Page:Ek chihan.pdf/26: Difference between revisions
→Not proofread: Created page with ""पच्चिस रुपियाँ जति मात्र भए पुग्छ ।" लज्जापूर्ण भावमा नानीथकुंले भनिन् । मनिब्यागबाट रुपियाँ झिक्दै गोदत्तप्रसादले भने- "यति जाबो मद्दतका निम्ति पनि यस्तरी लजाउनुपर्छ ? मद्दत भन..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
"पच्चिस रुपियाँ जति मात्र भए पुग्छ ।" लज्जापूर्ण भावमा नानीथकुंले भनिन् । | "पच्चिस रुपियाँ जति मात्र भए पुग्छ ।" लज्जापूर्ण भावमा नानीथकुंले | ||
भनिन् । | |||
मनिब्यागबाट रुपियाँ झिक्दै गोदत्तप्रसादले भने- "यति जाबो मद्दतका निम्ति पनि यस्तरी लजाउनुपर्छ ? मद्दत भनेको सबैसित सबैले लिनुपर्छ र लिइन्छ पनि; मद्दत दिनु मानिसको कर्तव्य मद्दत माग्नु पनि मानिसको हक हो । यसका निम्ति पनि त्यस्तरी लजाउनुपर्छ ? चाहिए अझ अरू पनि मद्दत गर्न म तयार छु ।" नानीथकुंको हातमा रुपियाँ अर्पंदै उनले भने- "चाहिएको मद्दत नमाग्ने भुल नगर्नू है !" | मनिब्यागबाट रुपियाँ झिक्दै गोदत्तप्रसादले भने- "यति | ||
जाबो मद्दतका निम्ति पनि यस्तरी लजाउनुपर्छ ? मद्दत भनेको सबैसित सबैले | |||
लिनुपर्छ र लिइन्छ पनि; मद्दत दिनु मानिसको कर्तव्य मद्दत माग्नु पनि | |||
मानिसको हक हो । यसका निम्ति पनि त्यस्तरी लजाउनुपर्छ ? चाहिए अझ | |||
अरू पनि मद्दत गर्न म तयार छु ।" नानीथकुंको हातमा रुपियाँ अर्पंदै उनले | |||
भने- "चाहिएको मद्दत नमाग्ने भुल नगर्नू है !" | |||
नानीथकुंले लज्जासित कृतज्ञतापूर्ण भावमा स्वीकृतिसूचक टाउको हल्लाइन् । | नानीथकुंले लज्जासित कृतज्ञतापूर्ण भावमा स्वीकृतिसूचक टाउको | ||
हल्लाइन् । | |||
हर्षनारान पनि लज्जा र कृतज्ञतापूर्ण भावमा मौन भएर उभिरहे । लज्जावश रुपियाँ पाइसकेर पनि नानीथकुं र हर्षनारान जान सकेनन् । दुवै त्यसै उभिरहे । | हर्षनारान पनि लज्जा र कृतज्ञतापूर्ण भावमा मौन भएर उभिरहे । | ||
लज्जावश रुपियाँ पाइसकेर पनि नानीथकुं र हर्षनारान जान सकेनन् । दुवै | |||
त्यसै उभिरहे । | |||
अनि डाक्टर गोदत्तप्रसादले उनीहरूभित्र उब्जिरहेको भाव जानी भने- "जानुहोस्, झट्टै गएर दागबत्तीको काम नै सिद्ध्याउनुहोस् ।" | अनि डाक्टर गोदत्तप्रसादले उनीहरूभित्र उब्जिरहेको भाव जानी | ||
भने- "जानुहोस्, झट्टै गएर दागबत्तीको काम नै सिद्ध्याउनुहोस् ।" | |||
डाक्टर गोदत्तप्रसादले यति भनेपछि उनीहरू शोकमा पनि खुसी भएर डाक्टरप्रति कृतज्ञता जाहेर गर्दै त्यहाँबाट आए । | डाक्टर गोदत्तप्रसादले यति भनेपछि उनीहरू शोकमा पनि खुसी भएर | ||
डाक्टरप्रति कृतज्ञता जाहेर गर्दै त्यहाँबाट आए । | |||
{{nop}} |
Revision as of 11:01, 13 April 2025
"पच्चिस रुपियाँ जति मात्र भए पुग्छ ।" लज्जापूर्ण भावमा नानीथकुंले भनिन् ।
मनिब्यागबाट रुपियाँ झिक्दै गोदत्तप्रसादले भने- "यति जाबो मद्दतका निम्ति पनि यस्तरी लजाउनुपर्छ ? मद्दत भनेको सबैसित सबैले लिनुपर्छ र लिइन्छ पनि; मद्दत दिनु मानिसको कर्तव्य मद्दत माग्नु पनि मानिसको हक हो । यसका निम्ति पनि त्यस्तरी लजाउनुपर्छ ? चाहिए अझ अरू पनि मद्दत गर्न म तयार छु ।" नानीथकुंको हातमा रुपियाँ अर्पंदै उनले भने- "चाहिएको मद्दत नमाग्ने भुल नगर्नू है !"
नानीथकुंले लज्जासित कृतज्ञतापूर्ण भावमा स्वीकृतिसूचक टाउको हल्लाइन् ।
हर्षनारान पनि लज्जा र कृतज्ञतापूर्ण भावमा मौन भएर उभिरहे । लज्जावश रुपियाँ पाइसकेर पनि नानीथकुं र हर्षनारान जान सकेनन् । दुवै त्यसै उभिरहे ।
अनि डाक्टर गोदत्तप्रसादले उनीहरूभित्र उब्जिरहेको भाव जानी भने- "जानुहोस्, झट्टै गएर दागबत्तीको काम नै सिद्ध्याउनुहोस् ।"
डाक्टर गोदत्तप्रसादले यति भनेपछि उनीहरू शोकमा पनि खुसी भएर डाक्टरप्रति कृतज्ञता जाहेर गर्दै त्यहाँबाट आए ।