Page:Laxmi nibandhasangraha.pdf/40: Difference between revisions
Appearance
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 7: | Line 7: | ||
तर यी पाँच कुरा जहाँ छन्, त्यहाँ अनन्त जीवन र अनन्त | तर यी पाँच कुरा जहाँ छन्, त्यहाँ अनन्त जीवन र अनन्त | ||
शक्ति, स्वर्गको बाटो र उन्नति रहन्छन् । ईश्वरविना | शक्ति, स्वर्गको बाटो र उन्नति रहन्छन् । ईश्वरविना ऐंडी हुँदैन, आत्माविना | ||
माटो हुन्छ, किरण हुँदैन, जवाफदेही हुँदैन । नरकविना त्रास हुँदैन र | माटो हुन्छ, किरण हुँदैन, जवाफदेही हुँदैन । नरकविना त्रास हुँदैन र | ||
धर्मविना बाटो हुँदैन । | धर्मविना बाटो हुँदैन । | ||
{{nop}} |
Latest revision as of 15:50, 7 February 2025
This page has been proofread
कति अनन्त सूक्ष्मताहरूको क्रिया अनुभव गर्दछु, तर त्यो बनाएर बन्दैन । सत्यको खोलो छ, हरेक अणुमा काँट र तौल छ, तर दिव्यताको ।
तब धर्मको जरूरत मानवसुखको लागि, परमार्थको लागि हो, स्वर्गको राहको लागि हो । धर्म नभए मानिस अन्धो हुन्छ । अनन्त भूलभुलैयामा धागो पाउँदैन र जातिको सत्यानाश सम्भावित हुन जान्छ ।
तर यी पाँच कुरा जहाँ छन्, त्यहाँ अनन्त जीवन र अनन्त शक्ति, स्वर्गको बाटो र उन्नति रहन्छन् । ईश्वरविना ऐंडी हुँदैन, आत्माविना माटो हुन्छ, किरण हुँदैन, जवाफदेही हुँदैन । नरकविना त्रास हुँदैन र धर्मविना बाटो हुँदैन ।