Jump to content

Page:Bhanubhaktako ramayan.pdf/255: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> १ पाहाड्को अति बेस देश् तनहुँमा श्रीकृष्ण ब्राह्मण् थिया, खुप् उच्चा कुल आर्यबंशि हुन गै सत्कर्ममा मन् दिया । विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया, तिन्क..."
 
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
१ पाहाड्को अति बेस देश् तनहुँमा श्रीकृष्ण ब्राह्मण् थिया,
१  
पाहाड्को अति बेस देश् तनहुँमा श्रीकृष्ण ब्राह्मण् थिया,
खुप् उच्चा कुल आर्यबंशि हुन गै सत्कर्ममा मन् दिया ।
खुप् उच्चा कुल आर्यबंशि हुन गै सत्कर्ममा मन् दिया ।
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया,
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया,
तिन्को नाति म भानुभक्त भनि हुम् यो जानि चिहन्नी लिया ॥
तिन्को नाति म भानुभक्त भनि हुम् यो जानि चिहन्नी लिया ॥


२ चपला अबलाहरु एक् सुरमा,
२  
चपला अबलाहरु एक् सुरमा,
गुनकेसरिको फुल ली शिरमा ।
गुनकेसरिको फुल ली शिरमा ।
हिडन्या सखि लीकन ओरिपरी
हिडन्या सखि लीकन ओरिपरी

Latest revision as of 08:17, 14 April 2025

This page has not been proofread


पाहाड्को अति बेस देश् तनहुँमा श्रीकृष्ण ब्राह्मण् थिया,
खुप् उच्चा कुल आर्यबंशि हुन गै सत्कर्ममा मन् दिया ।
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया,
तिन्को नाति म भानुभक्त भनि हुम् यो जानि चिहन्नी लिया ॥


चपला अबलाहरु एक् सुरमा,
गुनकेसरिको फुल ली शिरमा ।
हिडन्या सखि लीकन ओरिपरी
अमरावति कान्तिपुरी नगरी ॥

यति छन् भनि गन्नु काहाँ धनि ञाँ,
खुसि छन् बहुतै मनमा दुनिञाँ ।
जनकी यसरी सुखकी सगरी,
अलकापुरि कान्तिपुरी नगरी ॥

कहिँ भोट - र लण्डन - चीन - सरी,
कहिँ काल्-भरि गल्लि छ दिल्ली-सरी ।
लखनौं - पटना - मदरास - सरी
अलकापुरि कान्तिपुरी नगरी ॥

तरबार कटार खुँडा खुकुरी,
पिसतोल र बन्दुक सम्म भिरी ।
अतिशूर - र - वीर - भरी नगरी,
छ त कुन्- सरि कान्तिपुरी नगरी ॥

रिस राग कपट् छल छैन जाँहाँ,
तव धर्म कती छ कती छ याहाँ,
पशुका पति छन् रखबारि गरी,
शिवकी पुरि कान्तिपुरी नगरी ॥