Page:Shakuntala.pdf/142: Difference between revisions
→Not proofread: Created page with "मुसुमुसु सब हाँसे आँखिभौंबाट छासे । बकबक बतुरेको वाक् बनेको बतासे ॥ स्वजनतिर निहारी भन्दछन् छत्रधारी । “वनतिर मन मेरो बन्न लाग्यो विहारी ॥” (९) "सुनन कति सुरीला बोल्दछन् वृक्ष..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
मुसुमुसु सब हाँसे आँखिभौंबाट छासे । | मुसुमुसु सब हाँसे आँखिभौंबाट छासे । | ||
बकबक | ::बकबक बतुरेको वाक् बनेको बतासे ॥ | ||
स्वजनतिर निहारी भन्दछन् छत्रधारी । | |||
बतुरेको | ::"वनतिर मन मेरो बन्न लाग्यो विहारी ॥" | ||
{{pcn|(९)}} | |||
वाक् बनेको | |||
"सुनन कति सुरीला बोल्दछन् वृक्षमाथि । | "सुनन कति सुरीला बोल्दछन् वृक्षमाथि । | ||
::रँग बिरँग फुलेका चारु शाखा सगाती ॥ | |||
रँग बिरँग फुलेका चारु शाखा | कसुमहरु उडे झैं बोल पाएर नाना । | ||
::मुखरित महिमा झैं साँझ आई छुँदामा ॥ | |||
कसुमहरु उडे | {{pcn|(१०)}} | ||
बोल पाएर नाना । | |||
मुखरित महिमा झैं साँझ आई छुँदामा ॥ | |||
१०) | |||
अगणित महिमाका रङ्ग फुट्छन् हजार । | अगणित महिमाका रङ्ग फुट्छन् हजार । | ||
जलद-लसित ज्योत्स्ना दृश्यका छन् किनार ॥ | ::जलद-लसित ज्योत्स्ना दृश्यका छन् किनार ॥ | ||
बहुल अधर हालूँ भाव भन्दो सुभाषी । | बहुल अधर हालूँ भाव भन्दो सुभाषी । | ||
कुसुम, विहग, लाली, प्रेममा चल्छ गाँसी ॥ | ::कुसुम, विहग, लाली, प्रेममा चल्छ गाँसी ॥ | ||
{{pcn|(११)}} | |||
( | |||
सुखमय दिल जो जो बोल्न सक्तैन बोल । | सुखमय दिल जो जो बोल्न सक्तैन बोल । | ||
पुलकित तरु बोल्छन् नीड पाली अमोल ॥ | ::पुलकित तरु बोल्छन् नीड पाली अमोल ॥ | ||
अनुभवहरु राम्रा फैलिँदी कल्पनामा । | |||
अनुभवहरु राम्रा | ::स्मृतिमय क्षण झल्की शान्ति लुक्ने कुनामा ॥ | ||
मुखरितसरि बोल्छन् अर्थ नाघ्नेपनामा । | |||
फैलिँदी कल्पनामा । | {{pcn|(१२)}} | ||
स्मृतिमय क्षण झल्की शान्ति लुक्ने कुनामा ॥ | |||
मुखरितसरि बोल्छन् | |||
( | |||
लहलह हरियोमा जिन्दगी झुल्छ रङ्गी । | |||
::समररहित मीठा शान्तिका भाव-भङ्गी ॥ | |||
चचह चचह गर्छन् फुल्छ रङ्गिन्छ फुट्छ । | चचह चचह गर्छन् फुल्छ रङ्गिन्छ फुट्छ । | ||
::प्रकृति हृदय, तृष्णा बन्छ आनन्द छुट्छ ॥ | |||
प्रकृति हृदय, तृष्णा बन्छ आनन्द छुट्छ ॥ | {{pcn|(१३)}} | ||
अतिशय मृदु राम्रा फूलका जो जरामा । | अतिशय मृदु राम्रा फूलका जो जरामा । | ||
::अधर मृदुल खोज्ने बोल्नलाई धरामा ॥ | |||
अधर | |||
मृदुल खोज्ने बोल्नलाई | |||
धरामा ॥ | |||
किरण मधुर भज्ने मोहिनी वन्य चारु । | किरण मधुर भज्ने मोहिनी वन्य चारु । | ||
पवनसँग हिलेका छन् हँसीला शिकारू ॥ | ::पवनसँग हिलेका छन् हँसीला शिकारू ॥ | ||
{{pcn|(१४)}} | |||
१४) | |||
</poem>}} |
Latest revision as of 14:17, 29 April 2025
मुसुमुसु सब हाँसे आँखिभौंबाट छासे ।
बकबक बतुरेको वाक् बनेको बतासे ॥
स्वजनतिर निहारी भन्दछन् छत्रधारी ।
"वनतिर मन मेरो बन्न लाग्यो विहारी ॥"
(९)
"सुनन कति सुरीला बोल्दछन् वृक्षमाथि ।
रँग बिरँग फुलेका चारु शाखा सगाती ॥
कसुमहरु उडे झैं बोल पाएर नाना ।
मुखरित महिमा झैं साँझ आई छुँदामा ॥
(१०)
अगणित महिमाका रङ्ग फुट्छन् हजार ।
जलद-लसित ज्योत्स्ना दृश्यका छन् किनार ॥
बहुल अधर हालूँ भाव भन्दो सुभाषी ।
कुसुम, विहग, लाली, प्रेममा चल्छ गाँसी ॥
(११)
सुखमय दिल जो जो बोल्न सक्तैन बोल ।
पुलकित तरु बोल्छन् नीड पाली अमोल ॥
अनुभवहरु राम्रा फैलिँदी कल्पनामा ।
स्मृतिमय क्षण झल्की शान्ति लुक्ने कुनामा ॥
मुखरितसरि बोल्छन् अर्थ नाघ्नेपनामा ।
(१२)
लहलह हरियोमा जिन्दगी झुल्छ रङ्गी ।
समररहित मीठा शान्तिका भाव-भङ्गी ॥
चचह चचह गर्छन् फुल्छ रङ्गिन्छ फुट्छ ।
प्रकृति हृदय, तृष्णा बन्छ आनन्द छुट्छ ॥
(१३)
अतिशय मृदु राम्रा फूलका जो जरामा ।
अधर मृदुल खोज्ने बोल्नलाई धरामा ॥
किरण मधुर भज्ने मोहिनी वन्य चारु ।
पवनसँग हिलेका छन् हँसीला शिकारू ॥
(१४)