Jump to content

Page:Shakuntala.pdf/21: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Srj (talk | contribs)
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
{{center block|
<poem>
<poem>
सुरीला फुल्दा ती सुरवनपरी, बैंस असर ।
सुरीला फुल्दा ती सुरवनपरी, बैँस असर ।
::उज्याला पाएका गुनगुन गरी गान मधुर ॥
::उज्याला पाएका गुनगुन गरी गान मधुर ॥
टिपी राम्रा राम्रा रँगसहित अम्लानकुसुम ।
टिपी राम्रा राम्रा रँगसहित अम्लानकुसुम ।
::गलालाई गुँध्धे अति ललितमाला हरदम ॥
::गलालाई गुँथ्थे अति ललितमाला हरदम ॥
{{pcn|(३५)}}
{{pcn|(३५)}}


तिनै नाच्थे छम्छम्‌ कुसुमपदले कोकिल-ध्वनि ।
तिनै नाच्थे छम्छम्‌ कुसुमपदले कोकिल-ध्वनि ।
::पखेटा फर्फर्‌ भै रससहित लच्कीकन घुमी ॥
::पखेटा फर्फर्‌ भै रससहित लच्कीकन घुमी ॥
जुनेली जादू झैं वसन पतलामा अघखुला
जुनेली जादू झैं वसन पतलामा अधखुला
::नितम्बी रेखा भै रस मधुरले मोहनकला ॥
::नितम्बी रेखा भै रस मधुरले मोहनकला ॥
{{pcn|(३६)}}
{{pcn|(३६)}}


नटी नाच्थे छम्छम्‌ गिरि-विपिनका निर्फर कला ।
नटी नाच्थे छम्छम्‌ गिरि-विपिनका निर्झर कला ।
::छरी हीरा झन्‌झल्‌ लहर हँसिला, नृत्य रसिला ॥
::छरी हीरा झल्झल् लहर हँसिला, नृत्य रसिला ॥
जुहारी शोभामा स्वर मधुरले नन्दन-वन ।
जुहारी शोभामा स्वर मधुरले नन्दन-वन ।
::सदा पार्थे गाना लहर हरियो पुष्पित धन ॥
::सदा पार्थे गाना लहर हरियो पुष्पित धन ॥
{{pcn|(३७)}}
{{pcn|(३७)}}


करोडौँ दौताका मुकुट-मणिले पाउ सजिने ।
करोडौँ द्याैताका मुकुट-मणिले पाउ सजिने ।
::रिसाएमा सारा शिखर डरले थर्थर हुने ॥
::रिसाएमा सारा शिखर डरले थर्थर हुने ॥
अनेकौं योद्धाका असुर शिर-छेदी कूलिशवान्‌ ।
अनेकौं योद्धाका असुर शिर-छेदी कूलिशवान्‌ ।
Line 25: Line 25:
{{pcn|(३८)}}
{{pcn|(३८)}}


गडड्गड्‌ गड्कन्ध्यो घनमहिम भै शक्ति जसको ।
गडड्गड्‌ गड्कन्थ्याे घनमहिम भै शक्ति जसको ।
::चचड्चड्‌ चड्कन्थ्यो गिरिशिखरभेदी कूलिश त्यो ॥
::चचड्चड्‌ चड्कन्थ्यो गिरिशिखरभेदी कूलिश त्यो ॥
झझल्‌झल्‌ झल्कन्थ्यो घनु पनि जगत्‌का नजरमा ।
झझल्‌झल्‌ झल्कन्थ्यो घनु पनि जगत्‌का नजरमा ।
::तपस्वीको ठूलो. बलअघि त्यही दन्छ डरमा ॥
::तपस्वीको ठूलो बलअघि त्यही दन्छ डरमा ॥
{{pcn|(३९)}}
{{pcn|(३९)}}


तपस्याका तेजी विपिनतटमा निश्चल थिए ।
तपस्याका तेजी विपिनतटमा निश्चल थिए ।
::जगज्जेता जस्ता जटिल जगतीजाल उखडी ॥
::जगज्जेता जस्ता जटिल जगतीजाल उखडी ॥
जटाजूटी ध्यानी, परम प्रभुका सञ्निधि भई ।
जटाजूटी ध्यानी, परम प्रभुका सन्निधि भई ।
::उज्यालो बाटाको पथिकसरि भै शान्त विजयी ॥
::उज्यालो बाटाको पथिकसरि भै शान्त विजयी ॥
{{pcn|(४०)}}
{{pcn|(४०)}}


</poem>}}
</poem>}}

Latest revision as of 09:03, 20 June 2025

This page has been proofread

सुरीला फुल्दा ती सुरवनपरी, बैँस असर ।
उज्याला पाएका गुनगुन गरी गान मधुर ॥
टिपी राम्रा राम्रा रँगसहित अम्लानकुसुम ।
गलालाई गुँथ्थे अति ललितमाला हरदम ॥
(३५)

तिनै नाच्थे छम्छम्‌ कुसुमपदले कोकिल-ध्वनि ।
पखेटा फर्फर्‌ भै रससहित लच्कीकन घुमी ॥
जुनेली जादू झैं वसन पतलामा अधखुला ।
नितम्बी रेखा भै रस मधुरले मोहनकला ॥
(३६)

नटी नाच्थे छम्छम्‌ गिरि-विपिनका निर्झर कला ।
छरी हीरा झल्झल् लहर हँसिला, नृत्य रसिला ॥
जुहारी शोभामा स्वर मधुरले नन्दन-वन ।
सदा पार्थे गाना लहर हरियो पुष्पित धन ॥
(३७)

करोडौँ द्याैताका मुकुट-मणिले पाउ सजिने ।
रिसाएमा सारा शिखर डरले थर्थर हुने ॥
अनेकौं योद्धाका असुर शिर-छेदी कूलिशवान्‌ ।
डराए ती इन्द्रै थरहर, हुँदा त्यो तप महान्‌ ॥
(३८)

गडड्गड्‌ गड्कन्थ्याे घनमहिम भै शक्ति जसको ।
चचड्चड्‌ चड्कन्थ्यो गिरिशिखरभेदी कूलिश त्यो ॥
झझल्‌झल्‌ झल्कन्थ्यो घनु पनि जगत्‌का नजरमा ।
तपस्वीको ठूलो बलअघि त्यही दन्छ डरमा ॥
(३९)

तपस्याका तेजी विपिनतटमा निश्चल थिए ।
जगज्जेता जस्ता जटिल जगतीजाल उखडी ॥
जटाजूटी ध्यानी, परम प्रभुका सन्निधि भई ।
उज्यालो बाटाको पथिकसरि भै शान्त विजयी ॥
(४०)