Page:Laxmi nibandhasangraha.pdf/214: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
आशा काम | आशा काम लाग्दैनन् । यस नीतिको विश्वमा असत्यलाई अनन्त कालसम्म | ||
दण्ड छ र मृत्युको पार पनि ! त्यसकारण नबाङ्गिओ । | दण्ड छ र मृत्युको पार पनि ! त्यसकारण नबाङ्गिओ । | ||
धर्म केका निमित्त ? सत्यको स्थापनानिमित्त ? | धर्म केका निमित्त ? सत्यको स्थापनानिमित्त ? असत्यदोषीहरु | ||
धार्मिक हुन | धार्मिक हुन सक्तैनन् । असत्यमा नास्तिकता छ । परमेश्वर असत्यको | ||
मार्गलाई पूरा | मार्गलाई पूरा गर्दैनन् । असत्यद्वारा सुन्दैनन् । | ||
असत्यको अभिप्राय राख्नु स्वार्थको दोष हो । के तिमी ईश्वर | असत्यको अभिप्राय राख्नु स्वार्थको दोष हो । के तिमी ईश्वर | ||
चाहन्छौ ? के तिमीलाई स्वर्गको राज्य चाहिन्छ ? स्वार्थको लेश छाडेर | चाहन्छौ ? के तिमीलाई स्वर्गको राज्य चाहिन्छ ? स्वार्थको लेश छाडेर | ||
मकहाँ | मकहाँ आऊ र एक उपदेश सुन– 'सत्य सोझो छ ।' | ||
{{nop}} | {{nop}} |
Latest revision as of 11:23, 21 June 2025
This page has not been proofread
आशा काम लाग्दैनन् । यस नीतिको विश्वमा असत्यलाई अनन्त कालसम्म दण्ड छ र मृत्युको पार पनि ! त्यसकारण नबाङ्गिओ ।
धर्म केका निमित्त ? सत्यको स्थापनानिमित्त ? असत्यदोषीहरु धार्मिक हुन सक्तैनन् । असत्यमा नास्तिकता छ । परमेश्वर असत्यको मार्गलाई पूरा गर्दैनन् । असत्यद्वारा सुन्दैनन् ।
असत्यको अभिप्राय राख्नु स्वार्थको दोष हो । के तिमी ईश्वर चाहन्छौ ? के तिमीलाई स्वर्गको राज्य चाहिन्छ ? स्वार्थको लेश छाडेर मकहाँ आऊ र एक उपदेश सुन– 'सत्य सोझो छ ।'