Page:Laxmi nibandhasangraha.pdf/42: Difference between revisions
→Not proofread: Created page with "नजरमा केही ध्यानयोग्य विषय हो । कवि हुन चाहने व्यक्तिले पहिले नै या त बादलमा सौन्दर्य देख्तछ, या त पातहरूमा या कोइलीमा । तर यी चीजहरू सधैँका निमित्त सन्निकृ्ष्यमाण रहने हुनाले ज्..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
नजरमा केही ध्यानयोग्य विषय हो । कवि हुन चाहने व्यक्तिले पहिले नै | नजरमा केही ध्यानयोग्य विषय हो । कवि हुन चाहने व्यक्तिले पहिले नै | ||
या त बादलमा सौन्दर्य देख्तछ, या त पातहरूमा या कोइलीमा । तर यी | या त बादलमा सौन्दर्य देख्तछ, या त पातहरूमा या कोइलीमा । तर यी | ||
चीजहरू सधैंका निमित्त सन्निकृष्यमाण रहने हुनाले ज्यादाजसो भावुक | |||
चीजहरू | हृदय ती शब्दहरूतिर लहसिन्छ, जो पहाड़का छातीबाट हरहमेशा नित्य | ||
नवीनताका सन्देशहरू लिएर आफ्नो मधुर स्रोतमा कलकलाइरहेका | |||
हृदय ती शब्दहरूतिर लहसिन्छ, जो | हुन्छन् । सलिलस्वरमा केही मनोहारिणी विशेषता रहेको छ। यिनीहरूमा | ||
नित्यता छ, हरहमेशा मुखरित रहन्छन् । यसको संगीतको आत्मा | |||
शब्दस्रोतमा लयदार बनेर पारावार भज्दै मानव जगत्का निमित्त आनन्दमय | |||
सन्देशले सर्वदा लयदार छ। हामी दृश्यमान जगत्मा अरू ठाउँमा | |||
यतिको टड्कारो लयदार तारल्य र कोमलता पाउदैनौं- यद्यपि बराबर | |||
नित्यता छ, हरहमेशा | |||
मुखरित | |||
आत्मा | |||
शब्दस्रोतमा लयदार बनेर पारावार भज्दै मानव | |||
सन्देशले सर्वदा लयदार | |||
अनुभवले विश्वको बनोटमा छन्द र लय भएका कुरा तीव्र क्षणमा | अनुभवले विश्वको बनोटमा छन्द र लय भएका कुरा तीव्र क्षणमा | ||
हृदयग्राह्य गराउँदछन् । शायद हावा अर्को चीज थियो तर यसका तरल | |||
हृदयग्राह्य | |||
लहरहरू त्यस सौन्दर्यको चमक त्यो सुकुमार इन्द्रियमा त्यत्तिको स्पष्ट | लहरहरू त्यस सौन्दर्यको चमक त्यो सुकुमार इन्द्रियमा त्यत्तिको स्पष्ट | ||
छैनन्, जसलाई हामी आँखा भन्दछौ । भावुक कल्पनालाई बहाइ मीठो | |||
लाग्दछ । तरल प्रवाहमा केही यस्तो हृदयग्राही वैचित्र्य छ, जसको | लाग्दछ । तरल प्रवाहमा केही यस्तो हृदयग्राही वैचित्र्य छ, जसको | ||
विश्लेषण गरिन मुश्किल हुन्छ। तारल्य यस्तो वस्तु हो, जो | |||
विश्वसामग्रीहरूको मौलिक चेहरा र प्रगतिसँग केही सामञ्जस्य राख्तछ । | |||
कठोरता, खंदिलोपन त्यसका विशिष्ट रूप जस्ता भासमान छन्, तर | |||
कठोरता, | हाम्रो मन प्रगतिशील, प्रवाहशील, सम्भावनाढ़च, तारल्य नै रुचाउँछ जो | ||
यसको मूल प्रकृतिसँग सादृश्य राख्तछ । हामी चीज बहेको देख्न चाहन्छौं । | |||
हाम्रो मन प्रगतिशील, प्रवाहशील, | त्यस बहाइमा, जसमा सौन्दर्यसंकेत रेखाहरू बन्दै, मेटिंदै र सगति | ||
पाउँदै जान्छन् । कलाको मौलिक प्रकृति नै तारल्य हो। खडिखडाउपनामा | |||
यसको मूल प्रकृतिसँग सादृश्य | |||
त्यस बहाइमा, जसमा सौन्दर्यसंकेत रेखाहरू बन्दै, | |||
पाउँदै | |||
चिच्याहटलाग्दो कर्कशता अनुभूत हुन्छ । स्थित रेखामा हामीहरू मानसिक | चिच्याहटलाग्दो कर्कशता अनुभूत हुन्छ । स्थित रेखामा हामीहरू मानसिक | ||
उत्तेजना पाउँदैनौं । त्यहाँ संभावनाको आढचता कल्पनान्तर्गत बन्दैन । | |||
उत्तेजना पाउँदैनौं । त्यहाँ संभावनाको आढचता | |||
एकोहोरो एकत्वले हाम्रो सृजनात्मक अन्वेषणलाई गिज्याइरहन्छ । हामीहरू | एकोहोरो एकत्वले हाम्रो सृजनात्मक अन्वेषणलाई गिज्याइरहन्छ । हामीहरू | ||
चाहन्छौ कि रूखहरू चलून । त्यसै कारण भावी कविहरू पात हल्लेको | |||
निको मान्दछन्, मनको तरलायित रेखाले लयहरूद्वारा अइन हरहमेशा | |||
निको | |||
मागिरहेछ । उसलाई स्थिर चित्तमा सन्तोषको मात्रा कम रहन्छ । फेरि | मागिरहेछ । उसलाई स्थिर चित्तमा सन्तोषको मात्रा कम रहन्छ । फेरि | ||
युवावस्थालाई स्थिरतासँग हरहमेशा वैमनस्य | युवावस्थालाई स्थिरतासँग हरहमेशा वैमनस्य छदैछ । प्रगतिशीलता नै | ||
जवानीको मोहनी हो । जहाँ चालमा सजीवता छ त्यहाँ जीवनले स्पन्दन | |||
जवानीको मोहनी हो । जहाँ चालमा सजीवता छ | पाउँछ र सौन्दर्य भनेको आखिर मधुर सम्भावनाको आढ्यतासँग गाँसिएको | ||
पाउँछ र सौन्दर्य भनेको आखिर मधुर सम्भावनाको | |||
Revision as of 14:11, 30 January 2025
नजरमा केही ध्यानयोग्य विषय हो । कवि हुन चाहने व्यक्तिले पहिले नै या त बादलमा सौन्दर्य देख्तछ, या त पातहरूमा या कोइलीमा । तर यी चीजहरू सधैंका निमित्त सन्निकृष्यमाण रहने हुनाले ज्यादाजसो भावुक हृदय ती शब्दहरूतिर लहसिन्छ, जो पहाड़का छातीबाट हरहमेशा नित्य नवीनताका सन्देशहरू लिएर आफ्नो मधुर स्रोतमा कलकलाइरहेका हुन्छन् । सलिलस्वरमा केही मनोहारिणी विशेषता रहेको छ। यिनीहरूमा नित्यता छ, हरहमेशा मुखरित रहन्छन् । यसको संगीतको आत्मा शब्दस्रोतमा लयदार बनेर पारावार भज्दै मानव जगत्का निमित्त आनन्दमय सन्देशले सर्वदा लयदार छ। हामी दृश्यमान जगत्मा अरू ठाउँमा यतिको टड्कारो लयदार तारल्य र कोमलता पाउदैनौं- यद्यपि बराबर अनुभवले विश्वको बनोटमा छन्द र लय भएका कुरा तीव्र क्षणमा हृदयग्राह्य गराउँदछन् । शायद हावा अर्को चीज थियो तर यसका तरल लहरहरू त्यस सौन्दर्यको चमक त्यो सुकुमार इन्द्रियमा त्यत्तिको स्पष्ट छैनन्, जसलाई हामी आँखा भन्दछौ । भावुक कल्पनालाई बहाइ मीठो लाग्दछ । तरल प्रवाहमा केही यस्तो हृदयग्राही वैचित्र्य छ, जसको विश्लेषण गरिन मुश्किल हुन्छ। तारल्य यस्तो वस्तु हो, जो विश्वसामग्रीहरूको मौलिक चेहरा र प्रगतिसँग केही सामञ्जस्य राख्तछ । कठोरता, खंदिलोपन त्यसका विशिष्ट रूप जस्ता भासमान छन्, तर हाम्रो मन प्रगतिशील, प्रवाहशील, सम्भावनाढ़च, तारल्य नै रुचाउँछ जो यसको मूल प्रकृतिसँग सादृश्य राख्तछ । हामी चीज बहेको देख्न चाहन्छौं । त्यस बहाइमा, जसमा सौन्दर्यसंकेत रेखाहरू बन्दै, मेटिंदै र सगति पाउँदै जान्छन् । कलाको मौलिक प्रकृति नै तारल्य हो। खडिखडाउपनामा चिच्याहटलाग्दो कर्कशता अनुभूत हुन्छ । स्थित रेखामा हामीहरू मानसिक उत्तेजना पाउँदैनौं । त्यहाँ संभावनाको आढचता कल्पनान्तर्गत बन्दैन । एकोहोरो एकत्वले हाम्रो सृजनात्मक अन्वेषणलाई गिज्याइरहन्छ । हामीहरू चाहन्छौ कि रूखहरू चलून । त्यसै कारण भावी कविहरू पात हल्लेको निको मान्दछन्, मनको तरलायित रेखाले लयहरूद्वारा अइन हरहमेशा मागिरहेछ । उसलाई स्थिर चित्तमा सन्तोषको मात्रा कम रहन्छ । फेरि युवावस्थालाई स्थिरतासँग हरहमेशा वैमनस्य छदैछ । प्रगतिशीलता नै जवानीको मोहनी हो । जहाँ चालमा सजीवता छ त्यहाँ जीवनले स्पन्दन पाउँछ र सौन्दर्य भनेको आखिर मधुर सम्भावनाको आढ्यतासँग गाँसिएको