Page:Champa.pdf/46: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
झारातिराइ माग्नुभन्दा आत्मवचन या छायाँ, बोक्रो माग्नुभन्दा त्यसको | |||
आशा | आशा छाड्नु नै मलाई ज्यादा बेस लाग्यो । किन परालको त्यान्द्रोमा | ||
झुन्डिनु जब हामी | झुन्डिनु जब हामी दुबै जान्दछौं कि यो पिटिक्क चुँडिन्छ ? अफसोस ! | ||
हामी | हामी ब्रह्माण वर्गमा विवाहविच्छेद छैन । | ||
म तिम्रो | म तिम्रो रुपको मनमनको पुजारी थिएँ । जीवन–पुष्प तिम्रो | ||
पदमा समर्पण गर्न इच्छा राख्तथें । तर अचानक यस्तो पर्न आयो । | पदमा समर्पण गर्न इच्छा राख्तथें । तर अचानक यस्तो पर्न आयो । | ||
यो न मेरो दोष हो न तिम्रो । मेरो रोगको | यो न मेरो दोष हो न तिम्रो । मेरो रोगको शिकार अझ तिमी | ||
हुन आयौ । हाम्रो जीवनमा प्रेम सुरु हुनुभन्दा अगाडि मृत्युको | हुन आयौ । हाम्रो जीवनमा प्रेम सुरु हुनुभन्दा अगाडि मृत्युको | ||
आरम्भ भयो । म तिमीजस्तो प्रकृतिले | आरम्भ भयो । म तिमीजस्तो प्रकृतिले सुसज्जित सुकुमारी उर्वरा | ||
बैंसलाई स्पर्श गर्न चाहन्नँ किनकि यो अनैतिक कर्म हो । म | |||
तिम्रो आत्मालाई दुःख दिने र धापमा गाड्ने क्रियाबाट पापको | तिम्रो आत्मालाई दुःख दिने र धापमा गाड्ने क्रियाबाट पापको | ||
डरले पन्सिन्छु । | डरले पन्सिन्छु । | ||
म चिरकाल जीवित रहेँ भने पनि तिम्रो | म चिरकाल जीवित रहेँ भने पनि तिम्रो रहनेछैनँ । | ||
मैले तिमीलाई | मैले तिमीलाई हृदयपटबाट निमिट्यान्न मेट्नको लागि यो | ||
विश्वभ्रमणका निम्ति प्रस्थान गरेको हुँ । तिमी नरोए ! तर तिमी | विश्वभ्रमणका निम्ति प्रस्थान गरेको हुँ । तिमी नरोए ! तर तिमी | ||
व्यक्तित्व हासिल गरेर आफ्नो जीवनको बाटो (समाज र बोक्रे | व्यक्तित्व हासिल गरेर आफ्नो जीवनको बाटो (समाज र बोक्रे | ||
धर्मविरुद्धमा) ठिक गर्ने उपाय सोचें । तिम्रो निमित्त पुरुष म होइन । | |||
पुरुष | पुरुष आर्कै कतै जन्मिएको जरुर होला... । | ||
मैतिदेवी<br/>१ वैशाख १९२६... | |||
{{right|तिम्रो कोही पनि नाहीं<br/>श्री रामकान्त अधिकारी"}} | |||
यस पत्र पढेर चम्पालाई किसिमको अनौठो जिल्म | |||
जिल्ला भएजस्तो लाग्यो जस्तो विदेशी मुलुकमा हराएकी अबलालाई | |||
यस | लाग्छ । अब उनी बुझ्न सक्तिनथिन् बिहा गरेर दिएको घर आफ्नो थियो | ||
लाग्छ । अब उनी बुझ्न | |||
कि थिएन ? ती स्वामीदेवले आफूलाई त्याग गरेका थिए ? उनी यहाँ | कि थिएन ? ती स्वामीदेवले आफूलाई त्याग गरेका थिए ? उनी यहाँ | ||
बस्नु उचित थियो कि थिएन ? उनको यसमा अधिकार थियो कि थिएन ? | बस्नु उचित थियो कि थिएन ? उनको यसमा अधिकार थियो कि थिएन ? | ||
उनलाई एकछिन बेसरी रुन मन लाग्यो आफ्नो लाचारीउपर | उनलाई एकछिन बेसरी रुन मन लाग्यो आफ्नो लाचारीउपर, आफ्नो | ||
कुइरोमय भविष्यउपर । आफ्नो यता न उताउपर । के उनी कसैकी | कुइरोमय भविष्यउपर । आफ्नो यता न उताउपर । के उनी कसैकी | ||
थिइनन् त ? के उनी विश्वद्वारा निन्दित व्यक्त वस्तु थिइन् ? | थिइनन् त ? के उनी विश्वद्वारा निन्दित व्यक्त वस्तु थिइन् ? | ||
उनले पत्रका सब | उनले पत्रका सब कुराहरुको स्पष्ट अर्थ बुझ्न सकिनन् । |
Revision as of 10:42, 20 June 2025
झारातिराइ माग्नुभन्दा आत्मवचन या छायाँ, बोक्रो माग्नुभन्दा त्यसको आशा छाड्नु नै मलाई ज्यादा बेस लाग्यो । किन परालको त्यान्द्रोमा झुन्डिनु जब हामी दुबै जान्दछौं कि यो पिटिक्क चुँडिन्छ ? अफसोस ! हामी ब्रह्माण वर्गमा विवाहविच्छेद छैन ।
म तिम्रो रुपको मनमनको पुजारी थिएँ । जीवन–पुष्प तिम्रो पदमा समर्पण गर्न इच्छा राख्तथें । तर अचानक यस्तो पर्न आयो । यो न मेरो दोष हो न तिम्रो । मेरो रोगको शिकार अझ तिमी हुन आयौ । हाम्रो जीवनमा प्रेम सुरु हुनुभन्दा अगाडि मृत्युको आरम्भ भयो । म तिमीजस्तो प्रकृतिले सुसज्जित सुकुमारी उर्वरा बैंसलाई स्पर्श गर्न चाहन्नँ किनकि यो अनैतिक कर्म हो । म तिम्रो आत्मालाई दुःख दिने र धापमा गाड्ने क्रियाबाट पापको डरले पन्सिन्छु ।
म चिरकाल जीवित रहेँ भने पनि तिम्रो रहनेछैनँ ।
मैले तिमीलाई हृदयपटबाट निमिट्यान्न मेट्नको लागि यो विश्वभ्रमणका निम्ति प्रस्थान गरेको हुँ । तिमी नरोए ! तर तिमी व्यक्तित्व हासिल गरेर आफ्नो जीवनको बाटो (समाज र बोक्रे धर्मविरुद्धमा) ठिक गर्ने उपाय सोचें । तिम्रो निमित्त पुरुष म होइन । पुरुष आर्कै कतै जन्मिएको जरुर होला... ।
मैतिदेवी
१ वैशाख १९२६...
तिम्रो कोही पनि नाहीं
श्री रामकान्त अधिकारी"
यस पत्र पढेर चम्पालाई किसिमको अनौठो जिल्म जिल्ला भएजस्तो लाग्यो जस्तो विदेशी मुलुकमा हराएकी अबलालाई लाग्छ । अब उनी बुझ्न सक्तिनथिन् बिहा गरेर दिएको घर आफ्नो थियो कि थिएन ? ती स्वामीदेवले आफूलाई त्याग गरेका थिए ? उनी यहाँ बस्नु उचित थियो कि थिएन ? उनको यसमा अधिकार थियो कि थिएन ? उनलाई एकछिन बेसरी रुन मन लाग्यो आफ्नो लाचारीउपर, आफ्नो कुइरोमय भविष्यउपर । आफ्नो यता न उताउपर । के उनी कसैकी थिइनन् त ? के उनी विश्वद्वारा निन्दित व्यक्त वस्तु थिइन् ?
उनले पत्रका सब कुराहरुको स्पष्ट अर्थ बुझ्न सकिनन् ।