Page:Bhanubhaktako ramayan.pdf/28: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> देखिन् श्री रघुनाथलाइ र तहाँ खुशी अहल्या भइन् । पूजा स्तूति गरेर राम् सित बिदा मागी पती थ्यैं गइन् ॥ ताहाँ देखि चल्या र जल्दि रघुनाथ् गङ्गाजिका तिर् झर्या । तर्..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
देखिन् श्री रघुनाथलाइ र तहाँ खुशी अहल्या भइन् । | देखिन् श्री रघुनाथलाइ र तहाँ खुशी अहल्या भइन् । | ||
पूजा स्तूति गरेर राम् सित बिदा मागी पती थ्यैं गइन् ॥ | पूजा स्तूति गरेर राम् सित बिदा मागी पती थ्यैं गइन् ॥ | ||
ताहाँ देखि चल्या र जल्दि रघुनाथ् गङ्गाजिका तिर् | ताहाँ देखि चल्या र जल्दि रघुनाथ् गङ्गाजिका तिर् झर्या । | ||
तर्नाको प्रभुले जसै मन | तर्नाको प्रभुले जसै मन गर्या माझी चरण्मा पर्या ॥९६॥ | ||
ख्वामित् ई दुइ पाउको अति असल् धूलो जसै ता | ख्वामित् ! ई दुइ पाउको अति असल् धूलो जसै ता पर्यो । | ||
पत्थर् हो त पनी मनुष्य सरिको सुन्दर् स्वरूपै | पत्थर् हो त पनी मनुष्य सरिको सुन्दर् स्वरूपै धर्यो ॥ | ||
तस्तै पाठ यहाँ भयो पनि भन्या डुङ्गा स्वरुप् धर्दछन् । | |||
डुङ्गाले पनि रुप् | डुङ्गाले पनि रुप् धर्या यदि भन्या हाम्रा जहान् मर्दछन् ॥९७॥ | ||
तस्मात् पाउ पखालि वारि तिरमा हाम्रा सिरोपर् | तस्मात् पाउ पखालि वारि तिरमा हाम्रा सिरोपर् धर्यौ । | ||
येती बात | येती बात गर्यौ भने त तिमि ता गङ्गाजिका पार् तर्यौ ॥ | ||
यस्तो बिन्ति सुनी तहाँ प्रभुजिले पाऊ अगाडी दिया । | |||
माझीले जलले पखालि उहि जल् आफ्ना सिरोपर् लिया ॥९८॥ | माझीले जलले पखालि उहि जल् आफ्ना सिरोपर् लिया ॥९८॥ | ||
यस्ता रित् सित नाउमा चढि सहज् गङ्गाजिका पार् गया । | |||
श्याम्सुन्दर् रघुनाथ् बहुत् खुसि हुँदै दाखिल् जनकपुर् भया ॥ | |||
विश्वामित्र ऋषी बहुत् खुसि हुँदै दूई कुमार् साथ् गरी । | विश्वामित्र ऋषी बहुत् खुसि हुँदै दूई कुमार् साथ् गरी । | ||
आया यस् पुरिमा भनी जब सुन्या दौड्या जनक् तेस् घरी ॥९९॥ | आया यस् पुरिमा भनी जब सुन्या दौड्या जनक् तेस् घरी ॥९९॥ | ||
पूग्या प्रश्न | पूग्या प्रश्न गर्या सबै कुशलको पाऊ महाँ सिर् धरी । | ||
देख्या सुन्दर | देख्या सुन्दर राज्कुमार् जनकले पूज्या ति ईश्वर् सरी ॥ | ||
पक्का गर्न निमित्त फेर् जनकले सोध्या ऋषी थ्यैं पनी । | पक्का गर्न निमित्त फेर् जनकले सोध्या ऋषी थ्यैं पनी । | ||
जान्या जान्न त चित्तले त भगवान् विष्णू इनै हुन् भनी ॥१००॥ | जान्या जान्न त चित्तले त भगवान् विष्णू इनै हुन् भनी ॥१००॥ | ||
ब्रह्मन् पुत्र इ हुन् कउन् पुरुषका विस्तार् हवस् बेस् गरी । | ब्रह्मन् ! पुत्र इ हुन् कउन् पुरुषका विस्तार् हवस् बेस् गरी । | ||
क्लेश्को लेश न राखि यस् बखतमा मेरो लग्या मन् हरी ॥ | |||
विश्वामित्रजिले सुन्या विनति यो राजा | विश्वामित्रजिले सुन्या विनति यो राजा जनक्को जसै । | ||
यस्ता हुन् इ भनेर सब् ति ऋषिले विस्तार् बताया तसै ॥१०१॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 11:44, 19 June 2025
देखिन् श्री रघुनाथलाइ र तहाँ खुशी अहल्या भइन् ।
पूजा स्तूति गरेर राम् सित बिदा मागी पती थ्यैं गइन् ॥
ताहाँ देखि चल्या र जल्दि रघुनाथ् गङ्गाजिका तिर् झर्या ।
तर्नाको प्रभुले जसै मन गर्या माझी चरण्मा पर्या ॥९६॥
ख्वामित् ! ई दुइ पाउको अति असल् धूलो जसै ता पर्यो ।
पत्थर् हो त पनी मनुष्य सरिको सुन्दर् स्वरूपै धर्यो ॥
तस्तै पाठ यहाँ भयो पनि भन्या डुङ्गा स्वरुप् धर्दछन् ।
डुङ्गाले पनि रुप् धर्या यदि भन्या हाम्रा जहान् मर्दछन् ॥९७॥
तस्मात् पाउ पखालि वारि तिरमा हाम्रा सिरोपर् धर्यौ ।
येती बात गर्यौ भने त तिमि ता गङ्गाजिका पार् तर्यौ ॥
यस्तो बिन्ति सुनी तहाँ प्रभुजिले पाऊ अगाडी दिया ।
माझीले जलले पखालि उहि जल् आफ्ना सिरोपर् लिया ॥९८॥
यस्ता रित् सित नाउमा चढि सहज् गङ्गाजिका पार् गया ।
श्याम्सुन्दर् रघुनाथ् बहुत् खुसि हुँदै दाखिल् जनकपुर् भया ॥
विश्वामित्र ऋषी बहुत् खुसि हुँदै दूई कुमार् साथ् गरी ।
आया यस् पुरिमा भनी जब सुन्या दौड्या जनक् तेस् घरी ॥९९॥
पूग्या प्रश्न गर्या सबै कुशलको पाऊ महाँ सिर् धरी ।
देख्या सुन्दर राज्कुमार् जनकले पूज्या ति ईश्वर् सरी ॥
पक्का गर्न निमित्त फेर् जनकले सोध्या ऋषी थ्यैं पनी ।
जान्या जान्न त चित्तले त भगवान् विष्णू इनै हुन् भनी ॥१००॥
ब्रह्मन् ! पुत्र इ हुन् कउन् पुरुषका विस्तार् हवस् बेस् गरी ।
क्लेश्को लेश न राखि यस् बखतमा मेरो लग्या मन् हरी ॥
विश्वामित्रजिले सुन्या विनति यो राजा जनक्को जसै ।
यस्ता हुन् इ भनेर सब् ति ऋषिले विस्तार् बताया तसै ॥१०१॥