Jump to content

Page:Shakuntala.pdf/301: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
छकाएको होला मकन कि भनी उज्ज्वल बनिन्‌ ।
::अझै आशा गर्दी जलद अलि उचघ्रेसरि फिका ॥
चियाइन्‌ राजाको मुखतिर उनी, कृद्ध संहसा ।
::उनी भन्छन्‌ "यो के छल ? नबुझिसक्ने छ बहस ॥
{{pcn|(१५२)}}


कर्हो मैले देखेँ यिनकन कहाँको वनतिर
::यिनी नौली को को ? म त न पहिचानूँ क्षणभर ॥
न जाने नामै नै न त कुल न पाएँ परिचय ।
::कहाँ बस्थिन्‌ पैले कन घरविषे कौन जनको ॥"
{{pcn|(१५३)}}
शारङ्गवत्‌ अघि सरे अन भूपलाई ।
::राम्रो गरीकन क्रा सब भन्नलाई ॥
"सर्कारको हुन गयो वनमा सवारी ।
::राखेर फौज रथ वस्त्रहरू पछाडि ॥
{{pcn|(१५४)}}
बेला थियो मधुर पुष्प र मञ्जरीको ।
::खेदेर मिर्गकन कण्वपिता कुटीको ॥
ज्यादा थियो शारम अग्र भएर आई ।
::'त्यो हो कुटीनमृग' भनीकन बिन्ति लाई ॥
रोकेर आश्रमविषे प्रभुको सवारी ।
::भो, पी थिए युवति चार त्यहाँ अगाडि ॥
टाढा भएर क्रषि कण्व यिनीहरूले ।
::सत्कार मात्र प्रभुको न त गर्न पाए ॥
सेना त्यसै समयमा प्रभृतर्फ आयो ।
::'बस्छु' भनेर वनमा प्रभुबाट आज्ञा ॥
पाएर ती सब गए प्रभु राजधानी ।
::केही बसेर दिन त्यो वनमा निहा भो ॥
यी सुन्दरीसँग, यिनी ग्रषिकी सुता हन्‌ ।
::गान्धर्व जो जब विवाह परेर काम ॥
सड्य्रामको प्रभु सवारि भयो स्वधाम ।
::यी गर्भिणी हुन गइन्‌ यिनको छ नाम ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}

Revision as of 01:54, 22 May 2025

This page has not been proofread

छकाएको होला मकन कि भनी उज्ज्वल बनिन्‌ ।
अझै आशा गर्दी जलद अलि उचघ्रेसरि फिका ॥
चियाइन्‌ राजाको मुखतिर उनी, कृद्ध संहसा ।
उनी भन्छन्‌ "यो के छल ? नबुझिसक्ने छ बहस ॥
(१५२)

कर्हो मैले देखेँ यिनकन कहाँको वनतिर
यिनी नौली को को ? म त न पहिचानूँ क्षणभर ॥
न जाने नामै नै न त कुल न पाएँ परिचय ।
कहाँ बस्थिन्‌ पैले कन घरविषे कौन जनको ॥"
(१५३)

शारङ्गवत्‌ अघि सरे अन भूपलाई ।
राम्रो गरीकन क्रा सब भन्नलाई ॥
"सर्कारको हुन गयो वनमा सवारी ।
राखेर फौज रथ वस्त्रहरू पछाडि ॥
(१५४)

बेला थियो मधुर पुष्प र मञ्जरीको ।
खेदेर मिर्गकन कण्वपिता कुटीको ॥
ज्यादा थियो शारम अग्र भएर आई ।
'त्यो हो कुटीनमृग' भनीकन बिन्ति लाई ॥
रोकेर आश्रमविषे प्रभुको सवारी ।
भो, पी थिए युवति चार त्यहाँ अगाडि ॥
टाढा भएर क्रषि कण्व यिनीहरूले ।
सत्कार मात्र प्रभुको न त गर्न पाए ॥
सेना त्यसै समयमा प्रभृतर्फ आयो ।
'बस्छु' भनेर वनमा प्रभुबाट आज्ञा ॥
पाएर ती सब गए प्रभु राजधानी ।
केही बसेर दिन त्यो वनमा निहा भो ॥
यी सुन्दरीसँग, यिनी ग्रषिकी सुता हन्‌ ।
गान्धर्व जो जब विवाह परेर काम ॥
सड्य्रामको प्रभु सवारि भयो स्वधाम ।
यी गर्भिणी हुन गइन्‌ यिनको छ नाम ॥