Page:Bhanubhaktako ramayan.pdf/35: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> ताहीं श्री रघुनाथका वरिपरी घूमी नमस्कार् गरी । मर्जीले ति गया महेन्द्र गिरिमा मन् राम् चरण्मा धरी ॥ देख्या तेज् दशरथ्जिले र सुतको हर्षाश्रुधारा धरी । प्रेम्का..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
ताहीं श्री रघुनाथका वरिपरी घूमी नमस्कार् गरी । | ताहीं श्री रघुनाथका वरिपरी घूमी नमस्कार् गरी । | ||
मर्जीले ति गया महेन्द्र गिरिमा मन् राम् | मर्जीले ति गया महेन्द्र गिरिमा मन् राम् चरण्मा धरी ॥ | ||
देख्या तेज् | देख्या तेज् दशरथ्जिले र सुतको हर्षाश्रुधारा धरी । | ||
प्रेम्का सागरमा तहीं डुबि गया आलिङ्गनादी गरी ॥१३६॥ | |||
येती काम् गरी राम् गया सहजमा पूग्या अयोध्या महाँ । | येती काम् गरी राम् गया सहजमा पूग्या अयोध्या महाँ । | ||
सीतालाइ लियेर राज्य सुख भोग् | सीतालाइ लियेर राज्य सुख भोग् राम्ले गर्या क्यै तहाँ ॥ | ||
क्यै दिन् भानिज हुन् भरत् कन यहीं ल्याऊँ घरैमा भनी । | क्यै दिन् भानिज हुन् भरत् कन यहीं ल्याऊँ घरैमा भनी । | ||
भानिज्लाइ लिना निमित्त खुसिले आया युधाजित् पनी ॥१३७॥ | |||
बीदा श्री | बीदा श्री दशरथ्जिले पनि दिया बीदा मिलेथ्यो जसै । | ||
एक् शत्रुघ्न लिई | एक् शत्रुघ्न लिई भरत्जि त गया मामा कहाँ पो तसै ॥ | ||
आया राम बिहा गरेर पुरिमा जस्सै उठेथ्यो खबर् । | आया राम बिहा गरेर पुरिमा जस्सै उठेथ्यो खबर् । | ||
सारा रैयतको प्रसन्न मन भो हुन्थ्यो खुसी क्या अबर् ॥१३८॥ | सारा रैयतको प्रसन्न मन भो हुन्थ्यो खुसी क्या अबर् ॥१३८॥ |
Latest revision as of 17:44, 22 June 2025
ताहीं श्री रघुनाथका वरिपरी घूमी नमस्कार् गरी ।
मर्जीले ति गया महेन्द्र गिरिमा मन् राम् चरण्मा धरी ॥
देख्या तेज् दशरथ्जिले र सुतको हर्षाश्रुधारा धरी ।
प्रेम्का सागरमा तहीं डुबि गया आलिङ्गनादी गरी ॥१३६॥
येती काम् गरी राम् गया सहजमा पूग्या अयोध्या महाँ ।
सीतालाइ लियेर राज्य सुख भोग् राम्ले गर्या क्यै तहाँ ॥
क्यै दिन् भानिज हुन् भरत् कन यहीं ल्याऊँ घरैमा भनी ।
भानिज्लाइ लिना निमित्त खुसिले आया युधाजित् पनी ॥१३७॥
बीदा श्री दशरथ्जिले पनि दिया बीदा मिलेथ्यो जसै ।
एक् शत्रुघ्न लिई भरत्जि त गया मामा कहाँ पो तसै ॥
आया राम बिहा गरेर पुरिमा जस्सै उठेथ्यो खबर् ।
सारा रैयतको प्रसन्न मन भो हुन्थ्यो खुसी क्या अबर् ॥१३८॥
सीताराम् अघि तप् गरिन् र त यहाँ छोरा बुहारी भया ।
कौशल्या कन ता मिल्यो अदितिको शोभा सबै ताप् गया ॥
सीताराम् पनि लोकमा सकलको आनन्दमङ्गल् गरी ।
चेष्टा मानिसको गरी कन रह्या त्रैलोक्यका नाथ् हरी ॥१३९॥
इति श्रीबालकाण्ड ॥