Page:Laxmi nibandhasangraha.pdf/70: Difference between revisions
→Not proofread: Created page with "भलादमी बिकासको सिद्धान्तअनुसार कुनै जाति ओह्वालो लागिरहेछन्, कोही उकालो लागिरहेछन् । कसैलाई खिइनु छ, कसैलाई फुल्नु र फैलनु छ । व्यासजीको सिंह आजकलको भारतवर्षमा गर्जन गर्दैन ।..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
भलादमी | {{Right|{{x-larger|'''भलादमी}}}} | ||
बिकासको सिद्धान्तअनुसार कुनै जाति ओह्वालो लागिरहेछन्, कोही | बिकासको सिद्धान्तअनुसार कुनै जाति ओह्वालो लागिरहेछन्, कोही | ||
उकालो लागिरहेछन् । कसैलाई खिइनु छ, कसैलाई फुल्नु र फैलनु छ । | उकालो लागिरहेछन् । कसैलाई खिइनु छ, कसैलाई फुल्नु र फैलनु छ । | ||
व्यासजीको सिंह आजकलको भारतवर्षमा गर्जन गर्दैन । बाघको हुक्म | व्यासजीको सिंह आजकलको भारतवर्षमा गर्जन गर्दैन । बाघको हुक्म | ||
चलिरहेछ । त्यस्तै भाषाको देशमा लवजको दशा हुन्छ । कोही-कोही | चलिरहेछ । त्यस्तै भाषाको देशमा लवजको दशा हुन्छ । कोही-कोही | ||
शब्दहरू दुब्ला-पातला भएका छन्, तिनीहरूको प्राचीन महत्त्व उडेको | शब्दहरू दुब्ला-पातला भएका छन्, तिनीहरूको प्राचीन महत्त्व उडेको | ||
छ। ज्यादा पुरानो टकमा खिया लाग्दछ । 'पण्डित' र गुरु भन्ने लवजमा | छ। ज्यादा पुरानो टकमा खिया लाग्दछ । 'पण्डित' र गुरु भन्ने लवजमा | ||
केही फिक्कापन चढ्न लागेको छ । त्यस्तै 'भलादमी' भन्ने शब्दमा पनि | केही फिक्कापन चढ्न लागेको छ । त्यस्तै 'भलादमी' भन्ने शब्दमा पनि | ||
अर्थको यति अप्रश्मंश भएको छ कि भलादमीपनले भडक र पोशाकसँग | अर्थको यति अप्रश्मंश भएको छ कि भलादमीपनले भडक र पोशाकसँग | ||
नाता जोडिसक्यो । भलादमीपन हृदयबाट बाहिर निस्केर शरीरउपर | नाता जोडिसक्यो । भलादमीपन हृदयबाट बाहिर निस्केर शरीरउपर | ||
विज्ञापन छाप्न लाग्यो । खाँडी र कोराले अब भलादमी बन्न सक्तैनन्: | विज्ञापन छाप्न लाग्यो । खाँडी र कोराले अब भलादमी बन्न सक्तैनन्: | ||
घरबुने भलादमीलाई पनि यस युगले बागमतीमा सेलाइसक्यो । चरित्रका | घरबुने भलादमीलाई पनि यस युगले बागमतीमा सेलाइसक्यो । चरित्रका | ||
भलादमी अतीतका अँघ्यारा कोठरीमा छन्, रङ्ग र रेशमका भलादमी | भलादमी अतीतका अँघ्यारा कोठरीमा छन्, रङ्ग र रेशमका भलादमी | ||
काठमाडौंका गल्लीमा खुश्बू उडाइरहेछन् । जमाना रङ्ग वदलन्छ । | काठमाडौंका गल्लीमा खुश्बू उडाइरहेछन् । जमाना रङ्ग वदलन्छ । | ||
नोटको भाउ बढेको भए तापनि आजकल भलादमीपन सस्तो | |||
मोलमा पाइन्छ । भलादमीपनलाई सूचीकार र मारवाडीले बिक्री | मोलमा पाइन्छ । भलादमीपनलाई सूचीकार र मारवाडीले बिक्री | ||
गरिरहेछन् । तिमी भलादमी बन्न चाहन्छौ भने सीधा-साधा मानिसको | गरिरहेछन् । तिमी भलादमी बन्न चाहन्छौ भने सीधा-साधा मानिसको | ||
कोरापनलाई दर्जीकहाँ गएर काट-छाँट गरिमाग । दुई-चार रुपियाँ | कोरापनलाई दर्जीकहाँ गएर काट-छाँट गरिमाग । दुई-चार रुपियाँ | ||
बढाइदेफ, तब तिमी कुँदिएको पानीदार हीरा बन्दछौँ, छाँट मिलेको | बढाइदेफ, तब तिमी कुँदिएको पानीदार हीरा बन्दछौँ, छाँट मिलेको | ||
कोट पहिरेर, एक छरितो छडी घुमाएर, सडकमा टल्कने जुत्ताको | कोट पहिरेर, एक छरितो छडी घुमाएर, सडकमा टल्कने जुत्ताको चुरुम- | ||
चुरुम आवाजमा फुर्तिलो कदम बढाउ: तब गल्लीको कुकुरले पनि | |||
तिमीलाई चिन्दछ । तिम्रो भलादमीपन स्वीकार गरेर तिमीउपर भुक्न | तिमीलाई चिन्दछ । तिम्रो भलादमीपन स्वीकार गरेर तिमीउपर भुक्न | ||
आउँदैन । चोरीको शङ्काले सम्बोधन गर्नु भलादमीको अपमान हो भन्ने | आउँदैन । चोरीको शङ्काले सम्बोधन गर्नु भलादमीको अपमान हो भन्ने | ||
उसले पनि जानेको छ । सफलता जस्तो हौसला दिने केही छैन । तिमी | उसले पनि जानेको छ । सफलता जस्तो हौसला दिने केही छैन । तिमी | ||
झन् फुर्तिलो कदम बढाउँछौ । समाजमा तिम्रो भलादमीपनलाई 'हजूर' | झन् फुर्तिलो कदम बढाउँछौ । समाजमा तिम्रो भलादमीपनलाई 'हजूर' | ||
Revision as of 12:12, 9 February 2025
भलादमी
बिकासको सिद्धान्तअनुसार कुनै जाति ओह्वालो लागिरहेछन्, कोही उकालो लागिरहेछन् । कसैलाई खिइनु छ, कसैलाई फुल्नु र फैलनु छ । व्यासजीको सिंह आजकलको भारतवर्षमा गर्जन गर्दैन । बाघको हुक्म चलिरहेछ । त्यस्तै भाषाको देशमा लवजको दशा हुन्छ । कोही-कोही शब्दहरू दुब्ला-पातला भएका छन्, तिनीहरूको प्राचीन महत्त्व उडेको छ। ज्यादा पुरानो टकमा खिया लाग्दछ । 'पण्डित' र गुरु भन्ने लवजमा केही फिक्कापन चढ्न लागेको छ । त्यस्तै 'भलादमी' भन्ने शब्दमा पनि अर्थको यति अप्रश्मंश भएको छ कि भलादमीपनले भडक र पोशाकसँग नाता जोडिसक्यो । भलादमीपन हृदयबाट बाहिर निस्केर शरीरउपर विज्ञापन छाप्न लाग्यो । खाँडी र कोराले अब भलादमी बन्न सक्तैनन्: घरबुने भलादमीलाई पनि यस युगले बागमतीमा सेलाइसक्यो । चरित्रका भलादमी अतीतका अँघ्यारा कोठरीमा छन्, रङ्ग र रेशमका भलादमी काठमाडौंका गल्लीमा खुश्बू उडाइरहेछन् । जमाना रङ्ग वदलन्छ ।
नोटको भाउ बढेको भए तापनि आजकल भलादमीपन सस्तो मोलमा पाइन्छ । भलादमीपनलाई सूचीकार र मारवाडीले बिक्री गरिरहेछन् । तिमी भलादमी बन्न चाहन्छौ भने सीधा-साधा मानिसको कोरापनलाई दर्जीकहाँ गएर काट-छाँट गरिमाग । दुई-चार रुपियाँ बढाइदेफ, तब तिमी कुँदिएको पानीदार हीरा बन्दछौँ, छाँट मिलेको कोट पहिरेर, एक छरितो छडी घुमाएर, सडकमा टल्कने जुत्ताको चुरुम- चुरुम आवाजमा फुर्तिलो कदम बढाउ: तब गल्लीको कुकुरले पनि तिमीलाई चिन्दछ । तिम्रो भलादमीपन स्वीकार गरेर तिमीउपर भुक्न आउँदैन । चोरीको शङ्काले सम्बोधन गर्नु भलादमीको अपमान हो भन्ने उसले पनि जानेको छ । सफलता जस्तो हौसला दिने केही छैन । तिमी झन् फुर्तिलो कदम बढाउँछौ । समाजमा तिम्रो भलादमीपनलाई 'हजूर'