Page:Prithviraj chauhan.pdf/74: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
{{pcn|(१३)}} | |||
आश्वमेध गर्ने इच्छा छ यिनको | |||
भारतको यस्तो दशाका दिनको | |||
अरूलाई पयरमा । | |||
राखेर आफ्ना रजौटा राजा | |||
शानमा ठूलो भएर ताजा | |||
कन्नौज शहरमा । | |||
{{pcn|(१४)}} | |||
बलियालाई बलको शराब | |||
निर्धालाई कमजोरी | |||
ईश्वर दया नभई कहाँ | |||
आउँछ बुद्धि तेजीलाई पनि | |||
सत्य-रस निचोरी।। | |||
{{pcn|(१५)}} | |||
कन्नौजमा गर्थे यी जयचन्द | |||
शानको शासन । | |||
बारौटा राजा इच्छा छ उनको | |||
देखाउन सारा आँखामा जनको | |||
पयरका आसन । | |||
{{pcn|(१६)}} | |||
अरूले टेरे अरूले हेरे | |||
उनका इच्छामा । | |||
तर ती सिंह पृथिवीराज | |||
देवका कक्षामा । | |||
नटेरी बस्थे नहेरी बस्थे | |||
उनका शिक्षामा । | |||
{{pcn|(१७)}} | |||
झन् वैर बढयो झन् टाढा भए | |||
काक र हंस यी । | |||
भारतको भलाइ लागिमा थिए | |||
चौहानवंश ती । | |||
शासनको राज्य गर्नलाई खोज्ने | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 09:53, 19 April 2025
This page has not been proofread
(१३)
आश्वमेध गर्ने इच्छा छ यिनको
भारतको यस्तो दशाका दिनको
अरूलाई पयरमा ।
राखेर आफ्ना रजौटा राजा
शानमा ठूलो भएर ताजा
कन्नौज शहरमा ।
(१४)
बलियालाई बलको शराब
निर्धालाई कमजोरी
ईश्वर दया नभई कहाँ
आउँछ बुद्धि तेजीलाई पनि
सत्य-रस निचोरी।।
(१५)
कन्नौजमा गर्थे यी जयचन्द
शानको शासन ।
बारौटा राजा इच्छा छ उनको
देखाउन सारा आँखामा जनको
पयरका आसन ।
(१६)
अरूले टेरे अरूले हेरे
उनका इच्छामा ।
तर ती सिंह पृथिवीराज
देवका कक्षामा ।
नटेरी बस्थे नहेरी बस्थे
उनका शिक्षामा ।
(१७)
झन् वैर बढयो झन् टाढा भए
काक र हंस यी ।
भारतको भलाइ लागिमा थिए
चौहानवंश ती ।
शासनको राज्य गर्नलाई खोज्ने