Page:Laxmi nibandhasangraha.pdf/45: Difference between revisions
→Not proofread: Created page with "मान्छे-जादू बिचरा दुनियाँले मलाई चिनेन । कर्म खोटो ! मलाई चिनेको भए संसारले दुःख पाउने थिएन । मलाई नुझेको भए बुझेका कुरा बाँकी रहने थिएनन् । तर किन हो ? मायावी जाली दुनियाँको आँखाम..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
मान्छे-जादू | {{Right|{{x-larger|'''मान्छे-जादू'''}}}} | ||
बिचरा दुनियाँले मलाई चिनेन । कर्म खोटो ! | बिचरा दुनियाँले मलाई चिनेन । कर्म खोटो ! | ||
मलाई चिनेको भए संसारले दुःख पाउने थिएन । मलाई बुझेको | |||
मलाई चिनेको भए संसारले दुःख पाउने थिएन । मलाई | भए बुझेका कुरा बाँकी रहने थिएनन् । तर किन हो ? मायावी जाली | ||
दुनियाँको आँखामा रहेकै छ। ऊ चिन्न पनि चाहन्छ, चिन्नदेखि डराउँछ | |||
भए बुझेका कुरा बाँकी रहने | पनि। उल्टिनाको डर चपरीलाई, उब्जिनाको त्रास माटोलाई र पढ्न र | ||
दुनियाँको आँखामा रहेकै | बुभनाको कठिनाइ भुरभुरे बालकलाई । हामी देख्न चाहन्छौं, तर नानी | ||
नै यस्तो छ कि उज्यालो परदैं खुम्चिन्छ। हामी अज्ञानलाई जीवन | |||
बनाउन चाहन्छौं, सीमित हुनामा कट्टरको स्वर्ग छ। अनन्तको म्याउले | |||
नै यस्तो छ कि उज्यालो | हरहमेशा अँधेरीबाट तर्साउँछ। छामछाम-छुमछुम ने जीवनको | ||
बनाउन चाहन्छौं, सीमित हुनामा कट्टरको स्वर्ग | विश्वविद्यालय हो। हामी सागर देख्तै निसास्सिन्छौं । सत्य देख्तै पापी | ||
हरहमेशा अँधेरीबाट | नसा काँप्तछन् र म आएँ स्वर्गबाट, ओर्लिएँ भवन जानाका निमित्त । तर | ||
दुनियाँले छाया भन्ठान्यो ! खँदिलो देखेन ! पर्दा लगाएर हेन्यो ! मैले | |||
विश्वविद्यालय | भनें, 'तँलाई अज्ञानको मोहनी मीठो लागे म पर्दानशीन भलादमी हुन्छु।' | ||
नसा | र मेरो जादू छिप्यो ! 'म' बुभनाको चमत्कारलाई मैले समयमा विस्तार | ||
गरिदिएँ । दुनियाँले फिल्का-फ़िल्कीहरू पाएर शिशुको हँसिलो मुस्कानले | |||
दुनियाँले छाया भन्ठान्यो ! खँदिलो देखेन ! पर्दा लगाएर | |||
र मेरो जादू छिप्यो ! 'म' | |||
गरिदिएँ । दुनियाँले | |||
तिनीहरूलाई आविष्कार, प्राप्ति, अन्वेषण भन्दै उठाएर हेर्न लाग्यो । म | तिनीहरूलाई आविष्कार, प्राप्ति, अन्वेषण भन्दै उठाएर हेर्न लाग्यो । म | ||
धेरैबाजी आएँ र धेरैबाजी बिलाएँ ! तर दुनियाँले मलाई पूरा तवरसँग | |||
कहिले पनि बुक्रेन। | |||
अहा ! म जादू ! 'पूर्णात् पूर्णमिदम्' म त्यहाँ बुभ्दछु, जब आफूलाई | |||
अहा ! म जादू! ' | |||
भित्रबाहिर हेर्दछु ! | भित्रबाहिर हेर्दछु ! | ||
खै त,' दुनियाँले भन्छ, 'के | 'खै त,' दुनियाँले भन्छ, 'के लछारिस् ?' गर्नु ईश्वर हो, नगर्नु | ||
परब्रह्म हो ! मेरो अस्तित्व नै चमत्कार छ ! | |||
चेला | मैले तीन सय तेत्तीस कडोर डाक्टर पढ़ाएँ। चरक र सुश्रुत मेरा | ||
चेला थिए। आज मलाई दूरबीन, सूक्ष्मवीक्षणयन्त्र, अज्ञात किरण, के-के |
Revision as of 14:14, 30 January 2025
मान्छे-जादू
बिचरा दुनियाँले मलाई चिनेन । कर्म खोटो ! मलाई चिनेको भए संसारले दुःख पाउने थिएन । मलाई बुझेको भए बुझेका कुरा बाँकी रहने थिएनन् । तर किन हो ? मायावी जाली दुनियाँको आँखामा रहेकै छ। ऊ चिन्न पनि चाहन्छ, चिन्नदेखि डराउँछ पनि। उल्टिनाको डर चपरीलाई, उब्जिनाको त्रास माटोलाई र पढ्न र बुभनाको कठिनाइ भुरभुरे बालकलाई । हामी देख्न चाहन्छौं, तर नानी नै यस्तो छ कि उज्यालो परदैं खुम्चिन्छ। हामी अज्ञानलाई जीवन बनाउन चाहन्छौं, सीमित हुनामा कट्टरको स्वर्ग छ। अनन्तको म्याउले हरहमेशा अँधेरीबाट तर्साउँछ। छामछाम-छुमछुम ने जीवनको विश्वविद्यालय हो। हामी सागर देख्तै निसास्सिन्छौं । सत्य देख्तै पापी नसा काँप्तछन् र म आएँ स्वर्गबाट, ओर्लिएँ भवन जानाका निमित्त । तर दुनियाँले छाया भन्ठान्यो ! खँदिलो देखेन ! पर्दा लगाएर हेन्यो ! मैले भनें, 'तँलाई अज्ञानको मोहनी मीठो लागे म पर्दानशीन भलादमी हुन्छु।' र मेरो जादू छिप्यो ! 'म' बुभनाको चमत्कारलाई मैले समयमा विस्तार गरिदिएँ । दुनियाँले फिल्का-फ़िल्कीहरू पाएर शिशुको हँसिलो मुस्कानले तिनीहरूलाई आविष्कार, प्राप्ति, अन्वेषण भन्दै उठाएर हेर्न लाग्यो । म धेरैबाजी आएँ र धेरैबाजी बिलाएँ ! तर दुनियाँले मलाई पूरा तवरसँग कहिले पनि बुक्रेन।
अहा ! म जादू ! 'पूर्णात् पूर्णमिदम्' म त्यहाँ बुभ्दछु, जब आफूलाई भित्रबाहिर हेर्दछु !
'खै त,' दुनियाँले भन्छ, 'के लछारिस् ?' गर्नु ईश्वर हो, नगर्नु परब्रह्म हो ! मेरो अस्तित्व नै चमत्कार छ !
मैले तीन सय तेत्तीस कडोर डाक्टर पढ़ाएँ। चरक र सुश्रुत मेरा चेला थिए। आज मलाई दूरबीन, सूक्ष्मवीक्षणयन्त्र, अज्ञात किरण, के-के