Jump to content

Page:Shakuntala.pdf/281: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
पैह्लो रोमाञ्च मुदतिरको केन्द्रको भै सिरिङ्ग ।
::आधा उड्दै स्तनसित तलै भर्छ वैराग्यसाथ ॥
आँखा छीटा अब त रसिला गौतमीतर्फ लाई ।
::बोली बिर्सी डरसित भनिन्‌ "बिर्सिए की मलाई ॥"
{{pcn|(४१)}}


केही काँपी अघर अरुले थाह केही नपाई ।
::चीसो गाँठो मुदु छ गठिलो शन्द केही नपाई ॥
फर्की छीटा शरम दृगको रोक्न केही सँभाली ।
::पर्खिन्छिन्‌ ती भ्रमरतिर नै कुभ्चित भ्रू लगाई ॥
{{pcn|(४२)}}
आयो पुड्के असिकर त्यहाँ गर्छ आई इशारा ।
::चम्की आए दृग उछलियो आसको बैँस छाती ॥
राम्रा मीठा पलक भरिए मञ्जरी मञ्जु बोले ।
::वास्ना जस्तो लहर वनकी जिन्दगी चम्छ प्यारो ॥
{{pcn|(४३)}}
फूलै फूलेसरि पयरले चारु चाला चलेर ।
::कल्ची राम्रा मखमल त्यहाँ पाउले ती प्रसन्न ॥
श्री झै फुल्दी कसुम त्रतुकी मारकी मोहिनी झैं ।
::उेँचा बन्छिन्‌ मृदुल वदनी चम्किँदी नेत्रज्योति ॥
{{pcn|(४४)}}
जालिन्‌ जस्ती अघि त कहिले गौतमीकी अगाडि ।
::रोकिन्छिन्‌ ती शरम बढी गै रोक्न औत्सुक्य भारी ॥
स्वर्गै उक्लेसरि युवति छन्‌ खालि थुँगासमान ।
::सोपानै भै कुसुम पथ' त्यो कल्पना नै विमान ॥
{{pcn|(४५)}}
बोल्नै चाला नहोला उपरतिर बसी काइदा हैन होला ।
::हाँसी भन्लान्‌ मलाई "किन यस रितले पर्दथ्यो आउनै र ॥"
के चिन्दैनन्‌ र काला भमरहरू पनि प्रेमका पुष्पलाई ।
::बिर्सन्थे हा: कसोरी प्रियतम मुदृका ज्योति आफैं मलाई ॥
{{pcn|(४६)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 01:47, 22 May 2025

This page has not been proofread

पैह्लो रोमाञ्च मुदतिरको केन्द्रको भै सिरिङ्ग ।
आधा उड्दै स्तनसित तलै भर्छ वैराग्यसाथ ॥
आँखा छीटा अब त रसिला गौतमीतर्फ लाई ।
बोली बिर्सी डरसित भनिन्‌ "बिर्सिए की मलाई ॥"
(४१)

केही काँपी अघर अरुले थाह केही नपाई ।
चीसो गाँठो मुदु छ गठिलो शन्द केही नपाई ॥
फर्की छीटा शरम दृगको रोक्न केही सँभाली ।
पर्खिन्छिन्‌ ती भ्रमरतिर नै कुभ्चित भ्रू लगाई ॥
(४२)

आयो पुड्के असिकर त्यहाँ गर्छ आई इशारा ।
चम्की आए दृग उछलियो आसको बैँस छाती ॥
राम्रा मीठा पलक भरिए मञ्जरी मञ्जु बोले ।
वास्ना जस्तो लहर वनकी जिन्दगी चम्छ प्यारो ॥
(४३)

फूलै फूलेसरि पयरले चारु चाला चलेर ।
कल्ची राम्रा मखमल त्यहाँ पाउले ती प्रसन्न ॥
श्री झै फुल्दी कसुम त्रतुकी मारकी मोहिनी झैं ।
उेँचा बन्छिन्‌ मृदुल वदनी चम्किँदी नेत्रज्योति ॥
(४४)

जालिन्‌ जस्ती अघि त कहिले गौतमीकी अगाडि ।
रोकिन्छिन्‌ ती शरम बढी गै रोक्न औत्सुक्य भारी ॥
स्वर्गै उक्लेसरि युवति छन्‌ खालि थुँगासमान ।
सोपानै भै कुसुम पथ' त्यो कल्पना नै विमान ॥
(४५)

बोल्नै चाला नहोला उपरतिर बसी काइदा हैन होला ।
हाँसी भन्लान्‌ मलाई "किन यस रितले पर्दथ्यो आउनै र ॥"
के चिन्दैनन्‌ र काला भमरहरू पनि प्रेमका पुष्पलाई ।
बिर्सन्थे हा: कसोरी प्रियतम मुदृका ज्योति आफैं मलाई ॥
(४६)