Page:Laxmi nibandhasangraha.pdf/48: Difference between revisions
→Not proofread: Created page with "पालनपोषण र नाश पनि । डाक्टरहरू तारामिलनबाट ओर्लेका भारसाम्यलाई रोग भन्दछन्; र दुःखको चेतावनीलाई लक्षण भन्दछन्, तर यो विशाल चमत्कार जातिरक्षणलाई आत्मवेदनाको तत्त्वमा तौलमिलाइ..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
पालनपोषण र नाश पनि । डाक्टरहरू तारामिलनबाट ओर्लेका | पालनपोषण र नाश पनि । डाक्टरहरू तारामिलनबाट ओर्लेका | ||
भारसाम्यलाई रोग | भारसाम्यलाई रोग भन्दछन् र दुःखको चेतावनीलाई लक्षण भन्दछन, | ||
तर यो विशाल चमत्कार जातिरक्षणलाई आत्मवेदनाको तत्त्वमा तौलमिलाइ | तर यो विशाल चमत्कार जातिरक्षणलाई आत्मवेदनाको तत्त्वमा तौलमिलाइ | ||
पाएर चम्किरहेछ र | पाएर चम्किरहेछ र आत्मसंहारका सूक्ष्म क्रियाहरूले व्यक्तिलाई समष्टिको | ||
वेदीमा अर्पण गरिरहेछ । शायद यसको विरुद्ध डाक्टरको जरूरत थिएन, | वेदीमा अर्पण गरिरहेछ । शायद यसको विरुद्ध डाक्टरको जरूरत थिएन, | ||
तर मेरा आत्मजिज्ञासा र त्रासहरूमा अस्पताल बने। | |||
तर मेरा आत्मजिज्ञासा र त्रासहरूमा अस्पताल | |||
तर मलाई कसैले त्यहाँ देख्यो- सुनधारानिर हो क्यारे ?- जहाँ | तर मलाई कसैले त्यहाँ देख्यो- सुनधारानिर हो क्यारे ?- जहाँ | ||
मः कड़गालको स्वरूपमा किर्लिड़ झुण्डिएको थिएँ। के त्यहाँ भीम | |||
उग्रध्वनि सबै थिएनन् ? के त्यो बाटो हिंड्दा आमाहरूले केटाकेटीका | |||
उग्रध्वनि सबै | आँखा छोपेर हिंडेहुन् ? ओहो ! भीषण ! तं त्यहाँ छस, जहाँ फाहा | ||
आँखा छोपेर | लगाउने र गाला मुसारने जीवनफिल्के ऐना देख्तैन, तर आफ्नो विकृति, | ||
लगाउने र गाला | आफ्नो सत्यानाश, ज्योतिशून्यता, मुर्दापन र किर्लिड़पनाको ऐना देख्तछ । | ||
मलाई बाघदेखिन् डर लाग्दैन यदि बाघले जीवनलाई नखाओस् । त्यो | |||
आफ्नो सत्यानाश, ज्योतिशून्यता, मुर्दापन र | मेरो भग्नावशेष जीवनको मुटु चिसो पारेर ढुक्क गराउँछ। त्यसैले | ||
मान्छे साधु हुँदा होलान्। ओहो ! छालाले मोरेको पुतली हूँ कि भनेर | |||
मलाई | क्या वीरताको आत्मा तर्सेर आउँछ। लेप रे त्यहाँ जहाँ कड़ाल किर्लिन् | ||
मेरो भग्नावशेष जीवनको मुटु चिसो पारेर ढुक्क | हुन्छ । हाय ! हेज्लिन स्नो ! तँ ती मांसशून्य खड़बड़े निधारलाई बनेको | ||
होइनस् ! त्यहाँ नसाहरू जाली परेर, बटारिएर, बात्रिएर गण्ठनमण्ठन | |||
मान्छे साधु हुँदा | परेका छन, मेरा स्नायुजालको तसवीर मैलाई गिज्याउँछ र त्साउँछ, | ||
क्या वीरताको आत्मा तर्सेर | मेरो ओड़ारखोप्ले आँखा देखेर म जुरुङ्ग हुन्छु । मानो जीवनको शून्यको | ||
हुन्छ । हाय ! हेज्लिन स्नो ! तँ ती मांसशून्य | बेपीधे खाल्टो हो। नाशभन्दा खण्डहर नराम्रो छ। म त्यहाँ दुनियांको | ||
जीवनलाई डिच्च परेर गिज्याइरहेछु।' खोई ! त्यो तकिया ले न, त्यो | |||
चाहिने ! अलि असजिलो भयो।' मेरो आरामको दुनियालाई परवाह छैन, | |||
म सहानुभूतिको विशाल नैराश्यमा ढुड़गो वनिरहेछु त संसार म जस्ते | |||
परेका | |||
मेरो | |||
जीवनलाई | |||
चाहिने ! अलि असजिलो | |||
म सहानुभूतिको विशाल नैराश्यमा | |||
हुँला भनेर हर-हमेशा मलाई हेरेर तसिंरहन्छ । त्यहाँबाट के जादू गयो ? | हुँला भनेर हर-हमेशा मलाई हेरेर तसिंरहन्छ । त्यहाँबाट के जादू गयो ? | ||
कुन | कुन अखंदिलो कुन खँदिलो छाया ? त्यसलाई दुनियाले नाम दिन जानेको | ||
छैन । म त्यसलाई कम्पन, स्पन्दन यस्तै नाम | छैन । म त्यसलाई कम्पन, स्पन्दन यस्तै नाम दिन्थें । म त्यसलाई पूजा | ||
गर्थें- 'तँ मेरो जीवनधन' भनेर। त्यसमा मेरो विश्व पलाउँथ्यो, बोल्थ्यो । | |||
त्यसमा यातायातको सिर्सिरिलोपन दिने केही कुरा थियो । ताराहरूबाट | त्यसमा यातायातको सिर्सिरिलोपन दिने केही कुरा थियो । ताराहरूबाट | ||
यसले भाषा | यसले भाषा खंदिलो पार्न खोज्थ्यो। 'म प्यासी छु, म प्यासी छु' भनेर रुंदै | ||
हात | हात पसारथ्यों । आँखाभरि कृतज्ञता, ढुकढ़काउँदो सजीवतासँग भन्दथ्यो, | ||
Revision as of 14:18, 30 January 2025
पालनपोषण र नाश पनि । डाक्टरहरू तारामिलनबाट ओर्लेका भारसाम्यलाई रोग भन्दछन् र दुःखको चेतावनीलाई लक्षण भन्दछन, तर यो विशाल चमत्कार जातिरक्षणलाई आत्मवेदनाको तत्त्वमा तौलमिलाइ पाएर चम्किरहेछ र आत्मसंहारका सूक्ष्म क्रियाहरूले व्यक्तिलाई समष्टिको वेदीमा अर्पण गरिरहेछ । शायद यसको विरुद्ध डाक्टरको जरूरत थिएन, तर मेरा आत्मजिज्ञासा र त्रासहरूमा अस्पताल बने।
तर मलाई कसैले त्यहाँ देख्यो- सुनधारानिर हो क्यारे ?- जहाँ मः कड़गालको स्वरूपमा किर्लिड़ झुण्डिएको थिएँ। के त्यहाँ भीम उग्रध्वनि सबै थिएनन् ? के त्यो बाटो हिंड्दा आमाहरूले केटाकेटीका आँखा छोपेर हिंडेहुन् ? ओहो ! भीषण ! तं त्यहाँ छस, जहाँ फाहा लगाउने र गाला मुसारने जीवनफिल्के ऐना देख्तैन, तर आफ्नो विकृति, आफ्नो सत्यानाश, ज्योतिशून्यता, मुर्दापन र किर्लिड़पनाको ऐना देख्तछ । मलाई बाघदेखिन् डर लाग्दैन यदि बाघले जीवनलाई नखाओस् । त्यो मेरो भग्नावशेष जीवनको मुटु चिसो पारेर ढुक्क गराउँछ। त्यसैले मान्छे साधु हुँदा होलान्। ओहो ! छालाले मोरेको पुतली हूँ कि भनेर क्या वीरताको आत्मा तर्सेर आउँछ। लेप रे त्यहाँ जहाँ कड़ाल किर्लिन् हुन्छ । हाय ! हेज्लिन स्नो ! तँ ती मांसशून्य खड़बड़े निधारलाई बनेको होइनस् ! त्यहाँ नसाहरू जाली परेर, बटारिएर, बात्रिएर गण्ठनमण्ठन परेका छन, मेरा स्नायुजालको तसवीर मैलाई गिज्याउँछ र त्साउँछ, मेरो ओड़ारखोप्ले आँखा देखेर म जुरुङ्ग हुन्छु । मानो जीवनको शून्यको बेपीधे खाल्टो हो। नाशभन्दा खण्डहर नराम्रो छ। म त्यहाँ दुनियांको जीवनलाई डिच्च परेर गिज्याइरहेछु।' खोई ! त्यो तकिया ले न, त्यो चाहिने ! अलि असजिलो भयो।' मेरो आरामको दुनियालाई परवाह छैन, म सहानुभूतिको विशाल नैराश्यमा ढुड़गो वनिरहेछु त संसार म जस्ते हुँला भनेर हर-हमेशा मलाई हेरेर तसिंरहन्छ । त्यहाँबाट के जादू गयो ? कुन अखंदिलो कुन खँदिलो छाया ? त्यसलाई दुनियाले नाम दिन जानेको छैन । म त्यसलाई कम्पन, स्पन्दन यस्तै नाम दिन्थें । म त्यसलाई पूजा गर्थें- 'तँ मेरो जीवनधन' भनेर। त्यसमा मेरो विश्व पलाउँथ्यो, बोल्थ्यो । त्यसमा यातायातको सिर्सिरिलोपन दिने केही कुरा थियो । ताराहरूबाट यसले भाषा खंदिलो पार्न खोज्थ्यो। 'म प्यासी छु, म प्यासी छु' भनेर रुंदै हात पसारथ्यों । आँखाभरि कृतज्ञता, ढुकढ़काउँदो सजीवतासँग भन्दथ्यो,