Page:Shakuntala.pdf/117: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
<poem> | <poem> | ||
अडेर हाँगाहरुमा हराभरा । | अडेर हाँगाहरुमा हराभरा । | ||
::फुलेर झुल्छन् लहराहरू | ::फुलेर झुल्छन् लहराहरू हरा ॥ | ||
नसा कलेजा छ र पात | नसा कलेजा छ र पात मञ्जुल । | ||
::सुरेख, चिल्ला, छरिता, फरासिला ॥ | ::सुरेख, चिल्ला, छरिता, फरासिला ॥ | ||
सलक्क हुन्छन् हलुका र बान्किला । | सलक्क हुन्छन् हलुका र बान्किला । | ||
{{pcn|(१)}} | {{pcn|(१)}} | ||
चुरी छ | चुरी छ नङ्ग्रा पनि रेशमी हरा। | ||
::अडान खोज्छन् तरुमा मनोहर ॥ | ::अडान खोज्छन् तरुमा मनोहर ॥ | ||
फुलेर हाँसेर मुसुक्क सुन्दर । | फुलेर हाँसेर मुसुक्क सुन्दर । | ||
::अडाउँछन् ती मृदुबैँस घूँघुर ॥ | ::अडाउँछन् ती मृदुबैँस घूँघुर ॥ | ||
सहर्ष प्रेमी तरुका भजी उर । | सहर्ष प्रेमी तरुका भजी उर । | ||
{{pcn|(२)}} | {{pcn|(२)}} | ||
Line 20: | Line 20: | ||
::द्रुमप्रशाखा छुन ती वसुन्धरा ॥ | ::द्रुमप्रशाखा छुन ती वसुन्धरा ॥ | ||
त्यजेर उड्छन्, तरुपाद छाँदले । | त्यजेर उड्छन्, तरुपाद छाँदले । | ||
::छुँदै, हवाको | ::छुँदै, हवाको पथ प्रेमको लिई ॥ | ||
सुनेर प्रेमी | सुनेर प्रेमी तरुका चरा-कुरा । | ||
{{pcn|(३)}} | {{pcn|(३)}} | ||
</poem>}} | </poem>}} |
Latest revision as of 22:57, 4 March 2025
This page has been proofread
द्वादश सर्ग
(वंशस्थ)
अडेर हाँगाहरुमा हराभरा ।
फुलेर झुल्छन् लहराहरू हरा ॥
नसा कलेजा छ र पात मञ्जुल ।
सुरेख, चिल्ला, छरिता, फरासिला ॥
सलक्क हुन्छन् हलुका र बान्किला ।
(१)
चुरी छ नङ्ग्रा पनि रेशमी हरा।
अडान खोज्छन् तरुमा मनोहर ॥
फुलेर हाँसेर मुसुक्क सुन्दर ।
अडाउँछन् ती मृदुबैँस घूँघुर ॥
सहर्ष प्रेमी तरुका भजी उर ।
(२)
झुकीरहेका तल शान्त सुन्दर ।
द्रुमप्रशाखा छुन ती वसुन्धरा ॥
त्यजेर उड्छन्, तरुपाद छाँदले ।
छुँदै, हवाको पथ प्रेमको लिई ॥
सुनेर प्रेमी तरुका चरा-कुरा ।
(३)