Page:Laxmi nibandhasangraha.pdf/67: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{larger|''' | {{larger|'''वीरहरू'''}} | ||
तिनीहरूका | तिनीहरूका पङ्ख थिए । अरू मान्छे घस्रिएर बसे । तिनीहरूको | ||
हृदयमा बिजुली थियो, देशको तुसारोले भझिलिक्क झिल्केर उठ्यो । | हृदयमा बिजुली थियो, देशको तुसारोले भझिलिक्क झिल्केर उठ्यो । | ||
अरूहरू | अरूहरू काँपे । तिनीहरू पोस्तछन् स्वर्गबाट–जहाँ तिनका हातमा | ||
अप्सराहरू अमृतका प्याला चढाएर पर्खिरहन्छन् । अरूहरूले माटो खेती | अप्सराहरू अमृतका प्याला चढाएर पर्खिरहन्छन् । अरूहरूले माटो खेती | ||
गरे । तिनीहरूले हामीहरूलाई आफू सम्झेर आफूलाई हराइरहेछन् । | गरे । तिनीहरूले हामीहरूलाई आफू सम्झेर आफूलाई हराइरहेछन् । | ||
Line 18: | Line 18: | ||
वीर भनेको त्यो हो जो आफू सम्झँदैन । कीर्तिपिपासु बत्तीको | वीर भनेको त्यो हो जो आफू सम्झँदैन । कीर्तिपिपासु बत्तीको | ||
झिल्के पुतली हो। स्वार्थनामेट नै वीरता हो। | झिल्के पुतली हो। स्वार्थनामेट नै वीरता हो। 'म बहादुर हुँ' को चैतन्य | ||
मानौं आत्महत्याको आत्मप्रदर्शनी हो । समर्पणको भावना ईश्वरमा | मानौं आत्महत्याको आत्मप्रदर्शनी हो । समर्पणको भावना ईश्वरमा | ||
बिजुली मिल्दछ । एक इशारामा उफ्रने आत्मालाई म वीर भन्दछु | बिजुली मिल्दछ । एक इशारामा उफ्रने आत्मालाई म वीर भन्दछु–जो | ||
यताउति हेर्दैन, पछाडि | यताउति हेर्दैन, पछाडि फर्कंदैन ! उसका पूँजीका काँट नै त्यस्तै छन् । | ||
उसलाई केन्द्रमा छोइदेक । बस, भझिलिक्क झल्किहाल्छ अनन्तताको | उसलाई केन्द्रमा छोइदेक । बस, भझिलिक्क झल्किहाल्छ अनन्तताको | ||
मोहनी, अमृतको बिजुली ! | मोहनी, अमृतको बिजुली ! | ||
सच्चा वीरमा विश्वासको जादू हुन्छ । | सच्चा वीरमा विश्वासको जादू हुन्छ । ऊ एक झिलिकमा पुरुखा | ||
देख्तछ । दुश्मनको हाँकमा भन्दा अमरत्वको सहज विश्वासमा वीरको | देख्तछ । दुश्मनको हाँकमा भन्दा अमरत्वको सहज विश्वासमा वीरको | ||
सच्चा टुना छ । उ ! आत्मा उचालियो | सच्चा टुना छ । उ ! आत्मा उचालियो ! खुट्टा पृथ्वीबाट उठे, समुच्चा | ||
जीवन झल्कियो ! उसले सत्य देख्यो । | जीवन झल्कियो ! उसले सत्य देख्यो । एकै निमेषभर पनि अनन्तको |
Latest revision as of 00:15, 14 February 2025
वीरहरू
तिनीहरूका पङ्ख थिए । अरू मान्छे घस्रिएर बसे । तिनीहरूको हृदयमा बिजुली थियो, देशको तुसारोले भझिलिक्क झिल्केर उठ्यो । अरूहरू काँपे । तिनीहरू पोस्तछन् स्वर्गबाट–जहाँ तिनका हातमा अप्सराहरू अमृतका प्याला चढाएर पर्खिरहन्छन् । अरूहरूले माटो खेती गरे । तिनीहरूले हामीहरूलाई आफू सम्झेर आफूलाई हराइरहेछन् ।
दुनियाँ तिनलाई आँसु लिएर युग-युगसम्म सम्झँदै रुँदो छ, किनकि हाम्रा परमेश्वरको चरणमा छिटो खुशीसँग चढेका स्वदेशी भाइहरू तिनै हुन् । हामी तिनकै झल्काले बाँचिरहेका छौं, तिनीहरू नजीक हुनु हाम्रो आशाको चरम चुली छ।
मृत्यु नै संसारको विशाल त्रास छ । हामी मर्दा स्वदेशी मुटु नकामेको देख्न चाहन्छौं । नकाँप्नुमा हाम्रो जातिलाई विश्वासको स्थिरता छ। हामी आफ्नो स्वर्ग र ईश्वर सच्चा रहेछ भनेर शङ्का र त्रासहरू पन्साउँछौं र हाम्रो मुटु अर्को युगसम्म सञ्चोसँग हाँस्न र खेल्न लाग्छ ।
वीर भनेको त्यो हो जो आफू सम्झँदैन । कीर्तिपिपासु बत्तीको झिल्के पुतली हो। स्वार्थनामेट नै वीरता हो। 'म बहादुर हुँ' को चैतन्य मानौं आत्महत्याको आत्मप्रदर्शनी हो । समर्पणको भावना ईश्वरमा बिजुली मिल्दछ । एक इशारामा उफ्रने आत्मालाई म वीर भन्दछु–जो यताउति हेर्दैन, पछाडि फर्कंदैन ! उसका पूँजीका काँट नै त्यस्तै छन् । उसलाई केन्द्रमा छोइदेक । बस, भझिलिक्क झल्किहाल्छ अनन्तताको मोहनी, अमृतको बिजुली !
सच्चा वीरमा विश्वासको जादू हुन्छ । ऊ एक झिलिकमा पुरुखा देख्तछ । दुश्मनको हाँकमा भन्दा अमरत्वको सहज विश्वासमा वीरको सच्चा टुना छ । उ ! आत्मा उचालियो ! खुट्टा पृथ्वीबाट उठे, समुच्चा जीवन झल्कियो ! उसले सत्य देख्यो । एकै निमेषभर पनि अनन्तको