Page:Shakuntala.pdf/151: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
कमलसरस भाल स्वेदले भो | कमलसरस भाल स्वेदले भो झिझिल्ल । | ||
::उर रससित उप्स्यो श्वासले यत्न फुल्ल ॥ | ::उर रससित उप्स्यो श्वासले यत्न फुल्ल ॥ | ||
अलकतिर शिरीषी माधुरी साम्यभावी । | अलकतिर शिरीषी माधुरी साम्यभावी । | ||
Line 8: | Line 8: | ||
{{pcn|(६१)}} | {{pcn|(६१)}} | ||
सहन कठिन बन्छन् | सहन कठिन बन्छन् बैंस ठट्टा तिनीमा । | ||
::किन शरम हुने ती चाल गर्छन् भनेर ॥ | ::किन शरम हुने ती चाल गर्छन् भनेर ॥ | ||
चकित मधुरता झैं अप्रसन्न प्रभा छन् । | चकित मधुरता झैं अप्रसन्न प्रभा छन् । | ||
Line 16: | Line 16: | ||
पयरतिर बिझेको शल्यले 'आच्छु' पारी । | पयरतिर बिझेको शल्यले 'आच्छु' पारी । | ||
::सखितिर जब फर्की बन्दधिन् ती गुहारी ॥ | ::सखितिर जब फर्की बन्दधिन् ती गुहारी ॥ | ||
निठुर सरसता | निठुर सरसता झैं दैवले पङ्गु पारी । | ||
::नजर सरस दिन्धिन् | ::नजर सरस दिन्धिन् कर्किंदी स्वर्ग प्यारी ॥ | ||
{{pcn|(६३)}} | {{pcn|(६३)}} | ||
महल छ सब खल्लो छट्टका राज्य जस्ता । | महल छ सब खल्लो छट्टका राज्य जस्ता । | ||
::रँगहरु अति चड्का, पौर छन् चाल सस्ता ॥ | ::रँगहरु अति चड्का, पौर छन् चाल सस्ता ॥ | ||
झिलिमिलि सब बोक्रा, बैंस खोक्रा त्यहाँका । | |||
::सुमन मृदु खिरीला डाँठमा छन् यहाँका ॥ | ::सुमन मृदु खिरीला डाँठमा छन् यहाँका ॥ | ||
{{pcn|(६४)}} | {{pcn|(६४)}} | ||
Line 28: | Line 28: | ||
अप्रकृत नखराका धूर्तताका शिकार । | अप्रकृत नखराका धूर्तताका शिकार । | ||
::अति चपल प्रदर्शी भावका शून्य सार ॥ | ::अति चपल प्रदर्शी भावका शून्य सार ॥ | ||
अधर अति | अधर अति रँगाई बैंस ज्यादै सजाई । | ||
::अतिशय | ::अतिशय नकली ती नाक भौं शानदार ॥ | ||
विकृतिमय र कामी-भावनाका शिकार । | विकृतिमय र कामी-भावनाका शिकार । | ||
::युवति शहरका जो छन् सितारा-सिँगार ॥ | ::युवति शहरका जो छन् सितारा-सिँगार ॥ | ||
उनअघि | उनअघि वनबाला स्वर्गका छन् जुहार । | ||
::विकृत मुख न तीतो नक्कली चाल पार ॥ | ::विकृत मुख न तीतो नक्कली चाल पार ॥ | ||
अब म त वन बस्ने रोज सानन्द चार | अब म त वन बस्ने रोज सानन्द चार ।" | ||
{{pcn|(६५)}} | {{pcn|(६५)}} | ||
</poem>}} | </poem>}} |
Latest revision as of 15:06, 29 April 2025
कमलसरस भाल स्वेदले भो झिझिल्ल ।
उर रससित उप्स्यो श्वासले यत्न फुल्ल ॥
अलकतिर शिरीषी माधुरी साम्यभावी ।
रँग विलसित गाला कर्म-टूना अमूल्य-
सरि युवति थिइन् ती कामकी झैं विलास ।
(६१)
सहन कठिन बन्छन् बैंस ठट्टा तिनीमा ।
किन शरम हुने ती चाल गर्छन् भनेर ॥
चकित मधुरता झैं अप्रसन्न प्रभा छन् ।
तर अरु कति त्यस्ता मोहिनी दिव्यता छन् ॥
(६२)
पयरतिर बिझेको शल्यले 'आच्छु' पारी ।
सखितिर जब फर्की बन्दधिन् ती गुहारी ॥
निठुर सरसता झैं दैवले पङ्गु पारी ।
नजर सरस दिन्धिन् कर्किंदी स्वर्ग प्यारी ॥
(६३)
महल छ सब खल्लो छट्टका राज्य जस्ता ।
रँगहरु अति चड्का, पौर छन् चाल सस्ता ॥
झिलिमिलि सब बोक्रा, बैंस खोक्रा त्यहाँका ।
सुमन मृदु खिरीला डाँठमा छन् यहाँका ॥
(६४)
अप्रकृत नखराका धूर्तताका शिकार ।
अति चपल प्रदर्शी भावका शून्य सार ॥
अधर अति रँगाई बैंस ज्यादै सजाई ।
अतिशय नकली ती नाक भौं शानदार ॥
विकृतिमय र कामी-भावनाका शिकार ।
युवति शहरका जो छन् सितारा-सिँगार ॥
उनअघि वनबाला स्वर्गका छन् जुहार ।
विकृत मुख न तीतो नक्कली चाल पार ॥
अब म त वन बस्ने रोज सानन्द चार ।"
(६५)