Page:Shakuntala.pdf/106: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
धनु छ हातमा कोष पीठमा । | |||
:: | ::बगलमा बसे बक्बके अब ॥ | ||
मुख हँसाउने दीर्घ मार्गको । | मुख हँसाउने दीर्घ मार्गको । | ||
{{pcn|(३९)}} | {{pcn|(३९)}} | ||
अश्व चल्दछन् अग्र प्रेरित । | अश्व चल्दछन् अग्र प्रेरित । | ||
:: | ::रथ सिँगारको चल्छ तीपछि ॥ | ||
छल्छ दीर्घ भै लामलस्कर । | |||
::नजरले त्यसै दृश्य देखिने ॥ | ::नजरले त्यसै दृश्य देखिने ॥ | ||
{{pcn|(४०)}} | {{pcn|(४०)}} | ||
पद हजारका | पद हजारका वाद्य बज्दछन् । | ||
::चालमा मिली बढ्दछन् अघि ॥ | ::चालमा मिली बढ्दछन् अघि ॥ | ||
'ढरर ढम्म' भै बज्छ ढोलक । | 'ढरर ढम्म' भै बज्छ ढोलक । | ||
::'छनन छुन्न छन् | ::'छनन छुन्न छन्' वाद्य रुन्झुने ॥ | ||
'धुँ धुँ | 'धुँ धुँ धुँ' गर्दछन् तालमा मिली । | ||
::पयर चल्दछन् लाम लश्कर ॥ | ::पयर चल्दछन् लाम लश्कर ॥ | ||
{{pcn|(४१)}} | {{pcn|(४१)}} | ||
गगन खैरियो | गगन खैरियो धूलिधूसर । | ||
::जनसमूहको आउँदा ॥ | ::जनसमूहको आँधि आउँदा ॥ | ||
वाद्य छन् जहाँ मेघगर्जन । | वाद्य छन् जहाँ मेघगर्जन । | ||
::पद हजारका वृष्टि | ::पद हजारका वृष्टि झर्दछन् ॥ | ||
{{pcn|(४२)}} | {{pcn|(४२)}} | ||
कनकयानमा सूर्यतुल्य ती । | |||
:: | ::धनुष हातमा रश्मि झैं शर ॥ | ||
क्रुरताहरू मार्न चल्दछन् । | |||
::विपिनमा लिने अन्धगह्वर ॥ | ::विपिनमा लिने अन्धगह्वर ॥ | ||
{{pcn|(४३)}} | {{pcn|(४३)}} | ||
</poem>}} | </poem>}} |
Latest revision as of 14:32, 2 March 2025
This page has been proofread
धनु छ हातमा कोष पीठमा ।
बगलमा बसे बक्बके अब ॥
मुख हँसाउने दीर्घ मार्गको ।
(३९)
अश्व चल्दछन् अग्र प्रेरित ।
रथ सिँगारको चल्छ तीपछि ॥
छल्छ दीर्घ भै लामलस्कर ।
नजरले त्यसै दृश्य देखिने ॥
(४०)
पद हजारका वाद्य बज्दछन् ।
चालमा मिली बढ्दछन् अघि ॥
'ढरर ढम्म' भै बज्छ ढोलक ।
'छनन छुन्न छन्' वाद्य रुन्झुने ॥
'धुँ धुँ धुँ' गर्दछन् तालमा मिली ।
पयर चल्दछन् लाम लश्कर ॥
(४१)
गगन खैरियो धूलिधूसर ।
जनसमूहको आँधि आउँदा ॥
वाद्य छन् जहाँ मेघगर्जन ।
पद हजारका वृष्टि झर्दछन् ॥
(४२)
कनकयानमा सूर्यतुल्य ती ।
धनुष हातमा रश्मि झैं शर ॥
क्रुरताहरू मार्न चल्दछन् ।
विपिनमा लिने अन्धगह्वर ॥
(४३)