।
बिचारी सीधीको विरह र विजोगै हुन रायो ॥
(१८९)
तिमी दुःखी रै' छौ अलिकति तिमी लेउ त धन ।
सधैं सम्झी स्वामी ाखिमुकुट ठ्ट श्रीकृष्ण उकन ॥
बमे पूजाआजासित अन गई मन्दिरतिर ।
दिएँ घोका मैले ? तर अब नरोईकन भन ॥"
(१९०)
भनेको सुन्दा ती विरह रह झै टल्पल गरी ।
पुकारा गर्छिन् "हा ! धन-पयरको ७1 छ हरि ॥
थियो जो मेरो यो रतन रवि जस्तो त्रिभूवनी ।
गुमाएँ त्यै हीरा धन अरु धूलो हो" यति भनी ॥
हँदै झुल्किन् मोतीहरु नयनका बर्बर गरी ।
घनै के चाहिन्थ्यो त्यति बुझिदिए हाय ! बिचरी ॥
(१९१)