Jump to content

Page:Laxmi nibandhasangraha.pdf/53: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
कार्यहरू अध्ययन गरी नसक्नाका सूक्ष्महरू देखाउँछ। यो धूलोलाई
कार्यहरू अध्ययन गरी नसक्नाका सूक्ष्महरू देखाउँछ। यो धूलोलाई
शहर बनाउँख र शहरलाई धूलो। यसको मुख्य जादूघर खप्परमा रहन्छ
शहर बनाउँछ र शहरलाई धूलो । यसको मुख्य जादूघर खप्परमा रहन्छ
र त्यसंका फिल्कामिल्का कहीं लण्डन हुन्छन्, कहीं कान्तिपुरी ! जहाँतहीं
र त्यसंका झिल्कामिल्का कहीं लण्डन हुन्छन्, कहीं कान्तिपुरी ! जहाँतहीं
यो फल्किएकै इंटदेखि लिएर ताजमहलसम्म। म अरू सबै जादूगरभन्दा
यो झल्किएकै ईटदेखि लिएर ताजमहलसम्म । म अरू सबै जादूगरभन्दा
आफैलाई सबभन्दा विचित्रको ठान्दछु।
आफैलाई सबभन्दा विचित्रको ठान्दछु ।

Latest revision as of 21:33, 7 February 2025

This page has been proofread

कार्यहरू अध्ययन गरी नसक्नाका सूक्ष्महरू देखाउँछ। यो धूलोलाई शहर बनाउँछ र शहरलाई धूलो । यसको मुख्य जादूघर खप्परमा रहन्छ र त्यसंका झिल्कामिल्का कहीं लण्डन हुन्छन्, कहीं कान्तिपुरी ! जहाँतहीं यो झल्किएकै छ ईटदेखि लिएर ताजमहलसम्म । म अरू सबै जादूगरभन्दा आफैलाई सबभन्दा विचित्रको ठान्दछु ।