Page:Champa.pdf/53: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
छौं र ?" | |||
" | "खुब नबेस्से जस्ती छु भन्ठानेकी होली ए शहरिया पाडी !" | ||
" | "म केको बेस्से त ? उसै जिभ्रो फट्कार्न पाइन्छ त | ||
अर्काले नबिराइकन ? सुन्नेले के भन्लान् ?" | |||
" | "सबले देखिराख्या" छन् आँखाले । सबले सुनिराख्या" छन् | ||
कानले । असल छु भन्ठान्नुभा" होला महारानीसाब !" | |||
" | "कसैका आँखा फुट्या होवैनन्, कसैका कान फुट्या" | ||
होवैनन् ए, पित्तले कुह्या" आँखा मात्र पहेँलो देख्छ सबैतिर ।" | |||
सासूले डाँको छोडिदिइन्— | |||
"यो | "लौ न बाबा ! मैले सहन सकिनँ नि बाबा ! यस चोथालेको | ||
वचन । मेरा आँखा फुट्या" छन् रे, मेरा कान फुट्या" छन् रे ! | |||
मेरा आँखा पित्तले कुहिएर झर्या" छन् रे ! बाबा ! यो कुन शहरियाकी | |||
पाडी आइलागेकी हो नि ! मेरी आमाले यसरी गाली गर्या" थिइनन् | |||
मलाई ! मेरी सौताले यस्तो सराप्या" थिइन नि मलाई ! | |||
बस, रडाको चल्यो । आइन् ज्येठी ज्येठानी । आइन् माहिली | |||
देवरानी । पसी वसुन्धरी वाइपा । उठे बाजे रमाकान्त अधिकारी । | |||
" | "यो केको रडाको हो ए ! मध्यरातमा ?" | ||
तब बेलीवृत्तान्त चले । | |||
"तैंले सासूसँग त्यसरी मुख लाग्न हुन्छ चोथाले ?" | |||
सासूको ब्रह्माण्ड झन् | |||
वञ्चित भएको ज्वलित, दलित चम्पालाई झनक्क रिस उठेको | "मैले केही पनि भन्या" छैन । पहाडीयाका छोरी त कस्तो | ||
अजमाउन जान्ने हुँदा रान् !" | |||
चम्पाले रान् शब्दमा यति नराम्रो तिखो जोड दिइन् कि | |||
सासूको ब्रह्माण्ड झन् अखण्ड जल्यो । घरदेखि जब स्त्रीका अधिकारबाट | |||
वञ्चित भएको, ज्वलित, दलित चम्पालाई झनक्क रिस उठेको बेलामा | |||
आँखा देख्न मुस्किल भयो । उनको व्यक्तित्वले मोचनको बाटो | आँखा देख्न मुस्किल भयो । उनको व्यक्तित्वले मोचनको बाटो | ||
खोजिरहेको थियो । उनको | खोजिरहेको थियो । उनको जिभ्रो आज अरु समयभन्दा ज्यादा तिखो | ||
तथा कस्टिक थियो । | |||
सासू | सासू झन्झन् डाँको छोड्न लागिन्, त्यससँग एक छानामनि | ||
बास गर्न किमार्थ सक्तिनथिन् रे ! पूर्वजन्मकी सौता बदला लिन | |||
बुहारी | बुहारी आएकी रे ! पण्डितजीले सबै सासूबुहारीलाई बेस्सरी हप्काए, |
Revision as of 10:56, 20 June 2025
छौं र ?"
"खुब नबेस्से जस्ती छु भन्ठानेकी होली ए शहरिया पाडी !"
"म केको बेस्से त ? उसै जिभ्रो फट्कार्न पाइन्छ त अर्काले नबिराइकन ? सुन्नेले के भन्लान् ?"
"सबले देखिराख्या" छन् आँखाले । सबले सुनिराख्या" छन् कानले । असल छु भन्ठान्नुभा" होला महारानीसाब !"
"कसैका आँखा फुट्या होवैनन्, कसैका कान फुट्या" होवैनन् ए, पित्तले कुह्या" आँखा मात्र पहेँलो देख्छ सबैतिर ।"
सासूले डाँको छोडिदिइन्—
"लौ न बाबा ! मैले सहन सकिनँ नि बाबा ! यस चोथालेको वचन । मेरा आँखा फुट्या" छन् रे, मेरा कान फुट्या" छन् रे ! मेरा आँखा पित्तले कुहिएर झर्या" छन् रे ! बाबा ! यो कुन शहरियाकी पाडी आइलागेकी हो नि ! मेरी आमाले यसरी गाली गर्या" थिइनन् मलाई ! मेरी सौताले यस्तो सराप्या" थिइन नि मलाई !
बस, रडाको चल्यो । आइन् ज्येठी ज्येठानी । आइन् माहिली देवरानी । पसी वसुन्धरी वाइपा । उठे बाजे रमाकान्त अधिकारी ।
"यो केको रडाको हो ए ! मध्यरातमा ?"
तब बेलीवृत्तान्त चले ।
"तैंले सासूसँग त्यसरी मुख लाग्न हुन्छ चोथाले ?"
"मैले केही पनि भन्या" छैन । पहाडीयाका छोरी त कस्तो अजमाउन जान्ने हुँदा रान् !"
चम्पाले रान् शब्दमा यति नराम्रो तिखो जोड दिइन् कि सासूको ब्रह्माण्ड झन् अखण्ड जल्यो । घरदेखि जब स्त्रीका अधिकारबाट वञ्चित भएको, ज्वलित, दलित चम्पालाई झनक्क रिस उठेको बेलामा आँखा देख्न मुस्किल भयो । उनको व्यक्तित्वले मोचनको बाटो खोजिरहेको थियो । उनको जिभ्रो आज अरु समयभन्दा ज्यादा तिखो तथा कस्टिक थियो ।
सासू झन्झन् डाँको छोड्न लागिन्, त्यससँग एक छानामनि बास गर्न किमार्थ सक्तिनथिन् रे ! पूर्वजन्मकी सौता बदला लिन बुहारी आएकी रे ! पण्डितजीले सबै सासूबुहारीलाई बेस्सरी हप्काए,