Page:Ek chihan.pdf/89: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
भइसकी । फेरि डाक्टर | भइसकी । फेरि डाक्टर गोदत्त प्रसादसितको नराम्रो कुरा दिन दुगुना, रात | ||
चौगुना बढ्दै छ ।" | चौगुना बढ्दै छ ।" | ||
लतमायाका यी कुरा सुनेर | लतमायाका यी कुरा सुनेर शिव नारानले अलि गौर गरेर भने– "हामी | ||
जस्तै प्रगतिशील मानिसहरूलाई आह्वान गर्नुपर्ला, बरु फोने गरेर पनि | जस्तै प्रगतिशील मानिसहरूलाई आह्वान गर्नुपर्ला, बरु फोने गरेर पनि | ||
लायक व्यक्तिलाई दिनुपर्छ । म त भन्छु, भरसक अऊ | लायक व्यक्तिलाई दिनुपर्छ । म त भन्छु, भरसक अऊ नानीथकुँ आफैँ नै | ||
त्यस्ता कुनै लायक मानिसको चुनाउ गरोस् ।" | त्यस्ता कुनै लायक मानिसको चुनाउ गरोस् ।" | ||
लतमाया चुप भइन् । यत्तिकैमा सुरमान सुब्बाका मानिस रामबहादुर | लतमाया चुप भइन् । यत्तिकैमा सुरमान सुब्बाका मानिस रामबहादुर | ||
टुप्लुक्क आइपुगे । आउँदाआउँदै रामबहादुर बोल्दै | टुप्लुक्क आइपुगे । आउँदाआउँदै रामबहादुर बोल्दै आए– "अहो, शिव | ||
नारान ! आज निस्कँदा सगुन देखेकाले तिमीसित भेट्न पाउँला कि भन्ने आशा | नारान ! आज निस्कँदा सगुन देखेकाले तिमीसित भेट्न पाउँला कि भन्ने आशा | ||
मात्र गर्दै आएको थिएँ, तिमीलाई पाइहालेँ । आज मेरो भाग्यले गर्दा तिमी खेत | मात्र गर्दै आएको थिएँ, तिमीलाई पाइहालेँ । आज मेरो भाग्यले गर्दा तिमी खेत | ||
नगईकन घरै बसिराखेका रहेछौ ।" | नगईकन घरै बसिराखेका रहेछौ ।" | ||
शिव नारान सभ्यताको मर्यादा राख्न खुब जान्दथे । आफ्नो घरमा | |||
आउने बस्ने मानिसलाई स्वागतसत्कार गर्ने बानी पनि भएको हुनाले शिव | आउने बस्ने मानिसलाई स्वागतसत्कार गर्ने बानी पनि भएको हुनाले शिव | ||
नारानले रामबहादुरलाई खुब सत्कार गरे । रामबहादुरलाई बसाइसकेपछि | नारानले रामबहादुरलाई खुब सत्कार गरे । रामबहादुरलाई बसाइसकेपछि | ||
शिव नारानले उनीसित आउनाको कारण बडो नम्रताका साथ सोधे । राम | |||
बहादुर पहिलो दर्जाका धूर्त मानिस थिए । उनले आफू आउनाको खास | बहादुर पहिलो दर्जाका धूर्त मानिस थिए । उनले आफू आउनाको खास | ||
कारण नबताई अर्कै कारण बताउने चलाखी गर्दै | कारण नबताई अर्कै कारण बताउने चलाखी गर्दै भने– "रोपाइँको बेला | ||
भएको हुनाले सुब्बासाहेबले पठाउनुभएको । उहाँलाई किसानहरूको | भएको हुनाले सुब्बासाहेबले पठाउनुभएको । उहाँलाई किसानहरूको | ||
मर्का खुब थाहा छ, रोपाइँको बेला | मर्का खुब थाहा छ, रोपाइँको बेला रुपियाँ–पैसा नभएर वा नपुगेर किसानहरूलाई | ||
हाहा पर्ने अवस्था उहाँलाई जाहेर छ । त्यसैले | हाहा पर्ने अवस्था उहाँलाई जाहेर छ । त्यसैले 'एक चोटि हेरेर आऊ' भनी | ||
उहाँले मलाई पठाउनुभएको । भन, कदाचित् तिमीलाई कुनै कुराको मद्दत | उहाँले मलाई पठाउनुभएको । भन, कदाचित् तिमीलाई कुनै कुराको मद्दत | ||
चाहिएमा उहाँ दिन तयार हुनुहुन्छ ।" | चाहिएमा उहाँ दिन तयार हुनुहुन्छ ।" | ||
Line 29: | Line 29: | ||
रामबहादुरजी ! हिजो मात्रै रोपाइँ सकियो । आशा छ, यसपालि त | रामबहादुरजी ! हिजो मात्रै रोपाइँ सकियो । आशा छ, यसपालि त | ||
सुब्बासाहेबको पोहोरको बाँकी तिरोसमेत तिर्न सकुँला, सुब्बासाहेबको | सुब्बासाहेबको पोहोरको बाँकी तिरोसमेत तिर्न सकुँला, सुब्बासाहेबको | ||
अनुग्रह देखेर साह्रै खुसी भयो भनी सुनाइदिनुहोला ।" | अनुग्रह देखेर साह्रै खुसी भयो भनी सुनाइदिनुहोला ।" शिव नारानले हाँसेर | ||
सोमतसाथ भने । | सोमतसाथ भने । | ||
{{nop}} | {{nop}} |
Revision as of 21:59, 22 June 2025
भइसकी । फेरि डाक्टर गोदत्त प्रसादसितको नराम्रो कुरा दिन दुगुना, रात चौगुना बढ्दै छ ।"
लतमायाका यी कुरा सुनेर शिव नारानले अलि गौर गरेर भने– "हामी जस्तै प्रगतिशील मानिसहरूलाई आह्वान गर्नुपर्ला, बरु फोने गरेर पनि लायक व्यक्तिलाई दिनुपर्छ । म त भन्छु, भरसक अऊ नानीथकुँ आफैँ नै त्यस्ता कुनै लायक मानिसको चुनाउ गरोस् ।"
लतमाया चुप भइन् । यत्तिकैमा सुरमान सुब्बाका मानिस रामबहादुर टुप्लुक्क आइपुगे । आउँदाआउँदै रामबहादुर बोल्दै आए– "अहो, शिव नारान ! आज निस्कँदा सगुन देखेकाले तिमीसित भेट्न पाउँला कि भन्ने आशा मात्र गर्दै आएको थिएँ, तिमीलाई पाइहालेँ । आज मेरो भाग्यले गर्दा तिमी खेत नगईकन घरै बसिराखेका रहेछौ ।"
शिव नारान सभ्यताको मर्यादा राख्न खुब जान्दथे । आफ्नो घरमा आउने बस्ने मानिसलाई स्वागतसत्कार गर्ने बानी पनि भएको हुनाले शिव नारानले रामबहादुरलाई खुब सत्कार गरे । रामबहादुरलाई बसाइसकेपछि शिव नारानले उनीसित आउनाको कारण बडो नम्रताका साथ सोधे । राम बहादुर पहिलो दर्जाका धूर्त मानिस थिए । उनले आफू आउनाको खास कारण नबताई अर्कै कारण बताउने चलाखी गर्दै भने– "रोपाइँको बेला भएको हुनाले सुब्बासाहेबले पठाउनुभएको । उहाँलाई किसानहरूको मर्का खुब थाहा छ, रोपाइँको बेला रुपियाँ–पैसा नभएर वा नपुगेर किसानहरूलाई हाहा पर्ने अवस्था उहाँलाई जाहेर छ । त्यसैले 'एक चोटि हेरेर आऊ' भनी उहाँले मलाई पठाउनुभएको । भन, कदाचित् तिमीलाई कुनै कुराको मद्दत चाहिएमा उहाँ दिन तयार हुनुहुन्छ ।"
"उहाँको दिललाई मेरो धन्यवाद छ । उहाँको दयालाई म पनि सराहना गर्छु । किसानहरूको मर्का थाहा पाउने उहाँको भावना सधैँ ताजा रहोस् । तर रामबहादुरजी ! हिजो मात्रै रोपाइँ सकियो । आशा छ, यसपालि त सुब्बासाहेबको पोहोरको बाँकी तिरोसमेत तिर्न सकुँला, सुब्बासाहेबको अनुग्रह देखेर साह्रै खुसी भयो भनी सुनाइदिनुहोला ।" शिव नारानले हाँसेर सोमतसाथ भने ।