Page:Ek chihan.pdf/29: Difference between revisions
→Not proofread: Created page with "दश अष्टनारानको मृत्युपछि घरको नेतृत्व लिएका शिवनारान खेतीको काममा झन् दिलचस्पी लिन थाले । एकाबिहानै दिनभरिलाई चाहिने सामान र सामलले भरेको खर्पन बोकी शिवनारान दिनहुँ खेतमा पुग्..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
दश | {{Left|{{larger|'''दश'''}}}} | ||
अष्टनारानको मृत्युपछि घरको नेतृत्व लिएका शिवनारान खेतीको | |||
काममा झन् दिलचस्पी लिन थाले । एकाबिहानै दिनभरिलाई | |||
चाहिने सामान र सामलले भरेको खर्पन बोकी शिवनारान दिनहुँ | |||
खेतमा पुग्थे । लोग्नेको चिर वियोगले घायल भएकी लतमायालाई | |||
काममा लैजानु शिवनारानले अनुचित ठहर्याई आमालाई घरैमा आराम लिन | |||
लगाइराखेका थिए । उनले बहिनी नानीथकुंलाई पनि आमाको साथमा घरैमा | |||
राखेका थिए । | |||
एक दिन लतमाया र नानीथकुं तानमा कपडा बुनिरहेका थिए । दिउँसो दुई बजेको थियो । रुमालले गालाका पसिना पुछ्तै | आमाछोरी घर कुरेर बस्थे । अरू सबै परिवार खेतीको | ||
काममा संलग्न हुन्थे । घरमा भएका बच्चाबच्चीहरूलाई पनि खेलाइराख्थे । | |||
मानिसले कहिले पनि चुप लागेर बस्नु ठीक नसम्झी शिवनारानले लतमाया | |||
र नानीथकुंलाई पनि घरमा बसीबसी कपडा बुन्ने काम मिलाएका थिए । | |||
आफ्नो परिवारमध्ये एक थरी खेतीमा संलग्न, अर्को थरी सिकर्मी र ज्यामी | |||
काममा तत्पर र तेस्रो थरी घर कुरेर कपडा बुन्ने काममा ध्यानस्थ भएर शिव | |||
नारानको परिवार गरिबीसित मुकाबिला गरिरहेको थियो । यसरी नै उनीहरूको | |||
दिन आजपछि भोलि, भोलिपछि फेरि भोलि भएर गुज्रिरहेको थियो । तर | |||
अफसोस, यस्तरी काममा जोतिँदा पनि उनीहरूको जीवनमा तृप्ति | |||
थिएन । | |||
एक दिन लतमाया र नानीथकुं तानमा कपडा बुनिरहेका थिए । | |||
दिउँसो दुई बजेको थियो । रुमालले गालाका पसिना पुछ्तै |
Revision as of 11:06, 13 April 2025
अष्टनारानको मृत्युपछि घरको नेतृत्व लिएका शिवनारान खेतीको
काममा झन् दिलचस्पी लिन थाले । एकाबिहानै दिनभरिलाई
चाहिने सामान र सामलले भरेको खर्पन बोकी शिवनारान दिनहुँ खेतमा पुग्थे । लोग्नेको चिर वियोगले घायल भएकी लतमायालाई काममा लैजानु शिवनारानले अनुचित ठहर्याई आमालाई घरैमा आराम लिन लगाइराखेका थिए । उनले बहिनी नानीथकुंलाई पनि आमाको साथमा घरैमा राखेका थिए ।
आमाछोरी घर कुरेर बस्थे । अरू सबै परिवार खेतीको काममा संलग्न हुन्थे । घरमा भएका बच्चाबच्चीहरूलाई पनि खेलाइराख्थे । मानिसले कहिले पनि चुप लागेर बस्नु ठीक नसम्झी शिवनारानले लतमाया र नानीथकुंलाई पनि घरमा बसीबसी कपडा बुन्ने काम मिलाएका थिए । आफ्नो परिवारमध्ये एक थरी खेतीमा संलग्न, अर्को थरी सिकर्मी र ज्यामी काममा तत्पर र तेस्रो थरी घर कुरेर कपडा बुन्ने काममा ध्यानस्थ भएर शिव नारानको परिवार गरिबीसित मुकाबिला गरिरहेको थियो । यसरी नै उनीहरूको दिन आजपछि भोलि, भोलिपछि फेरि भोलि भएर गुज्रिरहेको थियो । तर अफसोस, यस्तरी काममा जोतिँदा पनि उनीहरूको जीवनमा तृप्ति थिएन ।
एक दिन लतमाया र नानीथकुं तानमा कपडा बुनिरहेका थिए । दिउँसो दुई बजेको थियो । रुमालले गालाका पसिना पुछ्तै