Jump to content

Page:Champa.pdf/28: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
देखिन् । उनलाई भयंकर विचारहरूले घचघच्याउन लागे । मौन वेदना आफैसँग एकलासमा बोल्न थाल्यो । उनलाई डर लाग्दथ्यो के होला ? ……..
देखिन् । उनलाई भयंकर विचारहरूले घचघच्याउन लागे । मौन  
वेदना आफैसँग एकलासमा बोल्न थाल्यो । उनलाई डर लाग्दथ्यो  
के होला ? ……..

एक किसिमको अस्पष्ट डर । वैधव्य ? ……. चुरा पोते नभएको । श्रृंगारहीन, कालो धागोले सजिएको पाउडरहीन, पहेँलो गोधूली मुहार वैधव्य-सेतो चन्दन र जपमाला लिएको वैधव्य ! जीवनमा उनलाई श्रृंगारहीनताको खतराभन्दा ठूलो अर्को खतरा जँच्दैनथ्यो ।
एक किसिमको अस्पष्ट डर । वैधव्य ? ……. चुरा पोते  
नभएको । श्रृंगारहीन, कालो धागोले सजिएको पाउडरहीन, पहेँलो  
गोधूली मुहार वैधव्य-सेतो चन्दन र जपमाला लिएको वैधव्य !  
जीवनमा उनलाई श्रृंगारहीनताको खतराभन्दा ठूलो अर्को खतरा जँच्दैनथ्यो ।

चम्पालाई बराबर के के उकुसमुकुस भएझैँ हुन्थ्यो-उनी बराबर मुठी बाटेर बटारिन्थिन् । अनि भुल्थिन् सब कुरा । अनि गीता पाठ गर्थिन् । अनि फेरि बगैँचामा गएर पक्क परेर हेरिरहन्थिन्- भँवरा र फूललाई । उनको चौधवर्षीय जीवन फल्दो भएर फुक्न लागेको थियो । उनको कमलकोमल मांसपुष्पबाट अझ अदूषित कुमारी सुगन्ध बहिरहेको थियो-शायद यो च्याखुराहरूको जुनेली चैतले बुझ्नसक्दथ्यो ! यस वेला, यस बैंसमा भँवरा मीठो हुन्छ ! कानमा मधुर प्रशंसा, त्यो थिएन । स्वामीजी टोखामा भर्ना भएका थिए । चम्पा केही वस्तुको अभावले चटपटाउँ थिइन् पनि । केही चीजको भावले सशंक पनि । उनको कसूरविना केही चीजसँग गाँसिएर उनको जीवनलाई पनि टि.बी. लागेको थियो ।
चम्पालाई बराबर के के उकुसमुकुस भएझैँ हुन्थ्यो-उनी  
बराबर मुठी बाटेर बटारिन्थिन् । अनि भुल्थिन् सब कुरा । अनि गीता  
पाठ गर्थिन् । अनि फेरि बगैँचामा गएर पक्क परेर हेरिरहन्थिन्-  
भँवरा र फूललाई । उनको कमलकोमल मांसपुष्पबाट अझ अदूषित  
कुमारी सुगन्ध बहिरहेको थियो-शायद यो च्याखुराहरूको जुनेली  
चैतले बुझ्नसक्दथ्यो ! यस वेला, यस बैंसमा भँवरा मीठो हुन्छ !  
कानमा मधुर प्रशंसा, त्यो थिएन ।  
स्वामीजी टोखामा भर्ना भएका  
थिए । चम्पा केही वस्तुको अभावले चटपटाउँ थिइन् पनि । केही चीजको  
भावले सशंक पनि । उनको कसूरविना केही चीजसँग गाँसिएर उनको  
जीवनलाई पनि टि.बी. लागेको थियो ।

चम्पा सोचिन्, "के मेरो जीवनको सौगात यत्ति हो ? यो रुप, यो रंग, यो निशाना ?" स्वामीले बिदाइमा दिएको वचन उपर उनले गौड गरिन् । आजाद भयौ ! …… आजादी भन्या के होला ? … उनले एउटा केटाकेटीद्वारा माष्टरसँग सोध्न पठाइन् ।
चम्पा सोचिन्, "के मेरो जीवनको सौगात यत्ति हो ?  
यो रुप, यो रंग, यो निशाना ?" स्वामीले बिदाइमा दिएको वचन उपर  
उनले गौड गरिन् । आजाद भयौ ! …… आजादी भन्या के होला ?
… उनले एउटा केटाकेटीद्वारा माष्टरसँग सोध्न पठाइन् ।उसले माने
बताइदियो, "स्वतन्त्रता" । स्वतन्त्रताको पूरा अर्थ चम्पालाई थाहा थिएन,
जस्तो धेरै स्वतन्त्रताको नारा लगाउने मनुष्यहरूलाई पनि

उसले माने बताइदियो, "स्वतन्त्रता" । स्वतन्त्रताको पूरा अर्थ चम्पालाई थाहा थिएन, जस्तो धेरै स्वतन्त्रताको नारा लगाउने मनुष्यहरूलाई पनि ।
उनले बुझिन् स्वामीजले उनलाई अमलेख गरिदिएका रहेछन् ।  
 
तर यो अमलेखीको माने चान्द्र शासनमा कमाराकमारीलाई थाहा नभएझैँ  
उनले बुझिन् स्वामीजले उनलाई अमलेख गरिदिएका रहेछन् । तर यो अमलेखीको माने चान्द्र शासनमा कमाराकमारीलाई थाहा नभएझैँ उनलाई पनि राम्ररी थाहा भएन । यो ज्यादा अस्पष्ट चीज थियो आग्राह्य ।
उनलाई पनि राम्ररी थाहा भएन । यो ज्यादा अस्पष्ट चीज थियो आग्राह्य ।

चम्पाले भनिन्, "चित्त दुखेर भन्या होला ।"
चम्पाले भनिन्, "चित्त दुखेर भन्या होला ।"

त्यस दिन सिनेमा जाने प्रोग्राम थियो । चम्पालाई सिनेमा हेर्न झन्-झन् रहर लाग्यो । माइतीबाट प्रशस्त पैसा पाउँथिन् ।
त्यस दिन सिनेमा जाने प्रोग्राम थियो । चम्पालाई सिनेमा  
हेर्न झन्-झन् रहर लाग्यो । माइतीबाट प्रशस्त पैसा पाउँथिन् ।

Revision as of 22:25, 8 March 2025

This page has not been proofread

देखिन् । उनलाई भयंकर विचारहरूले घचघच्याउन लागे । मौन वेदना आफैसँग एकलासमा बोल्न थाल्यो । उनलाई डर लाग्दथ्यो के होला ? ……..

एक किसिमको अस्पष्ट डर । वैधव्य ? ……. चुरा पोते नभएको । श्रृंगारहीन, कालो धागोले सजिएको पाउडरहीन, पहेँलो गोधूली मुहार वैधव्य-सेतो चन्दन र जपमाला लिएको वैधव्य ! जीवनमा उनलाई श्रृंगारहीनताको खतराभन्दा ठूलो अर्को खतरा जँच्दैनथ्यो ।

चम्पालाई बराबर के के उकुसमुकुस भएझैँ हुन्थ्यो-उनी बराबर मुठी बाटेर बटारिन्थिन् । अनि भुल्थिन् सब कुरा । अनि गीता पाठ गर्थिन् । अनि फेरि बगैँचामा गएर पक्क परेर हेरिरहन्थिन्- भँवरा र फूललाई । उनको कमलकोमल मांसपुष्पबाट अझ अदूषित कुमारी सुगन्ध बहिरहेको थियो-शायद यो च्याखुराहरूको जुनेली चैतले बुझ्नसक्दथ्यो ! यस वेला, यस बैंसमा भँवरा मीठो हुन्छ ! कानमा मधुर प्रशंसा, त्यो थिएन । स्वामीजी टोखामा भर्ना भएका थिए । चम्पा केही वस्तुको अभावले चटपटाउँ थिइन् पनि । केही चीजको भावले सशंक पनि । उनको कसूरविना केही चीजसँग गाँसिएर उनको जीवनलाई पनि टि.बी. लागेको थियो ।

चम्पा सोचिन्, "के मेरो जीवनको सौगात यत्ति हो ? यो रुप, यो रंग, यो निशाना ?" स्वामीले बिदाइमा दिएको वचन उपर उनले गौड गरिन् । आजाद भयौ ! …… आजादी भन्या के होला ?

… उनले एउटा केटाकेटीद्वारा माष्टरसँग सोध्न पठाइन् ।उसले माने 

बताइदियो, "स्वतन्त्रता" । स्वतन्त्रताको पूरा अर्थ चम्पालाई थाहा थिएन, जस्तो धेरै स्वतन्त्रताको नारा लगाउने मनुष्यहरूलाई पनि ।