Page:Shakuntala.pdf/227: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
ज्यादा बसेर पर- माइतिमा रहेर । | |||
निग्रिन्छ घेर घर विस्मृतिबाट हेर ॥ | |||
आँखाअगाडि नरहे यदि रूपवाली । | |||
लागे अरूतरफ यो छ जगतप्रणाली ॥ | |||
{{pcn|(५)}} | |||
भुल्छन् सदा पुरुषले, अघिका प्रतिज्ञा । | |||
बन्छन् सदा भ्रमररू्प र रइङ्गसामु ॥ | |||
आफ्ना अगाडि रहनेकन मात्र देख्छन् । | |||
पुङ्गारदार रसका उपभौग राम्रा ॥ | |||
{{pcn|(६)}} | |||
कन्या विवाह नहुँदातक माड्तीकी । | |||
आफ्नो घरैतिर हुने पछिलाइ्न फेरि ॥ | |||
सम्पत्ति यो छ जसको उसलाइ | |||
आनन्द बस्छ दुदइतर्फ गम्की ॥ | |||
{{pcn|(७)}} | |||
चाँडै तयार गर यी घरतर्फ जाउन् । | |||
बिर्सेर बस्न नृपलेै घरमा नपाउन् ॥ | |||
रानी ननून् महलकी पतिसाथ पाउन् । | |||
चिन्ता समस्त मनका सहजै हटाउन् ॥" | |||
{{pcn|(८)}} | |||
यस्तो सुनी वचन ती भ्मृषिका तयारी । | |||
गर्दीभडन् घर पठाउन निम्ति भारी ॥ | |||
ती गौतमी, बहुत दी उपदेश राम्रा । | |||
चाँडै पठाउन भनी घरकी नुहारी ॥ | |||
{{pcn|(९)}} | |||
"ठट्टा नगर्नु ग्रिजिएर नबस्नु नानी ! | |||
के भन्नुपर्छ र तिमी यति शान्त ज्ञानी । ॥ | |||
हँस्सी ननाउँछ सधैँ हनुका मिजास । | |||
गम्भीर भाव लिनु राख्नु यधेष्ट लाज ॥ | |||
{{pcn|(१०)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 14:50, 15 May 2025
ज्यादा बसेर पर- माइतिमा रहेर ।
निग्रिन्छ घेर घर विस्मृतिबाट हेर ॥
आँखाअगाडि नरहे यदि रूपवाली ।
लागे अरूतरफ यो छ जगतप्रणाली ॥
(५)
भुल्छन् सदा पुरुषले, अघिका प्रतिज्ञा ।
बन्छन् सदा भ्रमररू्प र रइङ्गसामु ॥
आफ्ना अगाडि रहनेकन मात्र देख्छन् ।
पुङ्गारदार रसका उपभौग राम्रा ॥
(६)
कन्या विवाह नहुँदातक माड्तीकी ।
आफ्नो घरैतिर हुने पछिलाइ्न फेरि ॥
सम्पत्ति यो छ जसको उसलाइ
आनन्द बस्छ दुदइतर्फ गम्की ॥
(७)
चाँडै तयार गर यी घरतर्फ जाउन् ।
बिर्सेर बस्न नृपलेै घरमा नपाउन् ॥
रानी ननून् महलकी पतिसाथ पाउन् ।
चिन्ता समस्त मनका सहजै हटाउन् ॥"
(८)
यस्तो सुनी वचन ती भ्मृषिका तयारी ।
गर्दीभडन् घर पठाउन निम्ति भारी ॥
ती गौतमी, बहुत दी उपदेश राम्रा ।
चाँडै पठाउन भनी घरकी नुहारी ॥
(९)
"ठट्टा नगर्नु ग्रिजिएर नबस्नु नानी !
के भन्नुपर्छ र तिमी यति शान्त ज्ञानी । ॥
हँस्सी ननाउँछ सधैँ हनुका मिजास ।
गम्भीर भाव लिनु राख्नु यधेष्ट लाज ॥
(१०)