Page:Ritubichar.pdf/73: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|६१}} | {{pcn|६१}} | ||
हालमा नयनाऽऽनन्दी हरियो | हालमा नयनाऽऽनन्दी हरियो कान्तिमाधुरी । | ||
गहुँबारीसिवा अन्त छैन यो | गहुँबारीसिवा अन्त छैन यो पृथिवीभरी ॥ | ||
{{pcn|६२}} | {{pcn|६२}} | ||
गहुँका हरिया साना पातमा बिन्दु | गहुँका हरिया साना पातमा बिन्दु शीतका । | ||
पन्नामाथि जडायेका मोती झैं देखिये | पन्नामाथि जडायेका मोती झैं देखिये निका ॥ | ||
{{pcn|६३}} | {{pcn|६३}} | ||
पापी शिशिरको सेतो शीतको | पापी शिशिरको सेतो शीतको शीतनिर्मित । | ||
छाता झैं रातमा चन्द्र देखिन्छन् | छाता झैं रातमा चन्द्र देखिन्छन् शैत्यपूरित ॥ | ||
{{pcn|६४}} | {{pcn|६४}} | ||
उनै पूर्णकलाधारी सुखकारी | उनै पूर्णकलाधारी सुखकारी सुधामय । | ||
इन्दुका चाँदनीबाट हुन थाल्यो सदा | इन्दुका चाँदनीबाट हुन थाल्यो सदा भय ॥ | ||
{{pcn|६५}} | {{pcn|६५}} | ||
धामीतुल्य सबै लोक काँपेका देखि | धामीतुल्य सबै लोक काँपेका देखि थर्थरी । | ||
चन्द्रले चाँदनीरूप खित्का छोडे कि बेसरी? | चन्द्रले चाँदनीरूप खित्का छोडे कि बेसरी ? | ||
{{pcn|६६}} | {{pcn|६६}} | ||
चीसो तपतपाऽऽकार चाँदनीरूप | चीसो तपतपाऽऽकार चाँदनीरूप चादर । | ||
ओढी उग्र तपस्यामा मस्त छन् कि निशाकर? | ओढी उग्र तपस्यामा मस्त छन् कि निशाकर ? | ||
{{pcn|६७}} | {{pcn|६७}} | ||
हालमा चन्द्रको छैन सूर्यको झैं | हालमा चन्द्रको छैन सूर्यको झैं प्रशंसन । | ||
भला हुन्थ्यो सदाकाल कहाँ ज्यादा नरम्पन? | भला हुन्थ्यो सदाकाल कहाँ ज्यादा नरम्पन ? | ||
{{pcn|६८}} | {{pcn|६८}} | ||
भयेदेखि हिजोआज उनै साथी उनै | भयेदेखि हिजोआज उनै साथी उनै मनी । | ||
सहसा शीतबाधाले सकदैन छुनै | सहसा शीतबाधाले सकदैन छुनै पनि ॥ | ||
{{pcn|६९}} | {{pcn|६९}} | ||
बढालू रसिला सोझा जातिजम्मा | बढालू रसिला सोझा जातिजम्मा उखूकन । | ||
लोक लाग्यो विजेता झैं चूर्ण पारी | लोक लाग्यो विजेता झैं चूर्ण पारी चपाउन ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 18:54, 5 May 2025
This page has not been proofread
६१
हालमा नयनाऽऽनन्दी हरियो कान्तिमाधुरी ।
गहुँबारीसिवा अन्त छैन यो पृथिवीभरी ॥
६२
गहुँका हरिया साना पातमा बिन्दु शीतका ।
पन्नामाथि जडायेका मोती झैं देखिये निका ॥
६३
पापी शिशिरको सेतो शीतको शीतनिर्मित ।
छाता झैं रातमा चन्द्र देखिन्छन् शैत्यपूरित ॥
६४
उनै पूर्णकलाधारी सुखकारी सुधामय ।
इन्दुका चाँदनीबाट हुन थाल्यो सदा भय ॥
६५
धामीतुल्य सबै लोक काँपेका देखि थर्थरी ।
चन्द्रले चाँदनीरूप खित्का छोडे कि बेसरी ?
६६
चीसो तपतपाऽऽकार चाँदनीरूप चादर ।
ओढी उग्र तपस्यामा मस्त छन् कि निशाकर ?
६७
हालमा चन्द्रको छैन सूर्यको झैं प्रशंसन ।
भला हुन्थ्यो सदाकाल कहाँ ज्यादा नरम्पन ?
६८
भयेदेखि हिजोआज उनै साथी उनै मनी ।
सहसा शीतबाधाले सकदैन छुनै पनि ॥
६९
बढालू रसिला सोझा जातिजम्मा उखूकन ।
लोक लाग्यो विजेता झैं चूर्ण पारी चपाउन ॥