Page:Laxmi nibandhasangraha.pdf/77: Difference between revisions
→Not proofread: Created page with "हाल्दै बलियो जग बसाल्दै गयो । माथितिर ढीलो नथामिने उद्योगले माटोको रोकावट छिचोल्दै पृथ्वीको गर्भबाट पैदा भयो । तब हावामा सास फेर्दै, जल पिउँदै अब्बल माटोको पोषक पदार्थको स्वाद ल..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
हाल्दै बलियो जग बसाल्दै गयो । माथितिर ढीलो नथामिने उद्योगले | हाल्दै बलियो जग बसाल्दै गयो । माथितिर ढीलो नथामिने उद्योगले | ||
माटोको रोकावट छिचोल्दै पृथ्वीको गर्भबाट पैदा भयो । तब हावामा | माटोको रोकावट छिचोल्दै पृथ्वीको गर्भबाट पैदा भयो । तब हावामा | ||
सास फेर्दै, जल पिउँदै अब्बल माटोको पोषक पदार्थको स्वाद लिँदै यो | सास फेर्दै, जल पिउँदै अब्बल माटोको पोषक पदार्थको स्वाद लिँदै यो | ||
सानो अङ्क्रले सूर्य र चन्द्रमनि हरियो रङ्ग लिएर उचाइ र फैलावट | सानो अङ्क्रले सूर्य र चन्द्रमनि हरियो रङ्ग लिएर उचाइ र फैलावट | ||
लिन थाल्यो । तब दिन-दिन बढ्दै फैलिँदै यसले यो रूप लियो, यस्ता | लिन थाल्यो । तब दिन-दिन बढ्दै फैलिँदै यसले यो रूप लियो, यस्ता | ||
पातहरू फैलायो, यी काँढाहरू जीवनका संरक्षक शस्त्र झैं निकाल्यो र | पातहरू फैलायो, यी काँढाहरू जीवनका संरक्षक शस्त्र झैं निकाल्यो र | ||
तब वसन्तलाई सुस्बागत गरेर एउटा भझीनो डाँठको दुप्पामा सानो | तब वसन्तलाई सुस्बागत गरेर एउटा भझीनो डाँठको दुप्पामा सानो | ||
गिर्खा निकाल्यो, त्यसलाई बढायो, रङ्ग चढायो, फुकायो, उचाल्यो, फैलायो । | गिर्खा निकाल्यो, त्यसलाई बढायो, रङ्ग चढायो, फुकायो, उचाल्यो, फैलायो । | ||
हेर, यो मनोहर गुलाबको सौन्दर्य ! यो पनि परिश्रमको उज्यालो श्रीपेच | हेर, यो मनोहर गुलाबको सौन्दर्य ! यो पनि परिश्रमको उज्यालो श्रीपेच | ||
हो । बीजको फूलतर्फ बढ्ने कोशिशमा मानवसभ्यताको तसवीर खिचिएको | हो । बीजको फूलतर्फ बढ्ने कोशिशमा मानवसभ्यताको तसवीर खिचिएको | ||
छ। | छ। | ||
यी फूलहरू पनि सबै प्राणी जस्तै सन्तान पैदा गर्दछन् । यिनमा | यी फूलहरू पनि सबै प्राणी जस्तै सन्तान पैदा गर्दछन् । यिनमा | ||
पनि भाले-पोथीको नैसर्गिक भेदले बिचित्र क्रिया पैदा गर्दछ । मानिसको | पनि भाले-पोथीको नैसर्गिक भेदले बिचित्र क्रिया पैदा गर्दछ । मानिसको | ||
जीवनमा प्रेमको जुन स्थान छ, यिनको समाजमा पनि सुगन्धको उही | जीवनमा प्रेमको जुन स्थान छ, यिनको समाजमा पनि सुगन्धको उही | ||
स्थान छ । यिनको सुवासमा परस्पराकर्षण शक्ति छ । हावाले उडाएर | स्थान छ । यिनको सुवासमा परस्पराकर्षण शक्ति छ । हावाले उडाएर | ||
दूर-दूरसम्म यो सौरभ फैलिन्छ र पोथीहरूमा मधुर रोमाञ्च पैदा गर्दछ । | दूर-दूरसम्म यो सौरभ फैलिन्छ र पोथीहरूमा मधुर रोमाञ्च पैदा गर्दछ । | ||
यिनीहरूमा पनि प्रफुल्लित हुने हृदय छ, स्पर्शको आनन्द लिने इन्द्रिय | यिनीहरूमा पनि प्रफुल्लित हुने हृदय छ, स्पर्शको आनन्द लिने इन्द्रिय | ||
Line 29: | Line 20: | ||
मलयसमीरको प्रभाव याद पाउँछन्, वसन्तले यिनलाई पनि मोहनी | मलयसमीरको प्रभाव याद पाउँछन्, वसन्तले यिनलाई पनि मोहनी | ||
लगाउँछ । त्यही समय, अरूले पालुवाको पर्दा उठाएर पंछीलीलालाई | लगाउँछ । त्यही समय, अरूले पालुवाको पर्दा उठाएर पंछीलीलालाई | ||
स्थान दिन्छ, मानिसको छातीलाई के गरी के गरी समाउँछ, त्यसैले | स्थान दिन्छ, मानिसको छातीलाई के गरी के गरी समाउँछ, त्यसैले | ||
यिनलाई पनि पुर्लकत गराउँछ । अहो ! यो जीवनको वैचित्र्य, यो | यिनलाई पनि पुर्लकत गराउँछ । अहो ! यो जीवनको वैचित्र्य, यो | ||
अद्भुत तमाशा ! अहो ! यो विचार गर यो सब इन्द्रजाल, त्यो सानो | अद्भुत तमाशा ! अहो ! यो विचार गर यो सब इन्द्रजाल, त्यो सानो | ||
आँखाले नभेट्टाउने जस्तो बीउको दानामा लुकेर काम गरिरहेको थियो ? | आँखाले नभेट्टाउने जस्तो बीउको दानामा लुकेर काम गरिरहेको थियो ? | ||
यो फैलावट, यो जीवनको गौरव त्यसभित्र कसरी अटायो !यो स्पन्दन | यो फैलावट, यो जीवनको गौरव त्यसभित्र कसरी अटायो !यो स्पन्दन | ||
र यो कम्पन कन सूक्ष्म रूपले त्यो बीजको कुन गहिराइमा लयदार | र यो कम्पन कन सूक्ष्म रूपले त्यो बीजको कुन गहिराइमा लयदार | ||
चालमा हलुका तवरले झल्किरहेको थियो । | चालमा हलुका तवरले झल्किरहेको थियो । | ||
तर यिनीहरू पनि परिवर्तनका चक्करमा घुमिरहेका छन् । छओटा | तर यिनीहरू पनि परिवर्तनका चक्करमा घुमिरहेका छन् । छओटा | ||
डण्डी भएको पाङ्ग्राको एक-एक चक्करमा यिनीहरू एक-एकबाजि | |||
डण्डी भएको | |||
पाङ्ग्राको एक-एक | |||
चक्करमा यिनीहरू एक-एकबाजि | |||
झल्केर जान्छन् । जाति स्थिर रहन्छ, व्यक्तिको बूँद-बुँद अविरल धारामा | झल्केर जान्छन् । जाति स्थिर रहन्छ, व्यक्तिको बूँद-बुँद अविरल धारामा | ||
वराबर फुल्छ, फुट्छ, हराउँछ । यो फूल झर्दछ, तर | वराबर फुल्छ, फुट्छ, हराउँछ । यो फूल झर्दछ, तर फूलन वैलिन्छ, न | ||
Revision as of 12:19, 9 February 2025
हाल्दै बलियो जग बसाल्दै गयो । माथितिर ढीलो नथामिने उद्योगले माटोको रोकावट छिचोल्दै पृथ्वीको गर्भबाट पैदा भयो । तब हावामा सास फेर्दै, जल पिउँदै अब्बल माटोको पोषक पदार्थको स्वाद लिँदै यो सानो अङ्क्रले सूर्य र चन्द्रमनि हरियो रङ्ग लिएर उचाइ र फैलावट लिन थाल्यो । तब दिन-दिन बढ्दै फैलिँदै यसले यो रूप लियो, यस्ता पातहरू फैलायो, यी काँढाहरू जीवनका संरक्षक शस्त्र झैं निकाल्यो र तब वसन्तलाई सुस्बागत गरेर एउटा भझीनो डाँठको दुप्पामा सानो गिर्खा निकाल्यो, त्यसलाई बढायो, रङ्ग चढायो, फुकायो, उचाल्यो, फैलायो । हेर, यो मनोहर गुलाबको सौन्दर्य ! यो पनि परिश्रमको उज्यालो श्रीपेच हो । बीजको फूलतर्फ बढ्ने कोशिशमा मानवसभ्यताको तसवीर खिचिएको छ।
यी फूलहरू पनि सबै प्राणी जस्तै सन्तान पैदा गर्दछन् । यिनमा पनि भाले-पोथीको नैसर्गिक भेदले बिचित्र क्रिया पैदा गर्दछ । मानिसको जीवनमा प्रेमको जुन स्थान छ, यिनको समाजमा पनि सुगन्धको उही स्थान छ । यिनको सुवासमा परस्पराकर्षण शक्ति छ । हावाले उडाएर दूर-दूरसम्म यो सौरभ फैलिन्छ र पोथीहरूमा मधुर रोमाञ्च पैदा गर्दछ । यिनीहरूमा पनि प्रफुल्लित हुने हृदय छ, स्पर्शको आनन्द लिने इन्द्रिय छ। जीवनको जादूले यिनलाई छोएको छ । यी सुकुमार परीहरू मलयसमीरको प्रभाव याद पाउँछन्, वसन्तले यिनलाई पनि मोहनी लगाउँछ । त्यही समय, अरूले पालुवाको पर्दा उठाएर पंछीलीलालाई स्थान दिन्छ, मानिसको छातीलाई के गरी के गरी समाउँछ, त्यसैले यिनलाई पनि पुर्लकत गराउँछ । अहो ! यो जीवनको वैचित्र्य, यो अद्भुत तमाशा ! अहो ! यो विचार गर यो सब इन्द्रजाल, त्यो सानो आँखाले नभेट्टाउने जस्तो बीउको दानामा लुकेर काम गरिरहेको थियो ? यो फैलावट, यो जीवनको गौरव त्यसभित्र कसरी अटायो !यो स्पन्दन र यो कम्पन कन सूक्ष्म रूपले त्यो बीजको कुन गहिराइमा लयदार चालमा हलुका तवरले झल्किरहेको थियो ।
तर यिनीहरू पनि परिवर्तनका चक्करमा घुमिरहेका छन् । छओटा डण्डी भएको पाङ्ग्राको एक-एक चक्करमा यिनीहरू एक-एकबाजि झल्केर जान्छन् । जाति स्थिर रहन्छ, व्यक्तिको बूँद-बुँद अविरल धारामा वराबर फुल्छ, फुट्छ, हराउँछ । यो फूल झर्दछ, तर फूलन वैलिन्छ, न