Jump to content

Page:Shakuntala.pdf/213: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
छीटो छाती उप्सिई ओर्लिएर ।
चाला जस्तो कोकिलाको लिएर ॥
पारावारै बैंसको उर्लिएर ।
छुन्थ्यो जान्थ्यो तुल्य त्यो छाल हेर !
{{pcn|(३५)}}


रङ्गी-चड्ची फूलका भाव मीठा ।
चल्थे वल्की ती शिरामा नवीन ॥
झल्की-झल्की छाल झै मालिनीका ।
स्वप्ना जान्थे हृद्जगत्‌मा झझल्की ॥
{{pcn|(३६)}}
सौन्दयैकी कोमला दिव्य रानी-
लाई मानो रिमले स्वर्गबाट ॥
रानी हाम्रो विश्वकी हो भनेर ।
मानौ जान्थे पाउ राम्रा चुमेर ॥
{{pcn|(३७)}}
कोही कोही फूल छर्थे विवाह ।
रोई रोई हर्ष हीरा उज्यालो ॥
नबसी बाल्थे फूलले दिव्य रङ्री ।
धूपै जल्थे मग्मगाएर श्वास ॥
{{pcn|(३८)}}
पारावारै पार आई समीर ।
सन्देशार्थी केश छोएर जान्थ्यो ॥
राती हाम्रो दूरका ट्वीपबाट ।
आयो खोली स्वागतार्थी कपाट ॥
{{pcn|(३९)}}
फुल्दा हाँगा भन्दछन्‌ चारु चारु ।
हाम्रा लावा नर्नराएर झाखँ ॥
उड्दा पन्छी भन्दछन्‌ स्वर्गसम्म ।
रङ्ठी-चङ्गी हर्ष फर्फर्‌ फिँजाखँ ॥
{{pcn|(४०)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 14:43, 15 May 2025

This page has not been proofread

छीटो छाती उप्सिई ओर्लिएर ।
चाला जस्तो कोकिलाको लिएर ॥
पारावारै बैंसको उर्लिएर ।
छुन्थ्यो जान्थ्यो तुल्य त्यो छाल हेर !
(३५)

रङ्गी-चड्ची फूलका भाव मीठा ।
चल्थे वल्की ती शिरामा नवीन ॥
झल्की-झल्की छाल झै मालिनीका ।
स्वप्ना जान्थे हृद्जगत्‌मा झझल्की ॥
(३६)

सौन्दयैकी कोमला दिव्य रानी-
लाई मानो रिमले स्वर्गबाट ॥
रानी हाम्रो विश्वकी हो भनेर ।
मानौ जान्थे पाउ राम्रा चुमेर ॥
(३७)

कोही कोही फूल छर्थे विवाह ।
रोई रोई हर्ष हीरा उज्यालो ॥
नबसी बाल्थे फूलले दिव्य रङ्री ।
धूपै जल्थे मग्मगाएर श्वास ॥
(३८)

पारावारै पार आई समीर ।
सन्देशार्थी केश छोएर जान्थ्यो ॥
राती हाम्रो दूरका ट्वीपबाट ।
आयो खोली स्वागतार्थी कपाट ॥
(३९)

फुल्दा हाँगा भन्दछन्‌ चारु चारु ।
हाम्रा लावा नर्नराएर झाखँ ॥
उड्दा पन्छी भन्दछन्‌ स्वर्गसम्म ।
रङ्ठी-चङ्गी हर्ष फर्फर्‌ फिँजाखँ ॥
(४०)