Page:Shakuntala.pdf/208: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
लाली जो शरम छिटो थियो अगाडि । | |||
उषा झै मृद् म्खबीच स्वर्ग छाडी ॥ | |||
त्यो थोरै अब पतला छ सुस्त सुस्त । | |||
नानीले विजय हने स्वभावतुल्य ॥ | |||
{{pcn|(५)}} | |||
जो रेखा किसलयका प्रवाल नन्द । | |||
मोतीका लहर हुने सफा अमूल्य ॥ | |||
वन्य श्री जललहरी छिनो परैको । | |||
छोप्ने ती अधर खुलेर मन्द चल्छन् ॥ | |||
{{pcn|(६)}} | |||
आँखाको चमक बनेर शाब्द झर्थे । | |||
ती टिप्दा दुग ,न्पका गमक्क पर्थ ॥ | |||
ती भाषा गति-चपला सिँगारदार॒ । | |||
झल्काले विवरणसाथ अर्ध लिन्छन् ॥ | |||
{{pcn|(७)}} | |||
बोल्नैको रहर छिटो छ भित्र भित्र । | |||
बाधाले दिल तर रोकिने विचित्र ॥ | |||
ज्यादै नै मृदु दिलका मिहीन भाव- | |||
लाई के प्रकृति अरू दिन् र हाय ! | |||
{{pcn|(८)}} | |||
दोटै छन् नवज छ कोयलीसमान । | |||
आच्छन्ना किसलयमा वसन्त चारु ॥ | |||
बोल्दा ती मधुमय वन्य भाव सारा । | |||
गर्दी ती मुखरित छन् मिठासद्वारा ॥ | |||
{{pcn|(९)}} | |||
धोरै नै समयपछाडि ती उज्याली । | |||
जो बोल्थिन् मनको मिठास चार हाली ॥ | |||
पातैका मधुर रसनाहरू मिलेर । | |||
बैंसालु प्रकृत मुहारतुल्य हेर ॥ | |||
{{pcn|(१०)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 14:43, 15 May 2025
लाली जो शरम छिटो थियो अगाडि ।
उषा झै मृद् म्खबीच स्वर्ग छाडी ॥
त्यो थोरै अब पतला छ सुस्त सुस्त ।
नानीले विजय हने स्वभावतुल्य ॥
(५)
जो रेखा किसलयका प्रवाल नन्द ।
मोतीका लहर हुने सफा अमूल्य ॥
वन्य श्री जललहरी छिनो परैको ।
छोप्ने ती अधर खुलेर मन्द चल्छन् ॥
(६)
आँखाको चमक बनेर शाब्द झर्थे ।
ती टिप्दा दुग ,न्पका गमक्क पर्थ ॥
ती भाषा गति-चपला सिँगारदार॒ ।
झल्काले विवरणसाथ अर्ध लिन्छन् ॥
(७)
बोल्नैको रहर छिटो छ भित्र भित्र ।
बाधाले दिल तर रोकिने विचित्र ॥
ज्यादै नै मृदु दिलका मिहीन भाव-
लाई के प्रकृति अरू दिन् र हाय !
(८)
दोटै छन् नवज छ कोयलीसमान ।
आच्छन्ना किसलयमा वसन्त चारु ॥
बोल्दा ती मधुमय वन्य भाव सारा ।
गर्दी ती मुखरित छन् मिठासद्वारा ॥
(९)
धोरै नै समयपछाडि ती उज्याली ।
जो बोल्थिन् मनको मिठास चार हाली ॥
पातैका मधुर रसनाहरू मिलेर ।
बैंसालु प्रकृत मुहारतुल्य हेर ॥
(१०)